होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगर पालिका वडा नं.१० की एक महिला छोरी सहित बेपता भएकी छन । बेपता हुनेमा बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने रमिता नेपाली भदौ २ गते छोरी सहित बेपता भएको अंकल निरज परिवारले बताउनु भएको छ। बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने डबल नेपालीकी छोरी केही समय मामा घर बस्दै […]
नागरिक रैबार/बाजुरा १४ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाल टेलिकमको कार्यालयमा बडीमालिका नगरपालिका-६ का स्थानीयले तालाबन्दी गरेका छन् । वडा नम्बर ६ का स्थानीयहरु नेपाल टेलिकमको संचार सेवाबाट बन्चित भएको भन्दै वडा अध्यक्ष कृष्ण बहादुर खड्काको नेतृत्वमा टेलिकमको कार्यालयमा तालावन्दी गरिएको हो । नेपाल टेलिकमको कार्यालय प्रमुखलाई वडामा टेलिकमको टावर निर्माण गरी संचार सुविधा दिन […]
अमेरिकी कम्पनीले एप्पलले यो वर्ष सन् २०२२ को उत्तरार्धतिर नयाँ म्याकबुक प्रो तथा आइप्याड प्रो को उत्पादन सुरु गर्ने बताइएको छ ।विश्लेषक मिंग चि कुओका अनुसार म्याकबुक प्रो र आइप्याड प्रोमा नयाँ प्रोसेसर हुनेछ । विश्लेषक कुओले एक ट्वीट गर्दै यो वर्षको अन्तिम त्रैमासिकमा १४ इन्च र १६ इन्च मोडेलका म्याकबुक प्रोका मोडेलको आम उत्पादन […]
धनगढीः दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा नेपाल टेलिकमको फोरजी सेवाको टावर निर्माण गर्न हेलिकोप्टरबाट सामान ढुवानी भइरहेको छ। छाङरुसम्म स्थलमार्गबाट पुग्न नसकिने हुँदा सामान ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरिएको हो। अधिकांश समय सञ्चारविहीन हुने दार्चुलाको उत्तरी भेगमा पर्ने माथिल्लो व्यासमा टेलिकमको सामान ढुवानी हुन थालेपछि अब चाँडै सञ्चार सम्पर्कमा जोडिने भएको छ। टावरमा प्रयोग गरिने सोलार […]
नागरिक रैबार/बाजुरा ७ भदौ।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ६ मा नेपाल टेलिकमको फोरजि सेवा संचालन आएको छ । नेपाल टेलिकमको सहयोग तथा वडा कार्यालयको समन्वयमा वडामा फोरजि सेवा संचालनमा आएको वडा अध्यक्ष कृष्ण खड्काले बताएका छन् । यस अघि वडामा फोन गर्न र मोवाइलबाट इन्टरनेट चलाउन समेत डाँडामा जानुपर्ने बाध्यता थियो । वडाबासीलाई संचारको पहुँचमा […]
वर्षातको पानीमा भिज्न तथा खेल्न धेरैलाई रमाइलो लाग्दछ । पानीको अभावग्रस्त ग्रामीण तथा सहरी क्षेत्रमा वर्षातको पानी भाँडोमा भरेर सिधै पिउने पनि गरिन्छ र अन्य धेरै काममा उपयोग हुन्छ । वर्षात्को पानीलाई संकलन गरेर पछि सुख्खायाममा महिनौंसम्म पिउने गरिन्छ । तर वैज्ञानिकहरुले गरेको एक नयाँ अध्ययनले संसारभर कहीँ पनि वर्षातको पानी शुद्ध नरहेको निष्कर्ष निकालेको […]
पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ । आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय तरिकाले वृद्धि भैरहेको तथ्य पत्ता लागेको हो । यसले अब केवल […]
धनगढी: के तपाईंलाई राति सुत्ने बेला उठेर बत्तीको स्वीच अफ(बन्द) गर्न अल्छी लाग्ने गर्छ? वा, हामीले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई बत्ती, पंखा, फ्रिजलगायत विद्युतीय उपकरण बन्द तथा खुला गर्न अप्ठारो भएको देखेका छौं। स्वीच टाढा भएर, शारीरिक अपांगता भएर वा अन्य कुनै कारणले इलेक्ट्रोनिक्स डिभायस (उपकरण)लाई कन्ट्रोल गर्न अप्ठ्यारो हुने समस्याको समाधान धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी […]
काठमाडौं । स्विस लक्जरी घडी कम्पनी Richard Mille ले संसारकै सबैभन्दा पातलो घडी सार्वजनिक गरेको छ । उक्त घडीको नाम RM-UP-01 राखिएको छ । इटालियन लग्जरी स्पोर्टस् कार निर्माता कम्पनी फरारीसँगको सहकार्यमा यो घडी निर्माण गरिएको हो । यो घडी यति धेरै पातलो छ कि यसको मुख्य भागभन्दा यसको फित्ता मोटो देखिन्छ । घडीको मोटाइ […]
सरकारले मोबाइल आयातलाई झनै कडाई गरेको छ । यसअघि वैशाख महिनामा आयात विदेशी मुद्राको सञ्चिती जोगाउन भन्दै सरकारले ६०० डलरभन्दा महँगा स्मार्टफोन आयातमा बन्देज लगाएको थियो । यसलाई थप कडाई गर्दै सरकारले ३०० डलरभन्दा महँगो स्मार्टफोन आयातमा बन्देज लगाएको हो । आजको विदेशी विनिमय दर अनुसार ३०० अमेरिकी डलरको नेपाली रुपैयाँ ३८ हजारभन्दा माथि हुन […]
धनगढी: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमले देरशभरका स्थानीय तहका लागि कर्मचारी मागेको छ। ७५३ ओटै स्थानीय तहका लागि रोगजार सहायक पदमा कर्मचारीको माग भएको हो। प्रवीणता प्रमाणपत्र तह तथा सो सरह उत्तीर्ण गरेका उम्मेदवारले सो पाँचौ तहको रोजगार सहायक पदमा आवेदन दिन पाउँनेछन्। इच्छुक उम्मेदवारले काम गर्न चाहेको स्थानीय तहमा […]
नागरिक रैबार / २० असार बाजुरा । बडीमालिका नगरपालिका वडा न. ९ उखाडि स्थायी घर भएका टेकराज तिमिल्सिना असार १५ गते हराइरहेका छन । सदरमुकाम मार्तडीका रहेको मालिका माबीमा कक्षा ९ मा अध्ययनरत तिमिल्सिना आफनै घरबाट केहि नगदसहित लगेर भागेको अंकल दिर्घ राज तिमिल्सिनाले बताएको छ । आज सम्म पनि सम्पर्कमा नआएको हुनाले निजलाई फेला […]
काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गरे । सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको […]
काठमाडौं । आफ्नो वास्तविक उमेर ढाँटेर इन्स्टाग्राममा खाता खोलेर सोसल मिडिया चलाउने किशोर किशोरीहरुलाई रोक्नका लागि इन्स्टाग्रामले नयाँ फिचर सुरु गरेको छ । किशोरावस्थाका प्रयोगकर्ताको उमेर प्रमाणिकरण गरी न्यूनतम उमेर सम्बन्धी प्लाटफर्मको नियम कार्यान्वयन गराउनका लागि इन्स्टाग्रामले भिडियो सेल्फी फिचरको परीक्षण सुरु गरेको छ । प्रयोगकर्ताको उमेर पत्ता लगाउनका लागि इन्स्टाग्रामले अनुहारको विश्लेषण गर्ने सफ्टवेयर […]
काठमाडौं। जापान सरकारले विभिन्न ४८ वटा ठूलो प्रविधि कम्पनीहरुमाथि जरिवाना गर्ने तयारी गरेको छ ।मुलुकमा आफ्नो कार्यालय नराखेको भन्दै जापानले फेसबुकको मातृ कम्पनी मेटासँगै गुगल र ट्वीटर लगायतका कम्पनीलाई जरिवाना गर्ने भएको हो । जापानले उल्लेखित विश्वस्तरीय कम्पनीहरुलाई आफ्नो मुलुकमा कार्यालय स्थापना गर्नका लागि गत मार्च सम्मको समय दिएको थियो । जापान सरकारको त्यस्तो निर्देशनलाई […]
भारत सरकारले सन् २०२० मा टिकटकलगायतका विभिन्न चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा प्रतिबन्धित हुने एपमा मोबाइल गेम पब्जी पनि थियो । यद्यपि पब्जीमाथिको प्रतिबन्ध भारतले फुकुवा गरिसकेको छ । तर टिकटकलगायतका अन्य चिनियाँ एपहरूले भारतमा फिर्ता हुने समय कुरिरहेका छन्। यसैबीच टिकटकले भारतमा पुनरागमन गर्ने तयारी गरिरहेको छ । टिकटकको मातृ कम्पनी बाइटडान्सले […]
काठमाडौं । बजारमा एक पछि अर्को अत्याधुनिक स्मार्टफोन आएसँगै ब्याट्रीको चार्ज नटिक्ने समस्या पनि बढ्दै गएको छ । स्मार्टफोन जति धेरै ठूलो तथा बढि फिचर्सयुक्त भयो ब्याट्रीको खपत पनि उति नै बढि हुन्छ । यस्तोमा कम्पनीहरुले उच्च ब्याट्री क्षमतायुक्त फोनहरु बजारमा ल्याइरहेका छन् । अहिलेसम्म बजारमा ७ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएका केही स्मार्टफोन […]
हामीले धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाही विभिन्न कारणले हामीले प्रयोग गरिरहेको स्मार्टफोन हराउन पुग्दछ ।आफ्नो फोन हराउँदा फोनको मूल्यका कारण मात्र होइन त्यसमा रहेका आफ्ना निजी तथा महत्वपूर्ण डाटा अन्य व्यक्तिको हातमा पर्ने चिन्ताले पनि हामीलाई निकै तनाव दिन्छ । हराएको फोन खोजीका लागि प्रहरीको निवेदन दिनेलगायतका अन्तिम विकल्प त छँदैछन् । तर सुरुमा […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन […]
आफ्नो कम्प्युटर किबोर्डको सबैभन्दा माथिका बटनहरुमा हेर्नुहोस् । त्यहाँ F अक्षरको शृङ्खलाका बटनहरू हृुन्छन्, F1, F2, F3 गरी F12 सम्म ।यी बटनलाई क्विक फंक्सन की भनिन्छ र यिनीहरुले कम्प्युटरमा तपाईंको काम निकै सजिलो बनाउँछन् । विभिन्न ब्राउजरमा यसको प्रयोगले कम्प्युटर प्रयोगकर्ताको समय बचाउँदछ ।माइक्रोसफ्टका अनुसार सर्टकट सँगै एक्सटर्नल की बोर्डले माइक्रोसफ्ट वर्डमा काम गर्न निकै […]