होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेकपा बाजुराका नेता विक मृत अवस्थामा भेटिए
Breaking News

नेकपा बाजुराका नेता विक मृत अवस्थामा भेटिए

  • नागरिक रैबार
नेकपा बाजुराका नेता विक मृत अवस्थामा भेटिए

नागरिक रैबार/बाजुरा ७ चैत्र । जिल्लाको जगन्नाथ गाउँपालिका–५ का नयाँराम बिक शुक्रबार बिहान बाहुन जिउलामा मृत अवस्थामा भेटिएका छन् ।

उनी पुर्ब जनमुक्ती सेना हुन् भने अहिले नेकपा एकीकरण पछि उनी नेपाल कम्यूनिष्ट पार्टी नेकपाका बाजुरा जिल्ला संगठन समितिका कार्यालय टिमका सदस्य हुन् ।

विकको घटना के कारणले भयो भन्ने बारेमा जानकारी आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षको टोली सदरमुकाम मार्तडीबाट घटनास्थलमा गएको छ ।

विज्ञापन

जगन्नाथ गाउँपालिकामा रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक दानबहादुर रोकायाले बताएका छन् । घटना भएको स्थान उनको घरबाट दुई किलोमिटर टाढा रहेको प्रहरी उपरीक्षक रोकायाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार