होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे प्रदेश सभा-१ मा समाजवादीका शाहीकाे अग्रता
समाचार

बाजुराकाे प्रदेश सभा-१ मा समाजवादीका शाहीकाे अग्रता

  • नागरिक रैबार
बाजुराकाे प्रदेश सभा-१ मा समाजवादीका शाहीकाे अग्रता

नागरिक रैबार/ बाजुरा १६ मंसिर । बाजुराकाे प्रदेश सभा (क)मा एकीकत  समाजवादका नरेश शाहीले अग्रता लिएका छन् । उनले नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा १३ सय ६० मतले अग्रता लिएका हुन् । अहिलेसम्म ६ हजार ६ सय २७ मतगणना हुँदा शाहीले ३७ सय ४३ मत र रेग्मीको २३ सय ८३ रहेकाे छ ।
माओवादी केन्द्रका कर्ण बहादुर बिकले ३ सय २५ ल्याएका छन् । १ सय ७६ मत बदर रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार