होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • त्रिवेणी २ का वडा सदस्य बुढा प्रहरी हिरासतमा
देश/प्रदेश

त्रिवेणी २ का वडा सदस्य बुढा प्रहरी हिरासतमा

  • नागरिक रैबार
त्रिवेणी २ का वडा सदस्य बुढा प्रहरी हिरासतमा

नागरिक रैबार/बाजुरा ८ चैत्र। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. २ का वडा सदस्य लालबहादुर बुढाले गाउँकै महिलालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले हिरासतमा राखेको छ ।

स्थानीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा वडा सदस्य बुढालाई गत फागुन २९ गतेदेखि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।स्थानीय महिलाले दिएको उजुरीका आधारमा वडा सदस्य बुढालाई गत फागुन २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।

प्रहरी निरीक्षक रोकायाले भने वडा सदस्य बुढाले फागुन २२ गते गाउँकै नाता लाग्ने महिलासँग जबरजस्ती करणी गर्ने प्रयास गरेको बुझीएको छ । पिडित महिलाले घटना भएको ७ दिन पछि मात्रै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

बुढालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको र उजुरीका आधारमा अदालती प्रक्रीया समेत अघि बढीसकेको प्रहरीले बताएको छ ।जबरजस्ती उद्योगको रुपमा प्रमाणीत भएमा ५ देखि ७ बर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ । बुढा नेपाली काँग्रेसबाट प्रत्येक्ष निर्वाचित वडा सदस्य हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार