होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर अहिले नेपाल कम्युनिष्ट पार्टीमा नेकपामा प्रवेश गर्ने चर्चा चलेको छ। उनले नेकपा पार्टी प्रवेश गर्ने खुलासा केही दिनअघि संचारमाध्यमबाट गरेकी थिइन्। स्राेतका अनुसार नायिका मानन्धरलाइ नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भएको बताएको छ । तत्कालिन नयाँ शक्ति पार्टीमा रहेकी मानन्धरले डा.बाबुराम भट्टराईसँगको […]
काठमाण्डाै १८ असार /नेपाल आइडल २ का विजेता रवि ओड नेपालगन्ज आउने भएका छन्।दुबै मृगौला फेलियर भएका हेमन्त सिंह ठकुरीको सहयोगार्थमा आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रममा उनी पनि सहभागी हुन २० असारमा गायक ओड नेपालगन्जमा आउने भयका छन । उनले कार्यक्रममा कम्तीमा पनि ५ वटा गीत गाउनेछन्। ‘उनले गीत गाएवापत कुनै शुल्क लिने छैनन्। मृगौला […]
काठमाडौँ १८ असार – गायक टंक प्रसाद जोशी ले फेरी ‘देउन मलाई ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा गायक टंक प्रसाद जोशी र ज्योति मगर को स्वर छ । गीतको शब्द देव मगरले लेखेका हुन् भने लय गायक टंक प्रसाद जोशीकै रहेको छ । फास्ट बिटको गीतको भिडियोमा निरज, विप्लव, रवि […]
नयाँदिल्ली : तलेगु फिल्मका अभिनेता राम पोथिनेनी यही साता सार्वजनिक क्षेत्रमै धुम्रपान गरिरहेको अभियोगमा दण्डित भए । सोमबार उनले धुम्रपान गरेवापत २ सय रुपैयाँ जरिवाना तिरेका हुन् । प्रहरीले हैदरबादमा ‘धुम्रपानमुक्त क्षेत्र’ बनाउने अभियान चलिरहँदा उनको यस्तो हर्कत देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सार्वजनिक रुपमा धुम्रपान गर्नेहरुलाई यहाँ प्रहरीले केही महिनादेखि नै कारवाही गर्दैआएको छ […]
सोल : ‘ग्याङनम स्टाइल’बोलको गीतबाट संसारभर चिनिएका कोरियाली पपस्टार पार्क जाए साङमाथि यौनधन्धा, लागुऔषध कारोबारीको आरोप लागेको छ । साइ नामले चिनिने पपस्टारलाई प्रहरीले यसबारे अनुसन्धान गरेको छ । व्यवसायकै रुपमा वेश्यालय स्थापित गरेको भन्दै उनलाई प्रहरीले गत साता सोधपुछ गरेको हो । गायक पार्क जाए साङले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।कोरियाको ग्याङनम सहरमा […]
नायिका रेखा थापा फेसबुकमा सर्वाधिक धेरै लाइक कमाउने नेपाली नायिका हुन् । रेखा थापाको फ्यान फलोअर्सलाई छुन अरु नायिकालाई लामै समय लाग्छ । लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय नायिकालाई सामाजिक संजालमा दर्शकले रुचाएका छन् । उनको फेसबुकमा ३३ लाख भन्दा बढी फलोअर्स देखिएका छन् । जसले उनको पेज लाइक गरेका छन् । तर, नायिका रेखा […]
भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् । उनले फिल्म ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा डान्स गरेकी हुन् । कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेको यो म्युजिक भिडियोको गीतमा अर्जुन पोखरेलको संगीत छ । स्पेसल एपेरेन्समा रहने सन्नीले यो फिल्ममा बिकी जोशीसँग स्क्रिन सेयर गरेकी छन् । सन्नीले […]
काठमाण्डाै २ असार । असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक चलचित्रमा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले आइतबार प्रेम र रोमान्सले भरिएको ट्रेलर सार्वजनिक गरेको हो ।ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढाव […]
बागलुङ, जेठ ३० । सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गत साता युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं–१ मा आएको उक्त गीत अहिले ‘टे«न्डिङ’ नं ६ मा […]
बैशाख २२, २०७६ बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खानबीच कहिले सम्बन्ध सुध्रिएको त कहिले विग्रिएका खबरहरु आइरहेका हुन्छन् । अहिले भने यी दुईको मित्रता उदाहरण दिन योग्य छ । यस्तैमा एक प्रश्न वर्षैदेखि सबैको दिमागमा आइरहेको छ, यी दुईमा नम्बर वान को हो ? कसको फ्यान फलोइंग सबैभन्दा धेरै छ ? फिल्म र […]
बैशाख २२, २०७६ तेलगु फिल्म इन्डष्ट्रीका चर्चित अभिनेता, जो विना तेलगु फिल्म जगतलाई अधुरो सम्झिने गरिन्छ – महेश बाबू । सन् १९७५ अगष्ट ९ मा चेन्नई, तमिलनाडुमा जन्मिएका उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो । तर, उनलाई २००३ मा आएको ‘ओकाडू’ बाट सफलता मिल्यो, जसमा उनले कबड्डी प्लेयरको भूमिका निर्वाहा गरेका थिए । […]
बैशाख २२, २०७६ वर्षको अन्तमा रिलिजमा आएर पनि सुपरहिट व्यापार गर्न सफल फिल्म ए मेरो हजुर–३ ले बुधबार राजधानीको होटल अन्नपूर्णमा सक्सेस पार्टी सेलिब्रेसन गरेको छ। गत चैत २९ गते अल नेपाल रिलिजमा आएको फिल्म ए मेरो हजुर–३ ले डेब्यु नायिका सुहाना थापाको जन्मदिनको अवसर पारेर फिल्मको सक्सेस पार्टी सेलिब्रेसन गरेको हो। फिल्मले करिब एक […]
बैशाख २२, २०७६ नम्रता श्रेष्ठले दुई लाख पारिश्रमिक डिमान्ड गरेको खबर छ । यसो हुँदा निर्माताहरुका लागि खुसीको खबर बन्न सक्थ्यो, यो रकम । हो, उनले पैसा त त्यति नै मागेकी हुन् तर फिल्मका लागि हैन, म्युजिक भिडियोका लागि । हालसालै बजारमा चलेको हल्ला अनुसार उनले म्युजिक भिडियोमा अभिनयको प्रस्ताव लिएर गएका एक गायकलाई दुई […]
बैशाख २२, २०७६ एक समय नेपाली फिल्ममा आफ्नो बोलबाल रहँदा अभिनेता रमित ढुंगानासँग काम गर्न अभिनेत्रीहरु मरिहत्ते गर्थे । तर, गएको केही वर्षमा समयले कोल्टे फेरिसकेको छ । अहिलेका अभिनेत्रीहरु उनीसँग होइन चकलेटी ब्वाई अनमोल केसी वा प्रदीप खड्कासँग स्क्रिन साझेदार गर्न लालयित हुने गर्दछन् । हालै ‘रणवीर’ फेम्ड अभिनेत्री सुपुष्पा भट्टले रमितसँग रोमान्स गर्न […]
बैशाख २२, २०७६ एक समय अभिनेताद्वय राजेश हमाल र भुवन केसीबीच नेपाली फिल्मको ‘नम्बर वान नायक’ बन्ने अघोषित प्रतिस्पर्धा चलेको थियो । यसपछि यो प्रतिस्पर्धा निखिल उप्रेती र विराज भट्टमा देखियो । उनीहरुको स्टारडम बिस्तारै शिथिल हुन थालेपछि आर्यन सिग्देल र जीवन लुइँटेलको नेपाली फिल्ममा उदय भयो । उनीहरुमा पनि ‘नम्बर वान’ बन्ने अघोषित प्रतिस्पर्धा […]
बैशाख २२, २०७६ करीब ७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट’ पछि अभिनेता दयाहाङ राईले नेपाली फिल्ममा केही वर्ष राम्रै वर्चश्व जमाए । त्यसअघि उनले सानातिना रोल गरेरै आफ्नो फिल्म करिअर जेनतेन अगाडि बढाइरहेका थिए । ‘लुट’ उनको जीवनको टर्निङ प्वाइन्ट साबित भएको थियो । यसपछि उनले आजसम्म करिअर पछाडि फर्केर हेर्नुपर्ने अवस्था सृजना भइसकेको […]
शुक्रबार, वैशाख २०, २०७६ चर्चीत बलिउड स्टार शाहरुख खान भिलेनको भुमिकामा देखिने भएका छन् । किंग खान भारतीय साउथ फिल्ममासमेत निकै रुचाइएका छन् । यसैबीच उनी साउथ स्टार विजयको फिल्म “Thalapathy 63” मा भिलेनको रोल प्ले गर्नसक्ने भएको भारतीय मीडियाहरुले जनाएका छन् । फिल्ममा कुनै वलिउड एक्टरको आवश्यक्ता रहेको थियो । सोही अनुसार शाहरुख खानलाई […]
शुक्रबार, वैशाख २०, २०७६ भारतीय क्रिकेटर तथा अभिनेत्री अनुष्का शर्माका प्रेमी विराट कोहलीले एक अन्तर्वातामा आफूले अनुष्काका लागि ज्यान पनि दिन सक्ने बताएका छन् । उनीसँग सोधिएको एक प्रश्नमा उनले, भने, ‘म जसलाई माया गर्छु, उसका लागि आफ्नो ज्यान पनि दिन तयार छु ।’ साथै उनले, विश्वकपमा भारत हार्नुमा अनुष्कालाई दोषी देखाउनु राम्रो नभएको समेत […]