होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मकवानपुरमा पहिरोमा पुरियो कार
समाचार

मकवानपुरमा पहिरोमा पुरियो कार

  • नागरिक रैबार
मकवानपुरमा पहिरोमा पुरियो कार

मकवानपुरमा कार पुरिएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको फाखेल सडकखण्डको कलंकीमा पहिरोले कारलाई पुरेको हो ।गाउँपालिकाको वडा नम्बर १ मा हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ च ९९२० नम्वरको निजी कारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए । कार पुरिएको भएपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार