होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • सिंगापुरमाथि नेपाली बलर हावी, आधा खेल सकिँदा कटेन ५० रन
क्रिकेट

सिंगापुरमाथि नेपाली बलर हावी, आधा खेल सकिँदा कटेन ५० रन

  • नागरिक रैबार
सिंगापुरमाथि नेपाली बलर हावी, आधा खेल सकिँदा कटेन ५० रन

काठमाडौं– आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपालले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याट्सम्यानमाथि नेपाली टोली हावी देखिएको छ ।

मलेसियाको एसीटी मैदानमा खेल जारी रहदाँ २५ ओभरमा ६ विकेट गुमाएर सिंगापुरले ४८ रन मात्रै बनाएको छ ।

सिंगापुरविरुद्ध नेपालका कुसल मल्लले ८ ओभर बलिङ गर्दै३ ओभर मेडन राख्दै १७ रन खर्चेर २ विकेट लिएका छन् भने पवन सरार्फ र राशिद खानले समान एक—एक विकेट लिएका छन् । सिंगापुरका लागि इशान स्वार्ने ११ र चन्द्रमौली श्रीदेव १ रनमा खेलिरहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार