होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको सदनलाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले कोरोना नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट भएको खर्चको विवरण प्रस्तुत गरेका हुन्। उनले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि […]
पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न प्रशासनलाई हम्मेहम्मे परेको छ । शव लिएर गएको गाडीको बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको छ । जेठ २२ गते सुनौली नाकाबाट उद्दार गरिएका वालिङ नगरपालिकाका उनलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, […]
नागरिक रैबार/बाजुरा २६ जेठ। नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला कार्य समिति बाजुराको अध्यक्षमा नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष जनक बहादुर थापा लाई मनोनित गरिएको छ । सोमबार नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ सुदूरपश्चिम प्रदेश कार्य समितिले महासंघको बाजुरा कार्य समितिको अध्यक्षमा थापालाई मनोनयन गरेको हो भने त्यस्तै नेपाल विद्यार्थी संघ काठमाडौ सुदुरपश्चिम सम्पर्क समितिका उपाध्यक्ष , […]
अछाम — बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारी पाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी समेत रहेका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएकाे चिठी दिएपछि […]
नागरिक रैबार बाजुरा २५ जेठ कोरोना भाईरसको संक्रमण बढेसंगै बाजुरा भित्रिनेको लर्को लागेको छ । जिल्ला बाहिर अध्ययनको सिलसिला तथा रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेकाहरु यतिवेला घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म करिव ४ हजार भन्दा बढी स्थानीयहरु बाजुरा भित्रिएका छन् । आईतबार विहान जिल्ला बाहिरबाट कष्टपूणर् बस यात्रा गरेर बाजुरा पुगेका करिव […]
नागरिक रैबार/बाजुरा २५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले रुकुम पश्चिममा घटेको घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । आईतबार जिल्ला प्रशासन कार्याल्य बाजुरा माफत प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेकपा बाजुराले रुकुम पश्चिममा भएको घटनाको छानविन गरि दोषिलाई कडा कारवाही गरिनु पर्ने माग राखेको हो । नेकपाले सवै प्रकारका सामाजिक […]
काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग नेपाल पुगेका छन् । पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागिएको छ । बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो । एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी […]
नागरिक रैबार/बाजुरा २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत बाजुरा जिल्लाको बडीमालिका नगरपालिका भित्रपर्ने बस्तीको सुरक्षा भन्दापनि पुराना बाटाघाटा निर्माणमा लाखौँको बजेट विनियोजन गरेको पाईएको छ । प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत वडीमालिका नगरपालिका वडा नं. ९ स्थित सनाईबाडाको पुरानो नापी कार्यालय हुँदै जिउलासम्म पुरानो मर्मतका लागि ५ […]
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण घोषणा भएको ४४ दिन बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन । वैशाख १० गते एकीकरण घोषणा भए पनि त्यसयता एकीकरणका व्यवहारिक पक्षलाई टुंग्याउने दिशामा प्रभावकारी पहलकदमी हुन नसकेको हो । वैशाख ११ गते निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी […]
उच्च जातीय अहंकारको ताण्डवले निम्त्याएको रुकुम नरसंहारले एकपटक नेपाली समाजलाई आफ्नो वास्तविक मुखुन्डो खोल्न बाध्य पारिदिएको छ। रुकुम नरसंहार यस्तो बेला भयो, जतिबेला नेपाली समाजको विविधताबारे बहस हुन छाडिसकेको थियो भने विभेद त झन्डैझन्डै सबै ठीकठाक भएजसरी प्रस्तुत हुन सरकारलाई असहज, अप्ठ्यारो र लोकलाज फिटिक्कै थिएन। जसोजसो सरकार र समाज सोहीबमोजिम नाच्ने नै भयो। गरिबी, […]
राष्ट्रिय दलित पत्रकार संघ नेपालले जाजरकोट र रुकुम प्रवेशमा पत्रकारलाई रोक लगाएको भन्दै बिरोध गरको छ । रुकुम नरसंहारको स्थलगत अध्ययन तथा रिर्पोटिङका लागि जाजरकोट गएका राष्ट्रिय दलित पत्रकार संघ नेपालको ९ जनाको मिसन टोलीका राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष एवं पत्रकार खगेन्द्र सुनार र संघका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ […]
नागरिक रैबार/बाजुरा २२ जेठ। एमसिसीका विरूद्वमा बाजुराका युवाहरू सडकमा उत्रिएका छन् । सरकारले एमसिसी नेपालकाे हित विपरित पारित गर्न खाेजेकाे भन्दै विहिबार बाजुराका युवाहरू विराेध जनाउदै सडकमा उत्रिएका हुन् । शेरबहादुर रावलकाे नेतृत्वमा बजार परिक्रमा गरेर शान्तिपूर्ण र्याली सहित एमसिसीकाे विराेधमा उत्रिएका हुन् । एमसिसी चाँहिदैन् देश वेच्न पाइदैन, नेपाली जनता बरु कोरोना सहन सक्छ […]
राजनीति देशको मुल नीति हो यसै नीतिका आधारमा राज्य संचालन हुने गर्दछ त्यसैले मुल नीति नै ठिक भएन भने तल ठिक हुँदैन भन्ने कुरा हामी सवैले पढ्दै, सुन्दै र भोग्दै आएको हो । त्यो मुल नीति वनाउने र नीतिलाई लागु गराउने महत्वपुणर् भूमिका राजनीतिक दल र जनताका प्रतिनिधिको रुपमा चुनिएका राजनीतिकर्मिको हो । कर्मचारीतन्त्र भनेको […]
सन्ताेष परियार । विचार । २०४० सालको दशकमा जन्मिएको हाम्रो पुस्ताले राजा ज्ञानेन्द्रको मकरतन्त्रबाहेक खासै निरंकुशतन्त्र भोग्नुपरेन । हामीले बहुदलीय प्रजातन्त्रसँगै हुर्कने मौका पायौं । २०४७ को प्रजातन्त्र पुनर्बहालीपछि नेपाली समाज फराकिलो भएको विश्वास सबैलाई थियो । जात, धर्म, भूगोल र लिंग लगायतका विशिष्टतामा विभक्त नेपाली समाजले मौलिकतासहित ‘राष्ट्रिय’ हैसियत पाउने र राष्ट्र निर्माणमा बराबर सहभागी हुने आशा […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा छुवाछूत मानव सभ्यताविरुद्धको एउटा कलङ्क र सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपज […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्। छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ओलीले जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, […]
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले रुकुम पश्चिममा दलित युवकको हत्याको मुद्धालाई बिग्रन नदिने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले घटनाको अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने बताएका हुन् । ‘यो मुद्धालाई बिग्रन दिइने छैन, म विश्वास दिलाउन चाहन्छु, अभियोजनको मामिलामा तल माथि हुन कुनै ठाउँमा दिइने छैन’ महान्यायधिवक्ता खरेलले […]
भनिन्छ नारीको पीडा नारीले बुझ्छन् सम्माननिय राष्ट्रपति ज्यु तपाईं महिला राष्ट्रपति हुदा हजारौं महिलाले सोचे होलान् अब सुरक्षित बच्चा जन्माउन पाउँछौ । लैङ्गकि हिसांको अन्त्य हुन्छ, एकल महिलाको उद्धार हुन्छ । नारी चेली बलात्कृत हुदैनन् ,घरेलु हिङ्साको अन्त्य हुन्छ । तपाईं एक करोडको घर सजाउँदै हुनुहुन्छ, देश सङकटमा छ यहाँ गर्भवती सुरक्षित छैनन् क्वारेन्टाइन अब्यबस्थित […]
जातकाे नाममा अझै छ दण्ड याे नेपालमा बाेल सरकार दलितलाई कानुन किन छैन नेपालमा । काहाँ लुक्याे गणतन्त्र याे नेपालमा जातिय छुवाछुतकाे भेदभा अझै छ नेपालमा ।। नत नियम लागू हुन्छ न सजाए नेपालमा जति बेला दलितले मरेई पाउनु याे कस्ताे नेपालमा । दलितकाे शरीर जल्ने तर जात चल्दैन रे नेपालमा । श्रम चल्छ सीप […]
जेठ २०, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा लगातार सत्तापक्षकै सांसदद्धारा सरकारको विरोध हुन थालेपछि नेकपा (नेकपा) संसदीय दलको बैठक बस्ने भएको छ । मंगलबार विहान ८ प्रदेश सभा सचिवालयमा रहेको नेकपाको कार्यालयमा बैठक बस्ने बताइएको छ ।बैठकका ऐजेण्डा के हुन अहिलेसम्म बताइएको छैन एक प्रदेश सभा सदस्यले भने सायद नीति तथा कार्यक्रममा सत्तापक्षका सांसदको समर्थन दरिलोरुपमा […]