होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • मकवानपुर
  • गाऊँपालिकाको साईकल मै सरर स्कुल !
मकवानपुर

गाऊँपालिकाको साईकल मै सरर स्कुल !

  • नागरिक रैबार
गाऊँपालिकाको साईकल मै सरर स्कुल !

बैशाख २४, २०७६

पर्साको धोबिनी गाउँपालिकाले मंगलबार एक कार्यक्रमको बिच छात्राहरुलाई साईकल वितरण गरेको छ ।

गाउँ कार्यपालिकाको कार्यालय लंगडीमा भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका यस बर्ष एसईईका परिक्षा दिएका ३२ जना छात्राहरुलाई निशुल्क साईकल वितरण गरिएको हो ।

विज्ञापन

श्री कालि प्रसाद लेखा मा.वि. लंगडी र श्री ने.रा.मा.वि. भिखमपुरबाट यस बर्ष एसईईका परिक्षा दिएका ८४ जनालाई साईकल वितरण गर्ने कार्यक्रम भए पनि मंगलबार ३२ जना छात्राहरुलाई मात्र साईकल वितरण गरिएको र पछि अरुलाई वितरण गरिने वताइएको छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी, उपाध्यक्ष पारसनाथ कुर्मी, प्रमुख प्रशासकिय अधिकृत सुरेश साह, वडा नं. ४ का अध्यक्ष मजिद मियाँ, ५ का अध्यक्ष मनोहर अहमद लगायतको हातबाट छात्राहरुलाई साईकल वितरण गरिएको आदित्य पटेलले वताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार