होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेश सभा-१ मा समाजवादीका शाहीको अग्रता कायमै
समाचार

प्रदेश सभा-१ मा समाजवादीका शाहीको अग्रता कायमै

  • नागरिक रैबार
प्रदेश सभा-१ मा समाजवादीका शाहीको अग्रता कायमै

बाजुराको प्रदेश सभा-१ मा नेकपा एकिकृत समाजवादीका नरेश कुमार शाहीको अग्रता कायमै रहेको छ । अहिले सम्म
स्वामिकार्तिकका ५ वटै वडा र बुढिनन्दा १,२ ,३ ,४,५ ,६ र ७ मत गणना गर्दा । शाहीले ५ हजार १ सय ३२ मत पाएका छन् भने एमालेका बल्देव रेग्मीले ३ हजार ९ सय २८ मत पाएका छन् ।

त्यस्तै माओवादीका कर्णबहादुर विकले ४ सय ८४ मत पाएका छन् । समाजवादीका शाही एमालेका रेग्मी भन्दा १२ सय ४ मतले अगाडि देखिएका छन् ।

गणना सम्पन्न भएको स्वामीकार्तिक समाजवादीका शाहीको गृह पालिका हो भने अहिले गणना भइरहेको बुढीनन्दा नगरपालिका एमालेका रेग्मीको गृह पालिका हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार