होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश १
  • भेडेटारमा बराह डिपार्टमेन्ट स्टोर
प्रदेश १

भेडेटारमा बराह डिपार्टमेन्ट स्टोर

  • नागरिक रैबार
भेडेटारमा बराह डिपार्टमेन्ट स्टोर

वैशाख १९

धरान : बराह डिपार्टमेन्ट स्टोरले धनकुटाको पर्यटकीय नगरी भेडेटारमा शाखा संचालन गरी कारोवार सुरु गरेको छ। बुधबार बराहले भेडेटार बजारको मुख्य चोकको तीनतले भवनमा आफ्नो आठौं शाखा संचालन गरेको छ।

नुनदेखि सुनसम्मको कारोवार गर्दै आएको बराहले धरान, काठमाडौं, पोखरा, चितवन, बेलायत, हङकङ र दुबईमा समेत शाखा संचालन गरी कारोवार गर्दै आएको छ।

विज्ञापन

भेडेटारमा संचालनमा आएको डिपार्टमेन्ट स्टोरमा दैनिक उपभोग्य वस्तुदेखि लत्ता कपडा, सुनचादीका गहना, खाद्यान्न, पिय पदार्थलगायतको कारोवार गर्ने गरी आठौं शाखा संचालनमा ल्याइएको बराहा ग्रुपका अध्यक्ष शिव लामिछानेले बताएका छन् ।

उनले धरानमा सानो सुन पसलबाट सुरु भएको व्यवसाय ग्राहकको अपरा माया ममताका कारण अन्र्तराष्ट्रिस्तरमा फैलाउन सफल भएको बताए। आठौं शाखाको उद्घाटन धनकुटाको सांगुरीगडी गाउँपालिकाका अध्यक्ष कुमारजङले बताए।उनले व्यवसाय नाफा कमाउने मात्र नभएर ग्राहकलाई गुणस्तरमा ध्यान दिएर आफ्नो व्यवसाय अगाडि बढाउन सुझाव दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार