होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । चलचित्रका केही कलाकारलाई छाड्ने हो भने अहिले अधिकांशको आम्दानीको स्रोत म्युजिक भिडियो बनेको छ । कोरोना महामारी शुरु भएयताको दुई वर्षमा चलचित्रका कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरेर लाखौं आम्दानी गरेका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले शुरुमा म्युजिक भिडियोमा काम गर्न खासै रुचि देखाएकी थिइनन् । तर, दोस्रो चरणको लकडाउनपछि भने उनले भिडियोमा […]
काठमाडौं । दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् । केही समयअघि दुबई जान लागेको बेला मुम्बई विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ । उनी निरन्तर विवादमा आएपछि चलचित्र ‘द घोस्ट’बाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निरन्तर विवादित हुनु र […]
काठमाडौं । भारतमा कोरोना संक्रमणको तेस्रो लहरसँगै सिनेमा हल बन्द छन् । जसका कारण रिलिजको संघारमा रहेका थुप्रै चलचित्रको मिति पोष्टपोन्ड गरिएको छ । तर, कोरोनाको तेस्रो लहर लामो समयसम्म नजाने विश्वास बलिउडकर्मीहरुले लिएका छन् । मार्च महिनामा नै नयाँ बलिउड चलचित्रको प्रदर्शन मिति तय गरिनुले पनि यो कुराको पुष्टि गर्दछ । मार्च १८ का […]
काठमाडौं । जनगायक जीवन शर्मालाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि केही दिनदेखि उनी होम आइसोलेसनमा बसिरहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र अहिले होम आइसोलेसनमा आराम गरिरहेको शर्माले बताए । उनले भने, ‘शरीर दुख्ने, ज्वरो आउने, खोकी लाग्ने गरेको थियो । ३/४ दिन त […]
अनमोल केसीको अभिनय रहने फिल्म ‘एक्स ९’ को सुटिङ फेरि पछि धकेलिएको छ । फेब्रुअरीको अन्त्यबाट छायाङ्कन हुने भनिएको फिल्मको सुटिङ कोरोनाको तेस्रो लहरका कारण सारिएको निर्देशक मुकुन्द भट्टले जानकारी दिए । यसअगाडि पनि फिल्मको सुटिङ पटक–पटक सर्दै आएको छ । ‘कोरोनाको तेस्रो लहरका कारण फिल्मको छायाङ्कन फेरि सरेको छ’ निर्देशक भट्टले भने, ‘कलाकारलाई यसको […]
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा अभिनय गर्न लागेको विषयले केही महिनाअघि खुबै चर्चा पायो । स्वस्तिमाको भूमिकालाई लिएर पनि सञ्चारमाध्यममा टिकाटिप्पणी भयो । स्वस्तिमाले चलचित्रमा कस्तो भूमिका निर्वाह गरेकी होलिन् भन्ने अपेक्षा पनि धेरैमा थियो । यो चलचित्रको टिजर सार्वजनिक भएसँगै स्वस्तिमाको भूमिका पनि खुलेको छ । यो चलचित्रमा स्वस्तिमा आइटम […]
ब्लकबस्टर सिरिज ‘ए मेरो हजुर’को चौथो श्रृङ्खलाको प्रदर्शन मिति तय गरिएकोे छ । चलचित्रकोे प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई मात्र देख्न सकिन्छ । चलचित्रको टिजरमा यी दुइकोे रोेमान्स र विछोेडको कथा छ । आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्रीले टिजरलाई […]
काठमाडौं । साउथ चलचित्र ‘पुष्पा’ बक्स अफिसमा ब्लकबस्टर भएसँगै अभिनेत्री रश्मिका मन्दनाको क्रेज चुलिएको छ । ‘पुष्पा’ले हिन्दी भर्सनमा समेत बम्पर कमाइ गरेपछि रश्मिका उत्साहित छिन् । लकडाउनपछिकै सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा परेको ‘पुष्पा’की यी नायिकाले अब पारिश्रमिक पनि बढाएकी छन् । यो चलचित्रको निर्माणपक्ष केही महिनापछि सिक्वेलको छायांकन शुरु गर्ने तयारीमा छ । […]
काठमाडौं । साउथका सुपरस्टार यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’का निर्माताले यो चलचित्रको प्रदर्शन मिति पछि नसार्ने बताएका छन् । अधिकांश साउथ र बलिउडका चलचित्रको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भइरहेका बेला ‘केजीएफ २’को रिलिज भने अप्रिल १४ मै हुने निर्माणपक्षले जनाएको छ । शनिबार यशको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ पोष्टर सार्वजनिक गरिएको छ […]
काठमाडौं । दोस्रो पटक चलचित्रको प्रदर्शन मिति तय गरेपनि चलचित्र ‘ए मेरो हजुर ४’ तोकिएको समयमा रिलिज हुनेमा दोधार देखिएको छ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको यो चलचित्र यसअघि भदौमा रिलिज गर्ने तयारी थियो । भदौमा रिलिज गर्ने योजना भएपनि कोरोनाका कारण हलहरु खुल्न नसकेपछि ‘ए मेरो हजुर ४’ […]
नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ धिमका ९ वर्षिया सुप्रिम मल्ल ठकुरी द भ्वाईस अफ किड्सको टप ८ मा पर्न सफल भएका छन् । ‘द भ्वाइस किड्स’ को हिजो शनिबार साँझ भएको १८ औं एपिसोड सेमिफाइनलबाट बाजुराका सुप्रिम मल्ल ठकुरी कोच राजु लामाको टिमबाट टप ८ मा पर्न सफल भएका हुन् […]
नागरिक रैबार बाजुरा २३ पुस । ऐतिहासिक देउडा गीत बाजुुरा बैकुण्ठ रैछ भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता लोप उन्मुख संकृतिहरु गीतमा समेटिएका छन । शुदुरपश्चिमका प्रख्यात साहित्यकार राजेन्द्र शाह वि.पी.र कोकिलकण्ठी आवाजका धनी प्रकाश थापाको संयुक्त शब्द संगीत सृजनामा सृङ्गारिएको सो गितमा अहिले सम्मकै मौलिक पहिचानका […]
काठमाडौं । हालै रिलिज भएका केही चलचित्रहरु बक्स अफिसमा सुपरहिट सावित भइसकेका छन् । हलिउड चलचित्र स्पाइडर म्यानः नो वे होम, बलिउड चलचित्र ‘सूर्यवंशी’, साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा राम्रो कमाइ गरे । यो बीचमा रिलिज भएका अन्य केही चलचित्रले पनि औसत कारोबार गर्न सफल भए । तर, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै […]
भारतमा कोरोनाको घटनामा लगातार वृद्धि भइरहेको छ । मेघास्टार अमिताभ बच्चनको घरमा पनि एक कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । अमिताभ बच्चनले आफ्नो ब्लग पोष्टमा लेखेका छन्, ‘हाल घरेलू कोभिड परिस्थितिसँग जुुधिरेहेको छु प्रशंसकसँग पछि जोडिने छु ।’ उनको यो पोस्टमा उनका प्रशंसकले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जलसामा रहेका ७९ वर्षका […]
चर्चित गायक सोनु निगम कोरोना संक्रमित भएका छन् । निगमको साथसाथै उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना पोजेटिभ देखिएको छ । निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कोरोना संक्रमणको जानकारी दिएका हुन् । सोनु अहिले दुबईमा परिवारको साथ समय बिताइरहेका छन् । कोरोना संक्रमित भएपछि उनी परिवारका साथ क्वारेन्टिनमा बसेका हुन् । […]
२० पुस, काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को रिलिज मिति पोस्टपोन्ड गरिएको छ । निर्माणपक्षले फागुन १३ गतेलाई प्रदर्शन मिति तय गरेको थियो । यो वर्षकै सर्वाधिक प्रतीक्षा गरिएको सन्तोष सेन र छेतन गुरुङ निर्देशित चलचित्र ओमिक्रोनका कारण पछि सारिएको हो । हिन्दी भाषामा समेत डबिङ गरिएको यो चलचित्रलाई नेपालसँगै भारत र विश्वभर एकसाथ रिलिज गर्ने […]
काठमाडौं । ‘रेलको बाटो’ गीतलाई स्रोता–दर्शकले निक्कै रुचाएसँगै अब यही नाममा चलचित्र बन्ने भएको छ । मोडल तथा अभिनेता जीबी चिरन (चिरञ्जीवी सापकोटा)ले आफूहरु ‘रेलको बाटो’ नाममा चलचित्र बनाउने तयारीमा रहेको जानकारी दिए । विन्दास प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो । जीबीले भने, ‘अहिले म आफैंले स्क्रिप्टको काम गरिरहेको छु । दुई–तीन दिनमै […]
दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स अफिसमा जबरजस्त कमाई गरिरहेको छ । निर्देशक सुकुमारको निर्देशनमा बनेको यो फिल्म दक्षिण भारतका मात्र नभई हिन्दी भाषाका दर्शकले पनि उत्तिकै मन पराइरहेका छन् । फिल्ममा अल्लूको अभिनयलाई सबैले तारिफ गरेका छन् । हालैमात्र निर्देशक […]
कोरोनाले लामो समय सिनेमा हल बन्द गरायो। हल नियमित खुलेपछि पनि धेरै फिल्मले चर्चा बटुल्न सकेनन्। तर यो महिना अमेरिकादेखि नेपालसम्मका हलमा खुबै जमेको एउटा फिल्म हो ‘स्पाइडर-म्यानः नो वे होम’। अमेरिकी कम्पनी मार्भल भव्य फिल्म बनाउनेमध्ये पर्छ। भव्य भए पनि यसका सबै फिल्मले राम्रो प्रतिक्रिया पाउँदैनन्। ‘स्पाइडर-म्यानः नो वे होम’ भने भव्य त छँदैछ, […]
काठमाडौं । म्युजिक भिडियोमा नदेखिने, टिकटकमा नरमाउने, सार्वजनिक स्थानमा नजाने भएकै कारण नायक अनमोल केसी कहिलेकाहीं मिडियामाझ प्रस्तुत हुँदा उनीप्रतिको चासो धेरै हुने गरेको छ । चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज भएपछि सञ्चारमाध्यममा निक्कै कम देखिएका अनमोल बुधबार काठमाडौंको एभरेष्ट होटलमा पुगे । एभरेष्ट होटलमा उपस्थित दर्जन बढी सञ्चारकर्मीमाझ प्रस्तुत भएका अनमोल केसीले नयाँ […]