होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १४, २०८०
जोडिनुहोस
  • होमपेज
  • प्रचलन
  • बलिउड अभिनेत्री अमिशा पटेल : आन्टी नम्बर वन
प्रचलन

बलिउड अभिनेत्री अमिशा पटेल : आन्टी नम्बर वन

  • नागरिक रैबार
बलिउड अभिनेत्री अमिशा पटेल : आन्टी नम्बर वन

बैशाख २२, २०७६

बलिउड अभिनेत्री अमिशा पटेल आफ्नो बोल्ड अवतार र तस्वीरका कारण चर्चामा रहन्छिन्। सामाजिक सञ्जालमा निकै सक्रिय रहने यी सुन्दरी आफ्ना फ्यानका साथ सामाजिक सञ्जालमा तस्वीर सेयर गरिरहन्छिन्। अमिशाको ४२ वर्षको उमेरमा पनि सुन्दरताको चर्चा हुने गर्छ। हालै अमिशा आफ्नो जिमको बाहिर स्पष्ट भइन्। जिम आउटफिटमा उनी निकै कुल देखिएकी थिइन्।

तर बिना मेकअपको उनको अनुहारले भने उनको वास्तविक उमेर देखाइरहेको थियो। किनकि उनको अनुहारमा चाउरीपना राम्रोस“ग देखिएको छ। कसैले सामाजिक सञ्जालमा पोस्ट गरेको उनको यस रूपको तस्वीरमा उनका फ्यानहरूले धेरै कमेन्ट गरेका छन्। यहीबीच एक फ्यानले उनलाई आन्टी नम्बर वन भनेर कमेन्ट गरेका छन्।

विज्ञापन

फिल्म कहो ना प्यार हे बाट बलिउडमा इन्ट्री गरेकी अमिशाको शुरुआती दिनका फिल्महरूले निकै चर्चा र सफलता पाएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै