होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । यो सँगै अहिले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुको भने दौडधुप सुरु भएको छ । पार्टीले मन्त्रीहरु फिर्ता बोलाउने […]
अपाङ्गता भएका, दलित र सीमान्तकृत समुदायका बालबालिकालाई स्कुलमा ल्याउने उद्देश्यले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अभिभावकत्व अभियान सुरु गरेका थिए । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत पोखरेलले मन्त्रिपरिषद् बैठकमा विद्यार्थीको संरक्षकत्व प्रदान गर्ने प्रस्ताव लगेका थिए । विभिन्न कारणले बाहिर रहेकालाई विद्यालयभित्र ल्याउने यो अभियान अन्तर्गत धेरै नेताहरूले अभिभावकत्व ग्रहण गरेका थिए । विगतमा […]
काठमाडौं । आइतबार राती कार्डिफमा विश्वकप छनोट प्लेअफ फाइनलमा युक्रेनको आतिथ्य गर्दा वेल्सको जनर इतिहासतर्फ हुनेछ । यो टिम सन् १९५८ यता पहिलोपल्ट विश्वकप खेल्ने लक्ष्यमा छ । युद्धग्रस्त अवस्थाबाट अघिल्लो साता प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डलाई पराजित गरेको युक्रेन अर्को भावनात्मक रुपले प्रेरित खेलमार्फत देशमा अधिक खुसी ल्यउन प्रयासरत हुनेछ । तर, विश्वकपमा प्रवेशका लागि लामो […]
नागरिक रैबार/बाजुरा २२ जेठ। जिल्लाको बडीमालिका नगरपालिका–६ पानीनाउलालाई आइतबार विश्व वातावरण दिवसको अवसरमा मष्टेश्वरी ताजा तरकारी कृषक समुहको आयोजनमा जलवायु उत्थानशिल गाउँ घोषणा गरिएको छ । कृषक समुहले गाउँलाई हरियाली बनाउन र वातावरण स्वच्छ र सफा सुग्घर बनाउदै नमुना गाउँका रुपमा जलवायु उत्थानशिल घोषणा गरेको हो । पानीनाउला गाउँलाई बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बडीमालिका नगरपालिकाले आधारभुत तह कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम हाम्रो बडीमालिका नामक पुस्तक पढाई हुने भएको छ । नगरपालिकाले नगरमा एउटै प्रकारको सिकाई सहजीकरण विधि सधै र सवैतिर उपयु्क्त हुनसक्ने भएकोले स्थानीय विषयवस्तुमा आधारित भएर आधारभुत तहमा हाम्रो बडीमालिका पुस्तक पढाई हुन लागेको हो । नगरपालिकाको शिक्षा, युवा तथा […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशले विकास निकै ठूलो फड्को मारेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले अझै धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासको हिसाबले ठूलो फड्को मारेको बताए । ‘म एसएलसी पास गरेर काठमाडौं छिरेको हुँ । त्यो बेला डडेलधुरादेखि धनगढीसम्म बसमा र त्यसपछि लखनउ हुँदै […]
काठमाडौँ — नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । उनले […]
पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ। यद्यपि, अदालतले उनीहरूको अन्तरिम जमानतलाई जुन ११ सम्म लम्ब्याएको छ। शरीफ परिवारका वकिल मोहम्मद अमजद परवेजले बताएअनुसार उक्त मुद्दामा डेढ वर्षदेखि अनुसन्धान चलिरहेको […]
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनमा १८, भदौमा […]
काठमाडौं । सरकारले रगतको मूल्य बढाएको छ ।सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो । मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।प्रयोगशालाका […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको […]
बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले चौथो पटक निर्वाचन अधिकृत फेरबदल गरेको छ । आयोगले बुढीगंगाको निर्वाचन अधिकृतमा चार दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा कार्यरत लक्ष्मणबहादुर कठायतलाई तोकेको हो । कठायतभन्दा अगाडि अटाएका तीन जना निर्वाचन अधिकृत फिर्ता भइसकेको छन् । कठायत पनि बाजुरा पुगेका छैनन् । […]
कञ्चनपुर: कञ्चनपुरबाट भारत लैजान लागिएकी एक किशोरीको उद्धार गरिएको छ। शुक्लाफाँटा नगरपालिका १० की अन्दाजी १९ वर्षीया किशोरीको दोधरा चाँदनी नगरपालिका– ७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट उद्धार गरिएको हो। प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको शनिबार साँझ उद्धार गरेको थियो। किशोरीलाई भारततर्फ लैजान लागेका भारत उत्तर प्रदेश बलरामपुर पोष्ट […]
युद्ध सुरु भएपछि कसैको हार, कसैको जित हुन्छ । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथि हमला यसको अपवाद हुनसक्दैन । रुस युक्रेनतर्फ तीब्र गतिमा अगाडि बढिरहेको छ । मिसाइल र गोलाबारुदबाट शहरका शहर उजाड भइरहेका छन् । युक्रेनका सर्वसाधारण पनि ‘सैनिक’ बनेर डटिरहेका छन् र युद्ध अझै जारी रहने सम्भावना प्रबल छ । युक्रेनमाथि रुस हमलाको सय […]
भैरहवा — जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ […]
धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डीएसपीको नेतृत्वमा सीआईबीको टोली परिचालन गरिएको छ । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले अनलाइनखबरलाई […]
काठमाडौं । सुदूरपश्चिम र मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याउन दुवै प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ । मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले […]
काठमाडौँ — नायिका मिरुना लामाले आफ्नो भविष्यनै समाप्त हुने बताएकी छन् । यता फुर्पा तामाङले आफूले गल्ती नगरे पनि गल्ती स्वीकार गर्दै मिलापत्रमा हस्ताक्षर गर्न बाध्य भएको दाबी गरेका छन् । भिडियो कुराकानीमा फुर्वाले हिरोइन मिरुनाले आफूसँग आफ्नो गल्ती देखिएमा करियर बिग्रने र फिल्म पनि नचल्ने भन्दै रोएपछि उल्टो आफैले गल्ती स्विकारेको बताएका छन् । […]
अछाम — अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो । मृतक शाही एमाले […]
नागरिक रैबार/बाजुरा २१ जेठ।बाजुराको सदरमुकाम मार्तडीमा २ सय जना एकै ठाउँमा अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा बाजुराको सदरमुकाम मार्तडीमा २ सय बढी जना अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको हो । मार्तडीमा सभाहल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्री तथा बाजुराको प्रदेश सभा (ख) […]