होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार महासघं बाजुराको साधारण सभा माघ २८ गते गरिदै
समाचार

पत्रकार महासघं बाजुराको साधारण सभा माघ २८ गते गरिदै

  • नागरिक रैबार
पत्रकार महासघं बाजुराको साधारण सभा माघ २८ गते गरिदै

नेपाल पत्रकार महासघ बाजुरा शाखाको १५ औैँ साधारण सभा यही माघ २८ गते गरिने भएको छ । नेपाल पत्रकार महासघं बाजुरा शाखाको शुक्रबार  बसेको पुर्ण बैठकले सो निणर्य गरेको हो ।
नेपाल पत्रकार महासघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंको अध्यक्षतामा बसेको बैठकले यही माघ २८ गते साधारण सभा गर्ने  पत्रकार महासघं बाजुरा शाखाका सचिव प्रेम बिकले बताएका छन ।
पत्रकार महासघंको हलमा बसेको बैठकले २७ गते सम्म सदस्याता नबिकरण गरिसक्नुपर्ने निणर्य समेत गरेको सचिव बिकले बताएका छन । सो बैठकको निणर्य अनुसार जिल्लामा कोेरोनाको बेला खटिएका केही स्वास्थ्य कर्मि, कृषि अभियान्ता र जनमुखी प्रशासक लाई सम्मान गर्ने निणर्य समेत भएको बरिष्ठ उपाध्यक्ष निमेन्द्र शाहीले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार