होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
‘नियम अनुसार काम गर्ने कर्मचारीलाई कुनै समस्या नै छैन्। कसैले नियम विपरित काम गर्न खोज्छ भने त्यस्ता कर्मचारीलाई टिक्न भने मुस्किल नै होला।’ मसंगको कुराकानीको क्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी महिना दिन अगाडी मात्रै भनेका थिए। त्यस्को झण्डै दुई सातापछि सामाजिक विकास मन्त्रालयमै एम्बुलेन्स खरिदका कागजात माग्न पुग्दा मन्त्रालयमै कार्यरत एक जना उच्च […]
काठमाडौं, ८ माघ । पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा बढी वर्षा हुनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुने जानकारी दिए । पूर्व र […]
डडेल्धुरा, ८ माघ । १५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगे। सातजना खाना खानेबित्तिकै कोठामा सुत्न गए। आठजना भने रेस्टुरेन्टमै ग्यास हिटरको तातोमा बसेर गफिए। चार बालबालिकाबाहेक अरूले आफैं बोकेको मदिरा सेवन गरे। उनीहरू राति १ बजे कोठामा सुत्न गए। तर, ‘कोठा चिसो छ’ भन्दै रेस्टुरेन्टमा रहेको ग्यास हिटर […]
प्रेम वि क/माघ ८ बाजुरा । बाजुरा जिल्ला अदालतको आधुनिक भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन जिल्ला समन्वय समिति बाजुरा तयार भएको छ । मंगलबार अपरान्ह ४ बजे जिसस बाजुराको सभा हलमा संयोजक नरेन्द्र रोकायाको अध्यक्षतामा बसेको सर्वपक्षीय औपचारिक बैठकले जिल्ला अदालत बाजुरालाई अत्याधुनिक भवन बनाउन आवश्यक परेको जग्गा उपलब्ध गराउने सहमति सहित नेपाल […]
प्रतिनिधि सभाको सभामुख पदको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाले उम्मेद्वारी दर्ता गरेका छन् । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा मंगलबार मध्याह्न सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् । सापकोटामा उम्मेद्वारी दर्ताको प्रस्तावकमा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकहरुमा नेकपा सांसद देव गुरुङ, ओनसरी घर्ती […]
पश्चिमी वायु सक्रिय हुँदा अहिले मध्यपश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। देशका अरु ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरैजसो ठाउँको मौसम नखुल्ने र मध्य पश्चिम तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी […]
माघ ६ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अबउप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । नेकपाले पार्टीको आन्तरिक रूपमा सर्कुलर गरेको विशेष परिपत्र ७ मा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन ‘उर्दी’ जारी गरेको हो । अध्यक्षद्वय केपी […]
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन् । सोमबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभाको बैठकमार्फत उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् । प्रतिनिधि सभाको अर्को बैठक आजै दिउँसो ४ बजे बस्नेगरी स्थगित भएको छ । दिउँसो ४ बजे बस्ने बैठकलाई जेष्ठ सदस्यको अध्यक्षता बस्नेछ । उक्त बैठकले सभामुख र उपसभामुख चयन […]
काठमाडौं‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले सो विधेयकलाई पारित गरेको हो । प्रतिनिधि सभाको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो । विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल (गौतम), शेरबहादुर […]
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। हिउँदे अधिवेशसनको पहिलो बैठक आज दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। गत भदौ १ गते प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य भएपछि पाँच महिनापछि हिउँदे अधिवेशन बस्न लागेको हो। प्रदेशको मन्त्रीपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख सर्मिलाकुमारी पन्तले अधिवेशन आव्हान गरेकी हुन्। बैठकमा सभामुखले प्रदेश प्रमुखले अधिवेशन […]
धादिङ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गरेका छन् । इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्दै उनले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनुपर्ने बताए । महानिरीक्षक खनालले भने, ‘सङ्गठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही भए तपाईहरुले आफ्नै […]
कञ्चनपुर, ४ माघ / सरकारले महिला हिंसा र महिला माथी हुने रुढिबादी विभेद अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान देशैभरी शुरु गरेको छ । सरकारले सारेको अभियान सरकात्मकतर्फ उन्मुख भएका बेला कञ्चनपुरमा दुई महिलामाथी कुटपिट भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका स्थानीय गिता खडका र ईश्वरी खडकामाथी कुटपिट भएको प्रहरीले जनाएको छ । महिनावारी […]
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टारले दुई-दुई गोलको बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि अञ्जनको दुई गोलले पनि काम गरेन । खेलको अन्तिममा सम्हालिन नसक्दा मनाङले गोल खान पुग्यो । जसका कारण हातमा आइसकेको तीन अंक मनाङले बाँड्न बाध्य हुनुपर्याे । थ्रीस्टारले खेलको १९ औंँ मिनेटमा […]
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको ६ महिनाको अवधिमा बजेट खर्च १० दशमलब ८ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २८ अर्व १६ करोड २० लाख ३५ हजार बजेट मध्य पौष मसान्त सम्ममा २ अर्व ८६ करोड, ८२ लाख ७५ हजार बजेट खर्च भएको छ । ६ महिनामा बजेट खर्च १० प्रतिशत […]
धनगढी– संघीय सरकारका एक मन्त्री धनगढीमै रहेको अवस्थामा आज थप तीन जना संघीय मन्त्री धनगढी आउने भएका छन्। संघीय सरकारको भूमि सुधार मन्त्री पदमा अर्याल धनगढीमै छिन् भने आज थप तीन जना संघीय मन्त्री धनगढी आईरहेका हुन्। स्थानीय प्रशासनका अनुसार आज बिहान वन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगर र भौतिक पूर्बाधार मन्त्री पार्वत […]
काठमाडौं ४ माघ — नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्ववियु निर्वाचन तयारीबारे छलफल गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति केन्द्रिय क्याम्पस किर्तिपुरद्वारा आयोजित उपत्यका स्तरिय स्ववियु निर्वाचन तयारी छलफल भएको हो । छलफलले विभिन्न क्याम्पसको अवस्था बुझ्दै ४ बुँदे निर्णय गरेको नेविसंघ विश्वविद्यालय सचिव योगेन्द्र रावलले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले […]
काठमाडौं, ३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडाैं उपत्यका सहित देशका अधिकांश भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार काठमाडौं उपत्यका सहित पश्चिमी, मध्य र पूर्वी पहाडी भू–भागमा सामान्यदेखि पूर्णतया बदलीका साथ बर्षा भएको हो । महाशाखाले आगामी तीन दिनसम्म सामान्य वर्षा, उच्च हिमाली भेगमा हिमपात हुने जनाएको छ । […]
काठमाण्डाै – अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ । वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनु भयो । उहाँका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी […]
नागरिक रैबार माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको […]
नागरिक रैबार माघ २ धनगढीं धनगढीको मुख्य बजारमा रहेको बडीमालिका दोहोरी साँझमा भएको दुई युवा समुहवीचको विवादले मुल सडकमा झडप हुँदा १ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दोहोरो झडपमा परी घाईते हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ बर्षीया समिर तियाली रहेको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीका […]