होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमसिसीका विरूद्व बाजुराका युवाहरु सडकमा उत्रिए
देश/प्रदेश

एमसिसीका विरूद्व बाजुराका युवाहरु सडकमा उत्रिए

  • नागरिक रैबार
एमसिसीका विरूद्व बाजुराका युवाहरु सडकमा उत्रिए

नागरिक रैबार/बाजुरा २२ जेठ। एमसिसीका विरूद्वमा बाजुराका युवाहरू सडकमा उत्रिएका छन् । सरकारले एमसिसी नेपालकाे हित विपरित पारित गर्न खाेजेकाे भन्दै विहिबार बाजुराका युवाहरू विराेध जनाउदै सडकमा उत्रिएका हुन् । शेरबहादुर रावलकाे नेतृत्वमा बजार परिक्रमा गरेर शान्तिपूर्ण र्याली सहित एमसिसीकाे विराेधमा उत्रिएका हुन् ।

एमसिसी चाँहिदैन् देश वेच्न पाइदैन, नेपाली जनता बरु कोरोना सहन सक्छ एमसिसी सहन सक्दैन् अमेरिकी साम्राज्याद मुर्दावाद जस्ता  नारासहित शान्तिपूर्ण तरिकाले युवाहरु एमसिसीको विरोधमा उत्रिएका थिए । एमसिसीको विरोधमा उत्रिएका बाजुराका युवाहरुले खारेज हुनु पर्छ भनि आज हामी बाजुरेली युवा हरूले शान्तिपूर्ण र्याली गरियो

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार