होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • जनगायक जीवन शर्मालाई कोरोना संक्रमण
मनोरञ्जन

जनगायक जीवन शर्मालाई कोरोना संक्रमण

  • नागरिक रैबार
जनगायक जीवन शर्मालाई कोरोना संक्रमण

काठमाडौं । जनगायक जीवन शर्मालाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि केही दिनदेखि उनी होम आइसोलेसनमा बसिरहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र अहिले होम आइसोलेसनमा आराम गरिरहेको शर्माले बताए ।

उनले  भने, ‘शरीर दुख्ने, ज्वरो आउने, खोकी लाग्ने गरेको थियो । ३/४ दिन त निकै गाह्रो बनायो । अहिले सुधार भएको छ । फ्रेस महसुस गरेको छु ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार