होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, जेठ १४– भ्रष्टाचार र बिसंगतीविरुद्ध जागरण ल्याउन गठित ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ को केन्द्रीय प्रवक्तामा चर्चित पत्रकार विनोद त्रिपाठीले जिम्मेवारी पाएका छन् । अभियानले एक विज्ञप्ती जारीगरि डेढ दशक भन्दा बढि ब्यबसायीक पत्रकारितामा जमेका त्रिपाठीले पछिल्लो पटक राष्ट्रिय दैनिकहरुमा कुशलतापुर्वक सम्पादकको भुमिका निर्वाह गरिसकेकाले उनको अनुभव यो अभियानमा प्रभावकारी बन्ने विश्वास ब्यक्त गरेको छ […]
काठमाण्डौ,बैशाख २८- नवगठित समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच अध्यक्ष यादवले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथ गराउनुभएको हो । त्यसअघि उहाँले पार्टीका जेष्ठ सदस्य प्रेम कृष्ण पाठकबाट पद तथा गोपनियताको सपथ लिनुभएको थियो । सपथग्रहणपछि मंगलबार नै पार्टीको केन्द्रीय समितिको […]
छिमेकी भारतमा अहिले संसदीय चुनाव चलिरहेको छ। अप्रिल ११बाट सुरू भएको मतदान विभिन्न चरणमा गरी मे १९मा सकिनेछ। यही चुनावमा उम्मेदवार हुन नपाएको भन्दै एक भारतीय सर्वोच्च अदालत गएका छन्। तेजबहादुर नाम ती पूर्वप्रहरी प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध चुनाव लड्न चाहन्छन्। तर प्रहरीबाट २ वर्षअघि बर्खास्तीमा परेका उनको उम्मेदवारी उत्तर प्रदेशको वनारस क्षेत्रका मुख्य निर्वाचन अधिकृतले […]
१८ वैशाख, हेटाैंडा रकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरूलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरूको स्वतहः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्टयाएका हुन्। बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले एक पटक लिइएको परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरूलाई सरकारले चालू शैक्षिक सत्रभित्रै सम्मानका […]
१८ वैशाख, हेटाैंडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्ने बाटोमा हिँडेको बताएका छन्। एक महिने राष्ट्रिय जागरण अभियानको काभ्रेमा उद्घाटन गर्दै बुधबार कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका क्रियाकलाप हेर्दा सत्ता कब्जा गर्ने र शक्ति केन्द्रीकृत गर्ने बाटोमा अघि बढेको बताए। ‘सरकार बने यताका गतिविधि हेर्दा […]
१८ वैशाख, हेटाैंडा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले हाँस्यकलाकारले देश चलाइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यंग गरेका छन्। ‘अहिले हाँस्यकलाकारले देश चलाइरहेका छन्। हाँस्यकलाकार स्टेजबाट ओर्लेर सिंहदरबार गए,’ काठमाडौंमा बुधबार आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानमा कांग्रेस संसदीय दलका सचेतकसमेत रहेका खाणले भने। संसदमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय इतिहास […]
१८ वैशाख, हेटाैंडा सरकारले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको आधार र मापदण्ड बनाउने कामलाई तीव्रता दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन बनाउने र स्थानीय तहले स्थानीय सेवा ऐन बनाउने संवैधानिक व्यवस्था भएकाले त्यसको आधार र मापदण्ड तयारीको कामलाई संघीय सरकारले अघि बढाएको जानकारी […]
१८ वैशाख, हेटाैंडा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति प्रश्न उठाएका छन्। संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंसदीय भाषा बोले पनि सभामुखले रेकर्डबाट नहटाएको भन्दै देउवाले सभामुख कमजोर र डरपोक भएको बताए। ‘नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक सभामुख देखेकै छैन,’ काठमाडौंमा बुधबार राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै देउवाले […]
१८ वैशाख, हेटाैंडा राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गरेकी थिइन्। समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र […]
१८ वैशाख, हेटाैंडा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘कम्युनिष्ट शासन आए रून पनि पाइँदैन’ भन्ने कुरा पुष्टि हुन थालेको दाबी गरेका छन्। प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय भाषा बोलेको र आफूहरूले विरोध गरे पनि सभामुखले रेकर्डबाट नहटाएको प्रसंग निकाल्दै देउवाले सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाए। ‘सभामुख निरिह भइसके। प्रधानमन्त्री जे पायो त्यही बोल्ने […]
१८ वैशाख, हेटाैंडा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। वर्तमान सरकार सत्ताको दुरुपयोग गरिरहेका कारण लोकतन्त्र नै खतरामा परेको आरोप लगाए। जनकपुरधामबाट जनजागरण अभियानको उद्घाटन गर्दै पौडेलले नेकपा मात्र नभइ मधेशवादी दलहरूले पनि सत्ताको दुरुपयोग गर्नकै लागि राजनीति गरिरहेको आरोप लगाए। वर्तमान सरकारविरूद्ध आक्रामक रूपमा प्रस्तुत भएका […]
१८ वैशाख, हेटाैंडा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरेका छन्। अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको नयाँ गठन प्रक्रिया […]
शुक्रबार, वैशाख २०, २०७६ नेकपाका सुदुरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये तीन जिल्लाका सचिवले सपथ बहिष्कार गरेका छन् । वरियतामा तल पारेको भन्दै असहमति जनाएका ३ सचिव भने आइतबार आयोजित सपथ कार्यक्रममा उपस्थित नै भएनन् । तत्कालिन नेकपाका डडेल्धुरा पूर्वजिल्ला अध्यक्ष डा.तारा जोशी, बझाङका तत्कालिन एमालेका पूर्वअध्यक्ष दिलबहादुर सिंह र दार्चुलाका तत्कालिन एमालेका पूर्वअध्यक्ष रामदत्त जोशीले […]