होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आमहडताल सफल पार्न प्रचण्ड सडकमा
समाचार

आमहडताल सफल पार्न प्रचण्ड सडकमा

  • नागरिक रैबार
आमहडताल सफल पार्न प्रचण्ड सडकमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको आमहडताल सफल पार्न अध्यक्ष प्रचण्ड स्वयम् सडकमा आएका छन् । आन्दोलनमा सहभागीहरुलाई उत्साहित पार्न प्रचण्ड सडकमा आएर केहीबेर सरकारको कदम बिरुद्ध नाराबाजी समेत गरेका थिए ।

उनी सातदोबाटोबाट कोटेश्वर आएका थिए ।  आन्दोलनमा सहभागी भइ उनले कोटेश्वरमा संक्षिप्त सम्बोधन समेत गरेका थिए । कोटेश्वरको आन्दोलनमा सहभागि भइ उनी घर फर्किएका छन् ।

सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड-नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेको  हाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार