होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चेतन हत्यामा संलग्न रहेको आरोपमा थप २ जना पक्राउ
समाचार

चेतन हत्यामा संलग्न रहेको आरोपमा थप २ जना पक्राउ

  • नागरिक रैबार
चेतन हत्यामा संलग्न रहेको आरोपमा थप २ जना पक्राउ

नागरिक रैबार/बाजुरा १४ मंसिर। विद्यार्थी नेता चेतन अयडीकाे हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ४ गते त्रिवेणी नगरपालिका ७ मा मतदान सम्पन्न पछि घरमा सुतिरहेका अयडीको विभत्स हत्यामा संलग्न रहेको आरोपमा थप  २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटनामा संलग्न रहेको भन्दै दुई जनालाई गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो भने मंगलबार हिजो साँझ थप थप २ जनालाई पक्राउ गरी अनुसंन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

चेतनको हत्यामा संलग्न रहेको भन्दै चेतनका बुवा गगन अयडीले २२ जनाकाे नाममा जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी गरेका छन । घटनामा संलग्न २२ मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजि भइरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार