होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा राष्ट्रिय युवा संघ नेपालद्धारा सडक प्रर्दशन
समाचार

बाजुरामा राष्ट्रिय युवा संघ नेपालद्धारा सडक प्रर्दशन

  • नागरिक रैबार
बाजुरामा राष्ट्रिय युवा संघ नेपालद्धारा सडक प्रर्दशन

नागरिक रैबार/बाजुरा २७ असार। बाजुराको सदरमुकाम मार्तडीमा प्रधानमन्त्री केपी ओलीको पक्षमा राष्ट्रिय युवा संघ नेपालले सडक प्रर्दशन गरेको छ ।

आईतबार राष्ट्रिय युवा संघ नेपालमा आवद्ध युवाहरुले मोटरसाईकल र्याली सहित सदरमुकाम मार्तडी बजार परिक्रममा गरेर सडक प्रर्दशन गरेको हो ।

May be an image of 12 people, including Amrit Joshi, people sitting, motorcycle, outdoors and text that says 'REDMI NOTE 9 AI QUAD CAMERA'

विज्ञापन

वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेराबन्दी, विपक्षी गठवन्धनको असंवैधानिक र राष्ट्रघाति कदमका विरुद्ध बाजुरामा पनि युवाहरुले सडक प्रर्दशन गरेको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् ।

विपक्षी गठवन्धनको विरुद्धमा सडकमा उत्रेको युवा संघले मार्तडीको लोकतान्त्रिक चोकमा कोण सभा समेत आयोजना गरेको रोकायाले बताएका छन् । सडक प्रर्दशनमा युवा संघमा आवद्ध ५० बढी युवाहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार