होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए । उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश […]
काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार सोमबारबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि […]
सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ । नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बोलाएकी थिइन् । देउवा उपसभापति धनराज गुरुङ महामन्त्री, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र […]
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार भन्दा धेरै म्यादी प्रहरी […]
मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन […]
काठमाडौं । कमल हसन स्टारर ‘विक्रम’ इतिहासमै सबैभन्दा धेरै कमाउने तमिल फिल्म बनेको छ । लोकेश कंगराज निर्देशित र हसनको प्रमुख भूमिका रहेको फिल्मले विश्वभर ४३२.५० करोड भारु कमाइ गरेको हो । जसमध्ये भारतबाट मात्र ३०७.६० करोड भारु कमाइ भएको छ । गत जुनमा रिलिज भएको फिल्मले त्यसको दुई सातासम्म कलिउड फिल्म उद्योगमा एकपछि अर्को […]
तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए […]
महेश कुमार कार्की बाजुरा । मुम्बई हिन्दु हरुको महान चाड हरितालिका तिजको अवसरमा मुम्बई मा आयोजना हुन लागेको एक सास्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परिवार मुम्बई आउने भएकी छ्न । शुदुर पश्चिम सेवा समाज मुम्बई र सत्या ग्रह फोमको सयुत्त आयोजनामा हुन लागेको सास्कृतिक कार्यक्रममा उनी लगायत सुदुर पश्चिमकि चेली चर्चित मोडल […]
अरुका बारेमा भन्नु र गर्नुभन्दा पहिला कुराको प्रसंग आफैबाट सुरु गर्दा नै ठीक होला । म वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि आत्म विश्वास र भरोसामा कदम चाल्ने मान्छे हुँ । त्यसका लागि आफ्नो यो गुजारेको जीवनकालमा समाज र सिँगो देंशमा भएका सबैजसो संघर्ष र विभिन्न खालका जनआन्दोलनमा कलममार्फत नैतिक तथा भौतिक उपस्थिति जनाउँदै आँएको यहाँहरु […]
काठमाडौं । शक्तिशाली कमेडियन हुन् मनोज गजुरेल । प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘छोरी’ कार्यक्रममा उनले बेजोड कलाकारितालाई थप पुष्टि गरे । विधुवा आमाको चरित्रमा उनले पस्किएको प्रस्तुतिले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रेक्षालयमा उपस्थित महिलालाई भावुक बनायो । उनको यो स्ट्यान्ड अप प्रस्तुतिमा विधुवा आमाको सन्तानप्रतिको स्नेह, मर्म र सपना चित्रण थियो । हिन्दू महिलाको पर्व हरितालिका तीजको […]
नागरिक रैबार/बाजुरा १३ भदौ । युवा संघका अध्यक्ष नरेशकुमार शाही आगामी मंसिर ४ मा हुने चुनावका लागि बाजुराबाट उम्मेदवार सिफारिस भएका छन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधि सभाका लागि उनलाई उम्मेदवार सिफारिस गरिएको हो। जिल्ला कमिटीको विस्तारित बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा केन्द्रीय सदस्य हिक्मतबहादुर शाही, जिल्ला पार्टी सचिव पुरबहादुर रावत र युवासंघ […]
नागरिक रैबार/बाजुरा १३ भदौ । नेकपा एकीकृत समाजबादी बाजुराले संघ र प्रदेशका लागि उम्मेदवारहरुकाे टुङ्गाे लगाएकाे छ । आइतबार बसेकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा सर्वसम्वत सिफारिस गरिएकाे छ । त्यस्तै पार्टीकाे विस्तारित बैठकले प्रदेश सभा क्षेत्र न (क) मा एकीकृत समाजबादी पाटीका केन्द्रीय सदस्य तथा […]
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक-२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रस्ताव पेस गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा राज्यका […]
काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । […]
धनगढी: सुदूरपश्चिममा सोमबार भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। गएरातिदेखि नै सुदूरपश्चिममा हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ। देशैभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिमसहित लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का […]
काठमाडौं । हट्, बोल्ड एण्ड स्टाइलिस ! यी तीनै विशेषण अटाउँछन् प्रियंका कार्कीको पछिल्लो फोटोसुटमा । आइतबार बेलुका ‘थ्री लभर्स’ डेब्यु अभिनेत्रीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश बाँड्न चाहन्छिन् । आयंकाकी ममी लेख्छिन्, ‘प्रमाण : ऊ आफ्नै हट गर्लकै अवतारमा फर्किएकी छ […]
काठमाडौं । नेपाल र केन्याबीचको चाैथाे टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । शृंखलामा २-१ काे अग्रता बनाएकाे नेपालका लागि शृंखला जित्ने अवसर छ । आजकाे खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नाे पक्षमा पार्नेछ । पाँच खेलकाे टी-२० शृंखलामा […]
धनगढी । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्ने भएका छन् । एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश […]
काठमाडौं । ‘प्रेमगीत ३’को भारत प्रदर्शनबारे बलिउड स्टार गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच आइतबार भेटवार्ता भएको छ । भेटमा गोविन्दाले फिल्मको भारत प्रवद्र्धनमा आफूले सघाउने बताए । ‘उहाँले हामीलाई प्रमोसनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ,’ भेटपछि प्रदीपले अनलाइनखबरसँग भने, ‘उहाँको प्रतिबद्धतालाई लिएर हामी उत्साहित छौं ।’गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ४९ दिनदेखि लागेको तालाबन्दी खोल्ने वित्तिकै नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ ।आइतबार विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघको एक समूहले अवरोध गरेको थियो । त्यसको काउन्टरमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नारावाजी गर्यो । प्रहरी सुरक्षाका बीच बाँस्कोटाले पत्रकार सम्मेलन गरे, त्यसपछि विभिन्न कार्यालयमा […]