होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रदेश सभा निर्वाचन क्षेत्र : १ (क) नरेशकुमार शाही नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ५,१३२ बलदेव रेग्मी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३,९२८ कर्णबहादुर विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ३२५ मतानन्तर समाजवादी एमाले भन्दा १२ सय ४ मतले अगाडी प्रदेश सभा निर्वाचन क्षेत्र : १ (ख) पदमबहादुर शाही नेपाली कांग्रेस: ५,०७७ लालबहादुर थापा नेपाल कम्युनिष्ट […]
एमाले:लाल ब.थापा-४६८४ ने.का.:पदम ब.शाही-५०७७ राजपा:हिमाल ब.शाही-५८ स्वतन्त्र:जनक ब.रावल-८ बदर मत-१५४ समय १९:४५
बाजुराको प्रदेश सभा-१ मा नेकपा एकिकृत समाजवादीका नरेश कुमार शाहीको अग्रता कायमै रहेको छ । अहिले सम्म स्वामिकार्तिकका ५ वटै वडा र बुढिनन्दा १,२ ,३ ,४,५ ,६ र ७ मत गणना गर्दा । शाहीले ५ हजार १ सय ३२ मत पाएका छन् भने एमालेका बल्देव रेग्मीले ३ हजार ९ सय २८ मत पाएका छन् । […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुरामा मतगणना जारी रहेको छ । प्रदेश सभा –२ तर्फको ८ हजार ४ मत गणना हुँदा राप्रपाबाट उम्मेदवारी दिएका हिमालबहादुर शाहीले ५४ मत पाएका छन् । अहिलेसम्म नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३ हजार ९ सय ६४ मत पाएका छन् । भने नेकपा एमालेका लालबहादुर थापाले ३८ सय ७४ मत पाएका छन् […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुरामा मतगणना जारी रहेको छ । प्रदेश सभा –२ तर्फको ८ हजार ४ मत गणना हुँदा स्वतन्त्र उम्मेदवारी दिएका जनकबहादुर रावलले ४ मत पाएका छन् । त्यसैगरी राप्रपाका हिमाल शाहीले ५४ मत पाएका छन् । अहिलेसम्म नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३ हजार ९ सय ६४ मत पाएका छन् । भने नेकपा […]
नागरिक रैबार/बाजुरा १६ मंसिर।बाजुरामा प्रतिनिधि सभा तर्फको ११ हजार ३८ मत गणना भईसकेको छ । जस अनुसार अहिले नेपाली काँग्रेसका वद्री पाण्डेको पक्षमा ६ हजार ५ सय ३५ मत पाएका छन् । भने नेकपा एमालेका कर्णबहादुर थापाले ४ हजार ४ सय ४२ मत पाएका छन् । यसरी हेर्दा प्रतिनिधि सभामा काँग्रेसका पाण्डे एमालेका थापा भन्दा […]
काठमाडौँ — निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत ‘थ्रेस […]
बाजुराको पछिल्लो मत अप्डेट: ११०३८ हुँदा नेपाली काँग्रेस रुख: ६५३५ नेकपा एमाले सुर्य ४४२१
बाजुरा प्रदेश सभा (ख) अप्डेट: अहिलेसम्म ६९४१ गणना हुदाँ बदर ९० मत लाल ब थापा (सुर्य) ३५२६ पदम ब शाहि (रुख) ३२७० हलाे ५२ धारा ३ अन्तर २५६ हाल सम्म गणना भएको मतदान केन्द्र बुढिगंगा १,२ र ३ त्रिवेणि नपा ७,५ ,२ र ३
नागरिक रैबार/ बाजुरा १६ मंसिर । बाजुराकाे प्रदेश सभा (क)मा एकीकत समाजवादका नरेश शाहीले अग्रता लिएका छन् । उनले नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा १३ सय ६० मतले अग्रता लिएका हुन् । अहिलेसम्म ६ हजार ६ सय २७ मतगणना हुँदा शाहीले ३७ सय ४३ मत र रेग्मीको २३ सय ८३ रहेकाे छ । माओवादी […]
बाजुरामा रोकिएको मतगणना पुनः सुरु भएको छ । मतगणनाको क्रममा उत्पन्न विवाद सुल्झिएपछि पुनः मतगणना सुरु गरिएको छ । यसअघि यहाँ मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो । उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा […]
बाजुुरा । मतपेटीका शिल गर्दा मुचुल्का गरिएको भन्दा बढी भोट देखिएपछि बाजुराको मतगणना रोकिएको छ । हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतपेटीकामा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिएपछि मतगणना रोकिएको हो । षड्यन्त्रपूर्वक तरिकाले मतपेटीका भित्र मत राखिएको आशंका देखिएकोले मतगणना रोकिएको नेकपा एमालेले बताएको छ । प्रतिनिधी सभाको मतगणना गर्दा मतदान अधिकृतले […]
प्रदेश (क)तर्फ एमाले : बलदेब रेग्मी-९६२ ऐकिकृत समाजवादी -नरेश शाही २०९७ माओवादी केन्द्र- कर्ण बहादुर बिक२४७ प्रदेश (ख)तर्फ एमाले:लाल ब.थापा-१३५२ ने.का.:पदम ब.शाही-१००२ राजपा:हिमाल ब.शाही-१ स्वतन्त्र:जनक ब.रावल-२
नागरिक रैबार/१६ मसिर। बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम गरेका छन् । आज बिहानको मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ हजार ११२ मत छ ।
नागरिक रैबार बाजुरा १५ मंसिर बाजुरामा मतगणना सूरु भएको छ । विहान ११ बजे बसेको सर्वदलीय बैठकले दिउसो साढे ३ बजेबाट मतगणना सूरु गर्ने निणर्य गरेको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयको आन्तरिक तयारीमा ढिलाई भएपछि अहिले पौने ६ बजेबाट मतगणना सूरु गरिएको छ । एक प्रतिनिधी सभा र २ प्रदेश सभा निर्वाचन रहेको बाजुरामा कुल […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। बाजुरामा साढे ३ बजेपछि मतगणना सूरू हुने भएकाे छ । आज बसेकाे सर्वदलीय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने निर्णय गरेकाे हाे । निर्वाचन आयाेगले १० दिनपछि हिजाे मतगणना गर्न निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले आज साढे ३ बजेबाट सुरू गर्ने जनाएकाे छ ।बाजुरा जम्मा मतदाता ८३ हजार५६७ मतदाता मध्ये […]
काठमाडौं । बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्यो । केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ गरेको हो । आयोगका पदाधिकारीबीच यी ठाउँमा पुन मतदान गर्ने वा मतगणना गर्ने भन्नेमा विवाद हुँदा निर्णय दिन […]
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न निर्देशन दिएकाे छ । आयाेगले मतगणना गर्न निर्देशन दिएपछि बाजुरामा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बुधबार साँझ राखेकाे सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नभएपछि बैठक भाेलि विहान ७ बजे पुन: बस्ने गरि स्थगित गरिएकाे छ । आज बसेकाे बैठकले भाेलि विहान बस्ने बैठकमा एमालेलाई अनिवार्य सहभागी हुन् सयुक्त आह्वान […]
नागरिक रैबार/बाजुरा १४ मंसिर। विद्यार्थी नेता चेतन अयडीकाे हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ४ गते त्रिवेणी नगरपालिका ७ मा मतदान सम्पन्न पछि घरमा सुतिरहेका अयडीको विभत्स हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रहेको भन्दै दुई जनालाई गत बिहीबार प्रहरीले पक्राउ गरेको […]
नागरिक रैबार/बाजुरा १४ मंसिर। नेकपा एमाले बाजुराले रिले अनशन सुरु गरेको छ । विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ र कब्जा गरिएका बुथमा पुन मतदानको माग सहीत नेकपा एमालेले रिले अनशन सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय बाजुरा अगाडि नेकपा एमालेले अनशन सुरु गरेको पार्टी सचिव भरत थापाले बताएका छन् । मंसिर ४ गते […]