होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ माघ। बाजुराको बडीमालिका नगरपालिका ९ चौराटाकि ३० वर्षिया धना चंदाराको धनगढीमा निधन भएको छ । शनिबार दिउसो चंदाराको अत्तरियामा रहेको आफ्नै घरबाट उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढीमा लैजाँदै गर्दा उनको बाटोमै निधन भएको आफन्त जंग विकले बताएका छन् । आफन्त विकका अनुसार चंदाराको शरिरका दुवै मृगौला फेल भएपछि यस अघि करिव […]
धनगढी: भिडियो सेयरिङ प्लेटफर्म टिकटक(सामाजिक सञ्जाल) नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक। टिकटकको यो लोकप्रियता पछिल्लो समय बढ्दै गइरहेको छ। रमाइलो गर्न र भाइरल हुने बहानामा मानिसहरु टिकटकमा हदैसम्म जाने गर्छन्। तर उनीहरु त्यसले पारिरहेको नकारात्मक असरबारे अनविज्ञ जस्तै छन्। झन पछिल्लो समय छाडापन तथा अश्लिलता पनि टिकटकमा मौलाउँदै गएको छ। टिकटकमा […]
कैलाली । घर पोत्ने माटो लिन गएका ३ जना महिलाको ढिस्कोले पु्रिएर मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका ९ पुर्वीखैरी फाँटामा माटोको ढिस्को खस्दा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले रातोपाटीलाई जानकारी दिए । आज १२ बजे माटोको ढिस्कोले ५ जना पुरिएका थिए । जसमा २ जनाको घटना […]
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेपालमा विभिन्न राजनीतिक दलहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको एउटा पक्षले प्रतिनिधिसभा विघटनको समर्थनमा प्रदर्शन तथा सभाहरु आयोजना गर्दै आएको छ भने नेकपाकै प्रचण्ड–माधव पक्ष, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतले विरोधमा सडक संघर्ष गर्दै आएका छन् । जुनसूकै दलले कार्यक्रम आयोजना गरे पनि भीड […]
२४ माघ, काठमाडौं । आँखाले भ्याउनेसम्मको फराकिलो लेकाली फाँट । सतहमा रंग-विरंगी जंगली फूलहरु । मध्यभागमा कलकल बग्ने खोला । खोला किनारमा मन्दिर । कुनै सिपालु चित्रकारले कुशलतापूर्वक खिपेको ल्याडस्केप जस्तो । आहा ! कति मोहक बडीमालिका । प्रकृतिको यो कस्तो मनोहर उपहार ? जब-जब खप्तड र बडीमालिकाकको प्रसंग आउँछ, मेरो हृदय यसै-यसै रोमाञ्चित हुन […]
नेपाल पत्रकार महासघ बाजुरा शाखाको १५ औैँ साधारण सभा यही माघ २८ गते गरिने भएको छ । नेपाल पत्रकार महासघं बाजुरा शाखाको शुक्रबार बसेको पुर्ण बैठकले सो निणर्य गरेको हो । नेपाल पत्रकार महासघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंको अध्यक्षतामा बसेको बैठकले यही माघ २८ गते साधारण सभा गर्ने पत्रकार महासघं बाजुरा शाखाका सचिव प्रेम […]
बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ । ढोरपाटन उपत्यकामा शुक्रबार […]
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार इजलासको अन्त्यमा समय तोक्नेबारे जानकारी विपक्षतर्फका वकिललाई दिनुभएको छ । प्रधानन्यायाधीश जबराले अब १०, १५ मिनेटमा बहस सक्न […]
२३ माघ, काठमाडौं । नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको बताए । नेकपा स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी पनि भएको बताए । नेकपा इतिहास बोकेको र देश बनाउने सपना बोकेको पार्टी भएको बताए । ‘आजबाट कुन चाहिँ पार्टी […]
प्रधानमन्त्री केपी शर्मा ओली र उनी नजिकका मानिसले बारम्बार वैशाख १७ र २७ मा चुनाव हुने दाबी गरिरहेका छन्। चुनाव तोकेभन्दा एक दिनअघि वा पछि नजाने र चुनाव कसैले रोक्न नसक्ने उनीहरूको दावा छ। साधारण सत्य के हो भने, अब वैशाख १७ मा चुनाव हुने छैन। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्यो भने, जसको सम्भावना प्रवल छ, चुनाव […]
चक्र बहादुर अएडी , माघ २३ बाजुरा । त्रिवेणी नगरपालिका वडा नम्वर ९ अन्तरर्गत प्रर्ने मलालगाउँमा रहेको रंग विस्टको घरमा आगलागि भएको छ । विहिवार राति करिव ११ बजे आगलागि हुदा घरमा राखेको नगद एक लाख पचास हजार रुपैयाँ , सुन र अन्य लत्ताकपडा , धान , गहँु, कोदो लगाएत गरि पाँच लाख बरावरको क्षेतिएको […]
बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान भने उत्साहित र खुशी भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात […]
प्रतिगमनको शृंखला नेपाली राजनीति जब–जब आन्दोलन वा क्रान्तिबाट अग्रगमनतर्फको यात्रा थाल्छ, अग्रगमन संस्थागत नै नभई तीव्र गतिमा प्रतिगामी दिशातिर वेग मार्न थालिहाल्छ । ००७ मा निरंकुश राणातन्त्रको अन्त्य भएपछि नेपालमा औपचारिक लोकतन्त्रको बीज रोपिएको थियो । तर, ०१७ मा राजा महेन्द्रले प्रतिगामी पञ्चायती व्यवस्थाको सुरुआत गरे । निरंकुश निर्दलीय पञ्चायतले मूलतः लोकतान्त्रिक राजनीतिक अभ्यासलाई ध्वस्त […]
नागरिक रैबार बाजुरा २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालको बाजुरा जिल्लामा भने खासै प्रभाव देखिएन । तर, लामोदूरीका यातायात भने चलेका छैनन् । जिल्लाका अधिकाँश बजार, शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी कार्यालय सबै सञ्चालनमा आईरहेका छन् । लामो दुरिका यातायात सञ्चालन नरहेपनि छोटो दुरिका यातायात […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको आमहडताल सफल पार्न अध्यक्ष प्रचण्ड स्वयम् सडकमा आएका छन् । आन्दोलनमा सहभागीहरुलाई उत्साहित पार्न प्रचण्ड सडकमा आएर केहीबेर सरकारको कदम बिरुद्ध नाराबाजी समेत गरेका थिए । उनी सातदोबाटोबाट कोटेश्वर आएका थिए । आन्दोलनमा सहभागी भइ उनले कोटेश्वरमा संक्षिप्त सम्बोधन समेत गरेका थिए । कोटेश्वरको आन्दोलनमा सहभागि भइ उनी घर फर्किएका छन् […]
नागरिक रैबार बाजुरा २१ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहको जिल्ला कमिटी बाजुराले केपी ओलीको असम्बैधानिक कदमका वि?द्ध राँके जुलस लोकतान्त्रिक चोकमा निकालिएको छ । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै उनीह?ले जुलुस निकालेका हुन् । ुभोलि देशभरकाृ बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावादु लगायतको नारासहित उनीह?ले राँके जुलुस निकालेका […]
काठमाडौँ — प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको दाहाल-नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् । देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष […]
दैलेख : ६ वर्षअघि दैलेख पश्चिममा छाउगोठ भत्काउने अभियान जोडतोडका साथ चल्यो। गैरसरकारी संघसंस्थाको अगुवाईमा सरकारी निकायका साथै स्वंम समुदाय पनि अभियानमा सरिक भए। त्यसबेला जिल्लाका सात गाविस छाउगोठमुक्त घोषणा गरिए। तै पनि जिल्लाका महिलाहरू छाउगोठमा बस्न छाडेनन्। अभियान सकियो। गोठहरू फेरि ठडिन थाले। अलग्गै बस्ने, सार्वजनिक पधेंरा प्रयोग गर्न नपाउने, दूध खान नपाउने, फलफूलका विरुवा […]