होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आठ महिनाको छोरी सहित एक महिला बेपता
समाचार

आठ महिनाको छोरी सहित एक महिला बेपता

  • नागरिक रैबार
आठ महिनाको छोरी सहित एक महिला बेपता

बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगर पालिका वडा नं.१० की एक महिला छोरी सहित बेपता भएकी छन ।  बेपता हुनेमा बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने रमिता नेपाली भदौ २ गते छोरी सहित बेपता भएको अंकल निरज परिवारले बताउनु भएको छ। बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने डबल नेपालीकी छोरी केही समय मामा घर बस्दै आइरहेको थिइन र मामा  घरबाट केहि खबर नगरेर बेपता भएको जानकारी दिनु भएको छ । बेपता भएकी महिलाका श्रीमान कामको शिलशिलामा भारतमा जानु भएको छ ।

२०७९ साल भाद्र २ गते दिउँसो २ बजे बजार जान्छु भनेर हिडेकी नेपाली १५ दिन बितिसक्दा पनि सम्पर्कमा नआएको उनकी आन्टी भावना नेपालीले बताएकी छन ।
बेपता नेपालीको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिईसकेको र सबैले खोजी कार्यकालागी सहयोग गरिदिन हुन उनका .आफन्तले अनुरोध गरेका छन । यदि कोही कसैले कतै भटेपछि बेपता नेपालीको अंकलको मोबाइल नम्बर ९८६२१३७२६२ र उनकी आमाको मोबाइल नम्बर ९७४६३३६७८१ मा फोन गरेर सहयोग गरिदिनहुन आफन्तले आग्रह गरेका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार