होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको ठहर गरेको छ । प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयबारे एक आयुक्तका अनुसार माओवादी केन्द्र वैधानिक रहेको ठहर गरिएको छ । ती आयुक्तले भने, ‘नेकपा (माओवादी केन्द्र) अवैधानकि छ भनेर निवेदन परेको सम्बन्धमा नेपालको संविधान, […]
काठमाडौं २७ असार । चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम पाँच दिँन बाँकी रहँदा बजेट खर्चको प्रगति मात्र ८६.८६ प्रतिशत पुगेको छ । शनिबारसम्म कुल बजेट खर्च ११ खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ । यो सरकारले चालु आर्थिक वर्षमा बजेट खर्च गर्न लिएको संशोधित लक्ष्यभन्दा १ खर्ब ४३ अर्ब ३२ करोड […]
मकवानपुरको हेटौंडा अस्पतालमा हालसम्म कोरोनाका कारण १ सय ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा मात्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा १ सय ३ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले बताए । मृत्यु हुनेमा ३७ जना महिला र ६६ जना पुरुष रहेको उनले बताए । उनका […]
नागरिक रैबार/बाजुरा २७ असार। बाजुराको सदरमुकाम मार्तडीमा प्रधानमन्त्री केपी ओलीको पक्षमा राष्ट्रिय युवा संघ नेपालले सडक प्रर्दशन गरेको छ । आईतबार राष्ट्रिय युवा संघ नेपालमा आवद्ध युवाहरुले मोटरसाईकल र्याली सहित सदरमुकाम मार्तडी बजार परिक्रममा गरेर सडक प्रर्दशन गरेको हो । वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेराबन्दी, विपक्षी गठवन्धनको असंवैधानिक र राष्ट्रघाति कदमका विरुद्ध बाजुरामा […]
नागरिक रैबार/बाजुरा २७ असार। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ क्युडिका बाढीपीडितलाई राहत वितरण गरिएको छ । हिमाली गाउँपालिकाको सहयोगमा उक्त वडाका बाढीपीडित परिवारलाई तत्कालका लागि राहत स्वरुप खाद्यन्न र बस्नका लागि त्रिपाल वितरण गरिएको हो । क्यूडीमा गएको जेष्ठ २७ गते देखि असार ३ गते सम्म आएको मनसुन वर्षाका कारण क्यूडी वस्ती पूणर्रुपमा जोखिममा […]
नागरिक रैबार/बाजुरा २७ असार। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ को डाँडामा रहेको रावलवाडा र घामताप्ने बस्ति पहिरोको उच्च जोखिम्मा परेको छ । निरन्तरको वर्षासंगै बस्तीतलबाट पहिरो खस्न थालेपछि चैडिल र डाँडाको रावलबाडा बस्ती पहिरोको उच्च जोखिम्मा परेको हो ।त्यस्तै बस्ती माथिबाट खसेको पहिरोले घामताप्नेका ६ बढी घरपरिवार पनि जोखिम्मा परेको स्थानीय पुणर् विकले बताएका […]
काठमाडौं, २७ असार । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना कमजोर भएको छ । नेपालले अध्यक्ष पद मागेपछि सहमतिको सम्भावना कमजोर भएको हो । अध्यक्ष ओलीलाई नेपालले प्याकेजमा सहमतिको प्रस्ताव गरेको बुझिएको छ । जस अनुसार नेपालले अध्यक्ष पद पाउनुपर्ने, पार्टी संस्थागत रुपमा चल्नुपर्ने, विगतका कमी कमजोरीमा आत्मालोचना […]
धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने रैथाने अन्नबाली लोप हुँदै गएका छन्। पछिल्लो समय उन्नत खालको बीउ भित्रिएसँगै फापर, कोदो, मकै र कागुनो जातका महत्वपूर्ण अन्नबाली लोप हुन थालेको हो। ती अन्न स्वास्थ्यको दृष्टिकोणले अति लाभदायक मानिन्छ। डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरालगात जिल्लामा राम्रो उत्पादन हुने ती अन्नबाली पछिल्लो समय लोप हुँदै […]
२७ असार, कञ्चनपुर । चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आइतबार बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा […]
२७ असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन वित्न लागिसक्यो । तर लाखौं विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । शहरी क्षेत्रमा अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई पठनपाठनमा जोड्ने प्रयास भइरहे पनि ग्रामिण क्षेत्रमा त्यो पनि हुन सकेको छैन । कोभिड–१९ को दोस्रो लहर केही कम भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । […]
२७ असार, धनगढी । कैलालीमा प्रेम सम्बन्धपछि घरबाट भागेर अन्तरजातीय विवाह गरेका प्रकाश विश्वकर्मा र मालती रावलको जोडीलाई अलग्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ । प्रकाशले भने आफूहरुलाई उमेर नपुगेको कारण देखाउँदै अलग्याए पनि उमेर पुगेपछि पुनः एक हुने बताएका छन् । उमेर नपुगेको कारण देखाएर मालतीलाई आफूबाट अलग गराउने षडयन्त्र भएको बताउँदै उनले भने, […]
गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभावमा तड्पिन नपर्ने बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताए । ‘भ्याक्सिन आइराखेको छ । हिजो कि अस्ति पनि आयो। भोलि पनि आउँछ,’ उनले भने, ‘निरन्तर ल्याउने […]
धनगढी : जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। सुदूरपश्चिमका थोरै स्थानहरुमा मेघ घर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यी क्षेत्रका पहाडी भूभागमा […]
सर्लाहीबाट दुई थान हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरु ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ बाट २ थान […]
२७ असार, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए । ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । […]
सत्तारूढ एमालेको आन्तरिक विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ। विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपाल पक्षका नेताहरूबीच यस्तो सहमति भएको हो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सहमति र एकताका लागि विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै […]
एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिए । त्यस्तै अर्का नेता गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिए । विष्टले भने, […]
कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको जानकारी दिए […]
नागरिक रैबार /बाजुरा २४ असार । कृषि ज्ञान केन्द्र बाजुरा र बडिमालिका नगरपालिकाका वडा कार्यालयहरूकाे समन्वयमा बाजुरामा २५ वटा वाँदर धपाउने यन्त्र वितरण गरिएकाे छ । वडिमालिका नगरपालिकामा वडा नं ३ मा १० वटा, वडा नं ५ मा ४ वटा, वडा नं २ मा ५ वटा, वडा नं ८ मा २ वटा र ज्ञान केन्द्र […]