होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रचलन
  • डन्डिफोरका कारण २ करोडको विज्ञापन फिल्म अस्वीकार
प्रचलन

डन्डिफोरका कारण २ करोडको विज्ञापन फिल्म अस्वीकार

  • नागरिक रैबार
डन्डिफोरका कारण २ करोडको विज्ञापन फिल्म अस्वीकार

बैशाख २२, २०७६

दक्षिण भारतीय फिल्म अभिनेत्री साई पल्लवीले आफ्नो पहिलो फिल्म फिदाबाट नै दर्शकलाई फिदा बनाइन्। उनी साउथ फिल्म उद्योगमा आफ्नो अलग अभिनयका लागि चिनिन्छिन्।

उनले हालै २ करोडको विज्ञापन फिल्ममा काम गर्न अस्वीकार गरेकी छिन्। तर कारण थाहा पाउँदा भने अचम्म लाग्न सक्छ। एक फेएरनेस क्रिमको विज्ञापनका लागि २ करोडको अफर उनले आफ्नो अनुहारमा डन्डीफोर भएका कारणले मात्र अस्वीकार गरेकी हुन्।
उनका अनुसार आफूमा डण्डीफोरको समस्या भएकाले कुनै पनि फेयरनेस क्रिमको विज्ञापनमा काम गर्नु उचित नहुने ठानेर यति ठूलो राशीको अफर अस्वीकार गरेकी हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार