होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वदलीय बैठकमा एमाले सहभागि भएन्, भाेलि विहान ७ बजे पुन: बैठक बस्ने
समाचार

सर्वदलीय बैठकमा एमाले सहभागि भएन्, भाेलि विहान ७ बजे पुन: बैठक बस्ने

  • नागरिक रैबार
सर्वदलीय बैठकमा एमाले सहभागि भएन्, भाेलि विहान ७ बजे पुन: बैठक बस्ने

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न निर्देशन दिएकाे छ । आयाेगले मतगणना गर्न निर्देशन दिएपछि बाजुरामा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बुधबार साँझ राखेकाे सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नभएपछि बैठक भाेलि विहान ७ बजे पुन: बस्ने गरि स्थगित गरिएकाे छ । आज बसेकाे बैठकले भाेलि विहान बस्ने बैठकमा एमालेलाई अनिवार्य सहभागी हुन् सयुक्त आह्वान गरेकाे छ । नेकपा एमाले बाजुराले भने चेतन अयडिका हत्यारा प्रक्राउ गर्नुपर्ने र अयडीकाे न्यायको लागि शान्तिपुर्ण आन्दोलन गरिरहेका बेला गिरफ्तार गरिएकालाई रिहाई नगर्दासम्म कुनैपनि बैठकमा सहभागि नहुने एमाले बाजुरा सचिब भरत थापाले वताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार