होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो । यो शोको तेस्रो सिजनका […]
एजेन्सी – बलिउडका राजा तथा चर्चित अभिनेता शाहरुख खानले बलिउड प्रवेश गर्नुअघि ५० रुपियाँ भारतीय रकम लिएर काम गरेका थिए । उनी हाल बलिउडका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनीसँग अहिले १०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीजहरु छन् । मन्नत मिडिया रिपोर्टका अनुसार मुम्बईस्थित शाहरुख खानको घरको मूल्य २०० करोड रुपियाँभन्दा बढी […]
नागरिक रैबार/बाजुरा २० मंसिर। बाजुराको गौमुल गाउँपालिकालाई समेटेर बनाईएको पवित्र गौेमुलका भुमि लोकदेउडा गीत भिडियोसहित बजारमा आएको छ । गौमुल गाउँपालिकाका विभिन्न संस्कृति परम्परालाई समेटेर तयार पारिएको उक्त गीत शुक्रबार भिडियो सहित सार्वजनिक भएको हो । गौमुल गाउँपालिकाकै अर्जुन रोकाया र चर्चित देउडा गायिका रेखा जोशीको स्वरमा रहेको उक्त गीत शुक्रबार विशेष डिजिटल युट्युव च्यानल […]
एक साता अघि गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा ‘मैसाब’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोको चर्चा सांगीतिक बजारमा खुबै भैरहेको छ । कविराज गहतराजको निर्देशनमा बनेको यो भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ । सार्वजनिक भएको एक सातामा यो गीतले ६ लाख भन्दा बढी भ्यूज पाएको छ । यो […]
चलचित्र ‘परदेशी २’को छायांकनका लागि यसको टिम चितवन पुगेको छ । चितवनका रमणीय स्थानमा चलचित्रको छायांकन भैरहेको छ । चलचित्रको छायांकनमा नायिका वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । वर्षा दशैंको टिका सकेर अमेरिका पुगेकी थिइन् । अमेरिकामा आफ्ना प्रेमीसँग करिब एक महिना लामो समय बिताएपछि वर्षा नेपाल आएकी हुन् । नेपाल आएर उनले चलचित्रको छायांकन […]
काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ । उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी […]
ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ युट्युबमा सार्वजनिक गरिएको छ । गत चैत्र १५ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। चलचित्र ‘शुभलभ’ लाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रमा […]
नायिका आलिया भट्टले मुम्बइमा नयाँ घर किनेकी छिन् । २४६० वर्गफिटमा फैलिएको आलियाको नयाँ फ्ल्याट नायक रणवीर कपुरको फ्ल्याट रहेको अपार्टमेन्टमा छ । रणवीर बान्द्रामा अवस्थित वास्तुपाली हिल कप्लेक्सको सातौ फ्लोरमा बस्दै आएका छन् । आलियाले पाँचौ फ्लोरमा आफ्नो नयाँ फ्ल्याट किनेकी हुन् । भारतीय मिडियाका अनुसार, आलियाले ३२ करोड रकम खर्च गरेर नयाँ फ्ल्याट […]
मुम्बई – सनी देओलले आफ्ना छोरा करण देओललाई फिल्ममा मौका दिने योजना बनाइरहेका छन् । यसअघि करणको अभिनय रहेको फिल्म ‘पल पल दिल के पास’ नराम्रोसँग असफल भएको थियो । सनी एक स्क्रिप्टको खोजीमा थिए, जुन फिल्मको कथा दमदार होस् । अब भने बलिउडमा चर्चा चल्न थालेको छ कि, सनीले आफ्नो छोराका लागि एक दमदार […]
चलचित्र ‘साहो’पछि नायक प्रभाष र निर्माता भुषण कुमारले चलचित्र ‘आधीपुरुष’मा एकसाथ सहकार्य गर्दैछन् । यो चलचित्रमा प्रभाष भगवान् रामको भूमिकामा देखिदैछन् । चलचित्रमा रावणको भूमिकामा नायक सैफअली खानले काम गर्ने पक्का भएको छ । अब, यो चलचित्रको निर्माणपक्षले नायिकाको रुपमा कृती सेननलाई फाइनल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा कृतीले […]
वरुण धवन र सारा अली खान अभिनित फिल्म कुली नम्बर वानको ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर कमेडीले भरिपूर्ण छ । ट्रेलरमा वरुण धवन अलग–अलग चरित्रमा देखिएका छन् । त्यस्तै, सारा अली खानको कमेडी र क्युटनेस दुुबै उत्कृष्ट देखिएको छ । ट्रेलर हेरेपछि निर्देशक डेभिन धवनले फिल्मलाई मनोरञ्जनात्मक बनाउन कुनै कसर बाँकी राखेका छैनन् […]
१३ मंसिर, काठमाडौं । विश्वविख्यात लेखक पाउलो कोइल्होले नेपाली चलचित्र ‘सेतो सूर्य’ को प्रशंसा गरेका छन् । उनले शुक्रबार ट्विटरमा नेपाली लेखक बुद्धिसागरलाई मेन्सन गर्दै सेतो सूर्यको प्रशंसा गरेका हुन् । कोइल्होले लेखेका छन्, ‘हिजो मैले एउटा महान नेपाली चलचित्र सेतो सूर्य हेरेँ । कृपया उक्त चलचित्रका निर्देशकलाई भेट्नुभयो भने मेरो बधाई सुनाइदिनुहोला ।’ […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको आज जन्मदिन परेको छ । आजकै दिन बाजुराको बुढीगंगा नगरपालिकाको कुल्देवमाण्डौंमा जन्मिएका शाहलाई आज बिहानैदेखि उनका आफन्त र शुभचिन्तकहरुले प्रत्येक्ष भेटघाट तथा सामाजिक संजाल र फोनबाट उत्तररोत्तर प्रगति सहित जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरिरहेका छन् । ०२८ सालमा बाजुराको बुढीगंगा नगरपालिकाको […]
नेपाली चलचित्रका कलाकारहरुमध्ये कतिपयले आफ्नो प्रेम जीवन गोप्य राख्न चाहन्छन् । कतिपय भने प्रेममा रहेपछि प्रेमलाई खुलेरै व्यक्त गर्छन् । नेपालमा हुँदा आफ्नो प्रेम जीवनको बिषयमा खासै नबोलेकी नायिका वर्षा सिवाकोटी अमेरिका पुगेपछि भने खुलेकी छिन् । अमेरिकामा रहेका सविनजंग थापासँग वर्षा प्रेममा छिन् । उनीहरु नजिक भएको १ बर्ष भयो । तर, यसपटक अमेरिका […]
नेपाली म्यूजिक भिडियोको बजार फराकिलो बन्दैछ । अहिले दैनिक ३–४ वटा म्यूजिक भिडियो रिलिज हुन्छन् भने छायांकनको संख्या पनि यस्तै छ । तर, धेरै भिडियो त आएको नै दर्शकले पत्तो पाउँदैनन् । कतिपय भिडियो र गीत स्तरिय नभएपनि क्षणिक रमाइलोमा मेकर रमाउने गरेका छन् । तर, कहिलेकाही भिडियोको बजारमा यस्ता गीत र भिडियो आउँछन्, जसले […]
नायक आर्यन सिग्देलले करिअर उत्कर्षमा पुगेको समयमा पैसा मात्र हेरे । करिअरमा नम्बर १ नायक बनेर चलचित्र क्षेत्रमा बर्चस्व कायम गरिरहँदा उनीसँग राम्रो कथामा थोरै काम गर्ने अवसर थियो । तर, उनले चाडै पैसा कमाउने धुन कस्दा करिअर पनि खस्कियो । उनै, आर्यन अब चलचित्र हतारमा गर्ने पक्षमा भने छैनन् । आर्यनलाई दर्शकले लभर ब्वाइको […]
काठमाडौं । निर्देशक दीपेन्द्र दाहाल प्रधानमन्त्री केपी शर्मा ओली कलाकारिताका हिसाबले परिपक्व कलाकार भएको बताउँछन् । अभिनय गर्दै छु भनेर ओलीलाई अनुभूत नै नहुने गरेको उनको भनाइ छ । “उहाँलाई मेचोर्ड कलाकार भन्नुपर्छ । किनभने छायांकन हुँदै छ भनेपछि पनि उहाँ आत्तिनु हुन्न । उहाँलाई क्यामेराको राम्रो ज्ञान छ,” निर्देशक दीपेन्द्र भन्छन्, “कसरी क्यामेरामा प्रेजेन्ट […]
लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी अबदेखि हिमालय टीभीमा प्रसारण हुने भएको छ । हिमालय इन्द्रेणीका रुपमा हरेक दिन सााझ ६ बजेदेखि कार्यक्रम प्रसारण हुने हिमालय टेलिभिजनले जनाएको छ । बिगत १० बर्षदेखि प्रसारण हुँदै आएको यो कार्यक्रम इन्द्रेणी समाजले उत्पादन गर्दछ । कोरोना कहरका कारण केही महिना रोकिएको कार्यक्रम अबदेखि हिमालय टेलिभिजनमा प्रसारण […]
काठमाडौं । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘साँइली’ यूट्युबमा दर्शकले रुचाएका छन् । सार्वजनिक प्रदर्शनमा औषत व्यवसाय गर्न सफल फिल्म गत १० नोभेम्बरमा युट्युवमा अपलोड भएको थियो । दयाहाङ राई अभिनित फिल्मले युट्युबमा अहिलेसम्म ४० लाख बढी भ्यूज पाउँदै ट्रेन्डिङ छैटौं स्थान ओगट्न सफल भएको छ । गायक हेमन्त रानाको ‘सुन साइँली’ गीतको नाम […]
संगीतकार अर्जुन पोखरेल प्रेमिला गीतहरु बनाउन माहिर छन् । विशेषगरि, चलचित्रका लागि उनले तयार पारेका गीतहरुले दर्शकको मन जितेका छन् । उनले, तयार पारेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘तिम्रो घरको वरिपरी’ लोकप्रिय बनेको छ । लकडाउनपछि चलचित्रको बजार शुन्य छ । नयाँ चलचित्रका गीत सार्वजनिक भएका छैनन् । अर्जुनको व्यस्तता भने घटेको […]