होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कालापानीबारे सरकारले भन्यो– एक पक्षीय निर्णय अमान्य
समाचार

कालापानीबारे सरकारले भन्यो– एक पक्षीय निर्णय अमान्य

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कालापानीबारे सरकारले भन्यो– एक पक्षीय निर्णय अमान्य

कालापानीबारे सरकारले मुख खोेलेको छ। सरकारले भारतद्वारा हालै प्रकाशित राजनीतिक नक्शाबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै एक पक्षीय निर्णय अमान्य हुने जनाएको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा सरकार स्पष्ट रहेको उल्लेख छ।

’दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै