होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार १, २०८२
जोडिनुहोस
  • होमपेज
  • सामाजिक सञ्जाल
  • फेसबुकले आफ्ना कर्मचारीलाई एक हजार अमेरिकी डलर बोनस बाँड्‍दै
सामाजिक सञ्जाल

फेसबुकले आफ्ना कर्मचारीलाई एक हजार अमेरिकी डलर बोनस बाँड्‍दै

  • नागरिक रैबार
फेसबुकले आफ्ना कर्मचारीलाई एक हजार अमेरिकी डलर बोनस बाँड्‍दै

काठमाडौं । सामाजिक सञ्‍चाल प्लेटफर्म फेसबुकले कोरोना भाइरसका समयमा आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस सहयोग गर्ने भएको छ ।

फेसबुकले कोरोना भाइरसको त्रासका कारण घरमै बसेर काम गर्न कर्मचारीलाई आग्रह गरेसँगै हरेक कर्मचारीलाई घरमै अफिस सेटअप गर्न र बालबालिकाको हेरचाहमा सहयोग पुगोस् भन्‍ने उद्देश्यले बोनस सहयोग गर्न लागेको सीएनएन बिजनेसलाई बताएको छ ।

यो समाचार पहिलो पटक फेसबुकका सीईओ मार्क जुकरवर्गलाई उदृत गर्दै दी इन्फरमेसनले लेखेको थियो । विश्वभर फेसबुकका ४५ हजार कर्मचारी छन् ।

विज्ञापन

फेसबुकका अनुसार एक हजार अमेरिकी डलर बोनस रकम कम्पनीका पूर्णकालीन कर्मचारीहरुलाई मात्र उपलब्ध गराइने बताइएको छ । कम्पनीले यसअघि घण्टाका आधारमा काम गर्ने कर्मचारीहरुलाई पनि नियमित पाउँदै आएको निरन्तर रकम उपलब्ध गराउने बताएको थियो ।

फेसबुकका सीओओ शेर्यल सान्डबर्गले ३० मुलुकमा कोरोना प्रभावित साना व्यवसायीलाई राहतस्वरुप १०० अमेरिकी डलर सहयोग उपलब्ध गराउने बताएका छन् । – सीएनएन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
देश/प्रदेश
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]

  • १0 महिना अगाडि

भर्खरै