होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नायक भुवन केसी नेपाली म्युजिक भिडियोमा प्रथम मोडल हुन् । निर्देशक शम्भुजित बाँस्कोटाले निर्देशन गरेको भिडियोमा पहिलो पटक भुवनले अभिनय गरेका थिए । उनै, भुवनले केही हिट गीतका भिडियोमा मोडलिङ पनि गरेका छन् । उनै, नायक केसीले लामो समयपछि ‘सम्झिनी पानी छम्किनी’ बोलको गीतको तीज भर्सनको भिडियोमा मोडलिङ गरेका छन् । नायक केसीले आफूले धेरै […]
मुम्बई(बलिउड हंगामा)– पोर्न फिल्मको निर्माण र केही एपमार्फत प्रसारण गरेको मामलामा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्रा यही कारण अझ संकटमा फस्दै गएका छन् । प्रहरीले उनीविरुद्धको एक–एक प्रमाण दिनानुदिन फेला पार्दै आएको छ । यसको ठूलो असर अहिले अभिनेत्री शिल्पालाई नै परेको छ । शिल्पा समस्यामा पर्दा उनलाई मानसिक रुपमा कोही […]
मुम्बई(बलिउड लाइफ)– बलिउडका लोकप्रिय अभिनेता सलमान खान चाँडो भन्दा चाँडो आफ्नो आगामी फिल्म पुरा गर्ने ध्याउन्नमा छन् । यतिबेला उनी फिल्म ‘टाइगर ३’को सुटिङमा व्यस्त छन् । यो फिल्ममा सलमान र कटरीना कैफको जोडी अनस्क्रिन रोमान्स गर्दैछन् । फिल्ममा भिलेन भूमिकामा इमरान हाशमी देखिँदैछन् ।यसबाहेक सलमानले आगामी फिल्म ‘कभी इद कभी दिवाली’को रिलिज मिति पनि […]
नायिका करिश्मा मानन्धरले अहिलको अवस्थामा म चलचित्रको स्टार हुँ भनेर बस्ने अवस्था नभएको बताएकी छिन् । करिश्माले भनिन्–‘कतिपयले मलाई म्यूजिक भिडियो किन खेलेको भनेर भन्नुहुन्छ । तर, म चलचित्रको स्टार हुँ, चलचित्र मात्र खेल्नुपर्छ । मलाई मानिसहरुले हलमा मात्र हेर्ने हो भनेर बस्ने अवस्था अहिले छैन । म्यूजिकमा त्यस्तो कमजोरी के छ र ? अहिले […]
नायक विराज भट्ट भोजपुरी चलचित्र ‘आक्रोश’को छायांकनका क्रममा घाईते भएका छन् । नायक भट्ट घाईते भएपछि यो चलचित्रको छायांकन समेत रोकिएको छ । यो चलचित्रको छायांकन भारतको लखनउमा भैरहेको थियो । नायक विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको जानकारी दिएका छन् । रगते जमेका कारण दुई साता डाक्टरले आराम गर्न सल्लाहा दिएपछि […]
भारतमा दोश्रो चरणको कोरोना महामारीका कारण बलिउड नराम्रोसँग प्रभावित बन्यो । पहिलो चरणको कोरोनाबाट विस्तारै बाहिर निस्कदै गर्दा दोश्रो लहरले झनै आक्रान्त पारेपछि बलिउड नगरी पनि अस्तव्यस्त बनेको थियो । चलचित्रको छायांकनदेखि रिलिजका सम्पूर्ण काम रोकिएपछि कलाकारहरु कामविहिन बनेका थिए । कैयौं प्राविधिकहरुलाई समस्या उत्पन्न भयो । तर, भारतमा कोरोना महामारीको दोश्रो लहर कम हुँदै […]
हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरी सामाजिक संजालमा देशमा हुने गरेका विभिन्न घटनाक्रमका बिषयमा ब्यङ्ग्य गर्न माहिर छन् । दीपकका स्टाटसले कहिले प्रशंसा पाउँछन् त कहिले आलोचना । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई चयन गरेपछि दीपकले ब्यङ्ग्य कसेका छन् । उनले कम्यूनिष्ट सरकारकाविरुद्ध लेख्दा आफूलाई धेरैले कांग्रेस भनेको संझदै अब कांग्रेस सरकारका […]
नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’बाट कर्णराज गिरी र निहारिका ज्ञवाली बाहिरिएका छन् । शुक्रबार बेलुका भएको उत्कृष्ट १० को प्रतिष्पर्धामा कर्णराज बाहिरिएका हुन् भने शनिबार बेलुका भएको उत्कृष्ट ९ को प्रतिष्पर्धामा निहारिका बाहिरिएकी हुन् । कर्णराज टीम तृष्णाबाट प्रतिष्पर्धामा थिए भने निहारिका टीम प्रमोदबाट प्रतिष्पर्धामा थिइन् । भोट कम […]
सुदुरका तारा लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदले ‘सुनै फल्न्या देश’ सार्वजनिक गरेका छन् । गीत संगितमा निकै चर्चा कमाएका साँउदले बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् । गायक सुर्य विरही साउदका अनुसार गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर दिएका छन् भने शब्द र संगीत सुर्य बिरहि साउदले भरेका हुन् । […]
नागरिक रैबार / ७साउन बाजुरा । छाउ कुप्रथाका विरुद्ध सन्देश दिन तयार पारिएको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सुदूर साहित्य प्रतिष्ठानले छाउ कुप्रथाको समस्या र सवालका विषयलाई लिएर सचेतना मुलक देउडा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भिडियोको विमोचन खप्तड छडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गरेका हुन् । बडिमालिका नगरपालिकाको […]
नायक पुष्प खड्का र नायक पल शाह म्युजिक भिडियोबाट चलचित्रमा आएका हुन् । दुबै जना भिडियोमा जमेपछि चलचित्रमा प्रवेश गरे । उनीहरुको चलचित्र यात्रा पनि सुखद छ । झट्ट हेर्दा पल र पुष्प एक अर्काका प्रतिस्पर्धी मानिन्छन् । तर, वास्तविक जीवनमा उनीहरुविचमा प्रतिस्पर्धाको कुनै पनि भावना छैन । बुधबार ‘कमेडी च्याम्पियन’मा एकसाथ पुगेका पल र […]
बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म आउने भएको छ । उनले चर्चित निर्देशक एटलीसँग काम गर्ने भएका हुन् । केही महिनापछि नै फिल्मको शुटिङ सुरु हुने भएको छ । उक्त फिल्मका लागि अभिनेत्रीको नाम पनि तय भएको छ । शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलीजको फिल्ममा साउथ इन्डियन अभिनेत्री नयनतारालाई लिइने भएको छ । समाचारका […]
काठमाडौं । साउन अर्थात भक्ति-आराधनाको महीना । शरीर शुद्ध गरेर उपवास बस्ने प्रचलन छ । खासगरी महिलाहरु आफ्ना श्रीमानको दीर्घायु र सु-स्वस्थ्यको कामना गर्दै उपवास बस्छन् । विवाहितको मात्र के कुरा, अविवाहित समेत हुनेवाला श्रीमानका खातिर ब्रत बस्छन्, पूजापाठ गर्छन्, मन्दिर धाउँछन् । तर, के पुरुषहरु पनि यसरी नै श्रीमतीको दीर्घायु र सुखी जीवनको कामना […]
भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई मुम्बई क्राइम ब्रांन्चले पक्राउ गर्यो । उनलाई भारतमा पोर्न भिडियो छायांकन गरेर विक्री गर्ने गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमती दिइसकेको छ । राजको यो धन्दाको बिषयमा खबर सार्वजनिक भएसँगै यसले अधिकांश मानिसहरुलाई अचम्मित बनाइदिएको […]
कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । भोलि बिहीबार प्रशारण हुने नयाँ भागबाट दर्शकले रक्षालाई हेर्न पाउने भएका छन् । रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले बिहीबारको भागदेखि टेलिसिरियलमा रक्षाको अभिनय रहने जानकारी दिए । ‘रक्षाजी सक्किगोनिमा फर्किनुभएको छ । बिहीबारको भागदेखि […]
आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने नायिका हुन् । प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका […]
कुमार कट्टेल सानैदेखि गीत गुनगुनाउँथे । कुमार जतिबेला अभिनयमा आएका थिएनन्, सो समयमा उनको रुची भने गायनमा थियो । त्यही सौखले उनले संगीत समेत सिकेका थिए । हार्मोनियम किनेका थिए । तर, उनलाई समयले गायन भन्दा पहिले अभिनयमा डोर्यायो । उनी हाँस्य सिरियल ‘भद्रगोल’बाट दर्शकमाझ लोकप्रिय बने । दर्शकले उनलाई यही सिरियलबाट ‘जिग्री’ उपनामले चिन्न […]
केही अगाडि फिल्म क्षेत्रमा नेपोटिज्म रहेको धारणा राखेपछि विवादमा मुछिएकी अभिनेत्री नम्रता सापकोटा पछिल्लो समय फेरि चर्चामा छाएकी छन् । उनी अहिले विवाह नगरी बच्चा जन्माउने चाहना राखेर चर्चामा छाएकी हुन् । हालै एक टेलिभिजनका लागि उनले हालै दिएको अन्तर्वार्तामा उनले बिहे नगरि बच्चा जन्माउने चाहना रहेको बताएकी छिन् । सो क्रममा उनले विवाहभन्दा पनि […]
२ दशक अगाडि । गायक यश कुमारका गीतले बजार तताइरहेको बेला थियो । क्यासेटमा गीत सुन्ने प्रचलन । सोही समयमा यश कुमारको स्वरमा सार्वजनिक भयो, ‘तिम्रो मन बदलिएछ’ । अहिले जस्तो डिजिटल प्रविधीको यूग थिएन । तर, यो गीतले हरेक श्रोताको मन जित्यो । २ दशकपछिको समयमा गीतलाई भन्नै शैली बदलियो । प्रविधीले नयाँ मोड […]
नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन चलिरहेको छ । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो टप ७ सम्म पुगेको छ । यो शोको उत्कृष्ट ७ मा पुगेका प्रतिस्पर्धीविच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ । प्रतिस्पर्धीहरुको भिडमा सिक्किमबाट आएका विक्की अग्रवाल पनि चर्चामा छन् । उनी, कार्यक्रमको अडिसन […]