होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • अभिनेत्री करिश्मा मानन्धर नेकपा प्रवेश गर्दै छिन् ?
देश/प्रदेश

अभिनेत्री करिश्मा मानन्धर नेकपा प्रवेश गर्दै छिन् ?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अभिनेत्री करिश्मा मानन्धर नेकपा प्रवेश गर्दै छिन् ?

काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर अहिले नेपाल कम्युनिष्ट पार्टीमा नेकपामा प्रवेश गर्ने चर्चा चलेको छ। उनले नेकपा पार्टी प्रवेश गर्ने खुलासा केही दिनअघि संचारमाध्यमबाट गरेकी थिइन्। स्राेतका अनुसार नायिका मानन्धरलाइ नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भएको बताएको छ ।

तत्कालिन नयाँ शक्ति पार्टीमा रहेकी मानन्धरले डा.बाबुराम भट्टराईसँगको तीन वर्ष लामो राजनीतिक सम्बन्ध तोडेर नेकपामा प्रवेश गर्न लागेकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार