होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अत्याधिक जाड रक्सी खाने बानिले मानिस पूर्णतया रक्सिको अधिनमा हुन्छ । अत्याधिक मदिराको आदतलाई तत्काल छोड्दा पनि मानिसमा त्यसको प्रभाव लामो समय रहन्छ। रक्सीले बिचार, निन्द्रा , भावाना सामाजिक ब्यवहार , यौन सबैमा असर पर्छ । मदिराको प्रयोगले मदिरा सेवन गर्ने व्यक्तिलाई मात्र होइ उसको परिवार, उ बसेको समाजलाई पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर […]
मंसिर, धनुषा । जनकपुरमा एक महिलाले एकै पटक तीन शिशुलाई जन्म दिएकी छिन् । जनकपुरधाम उपमहानगरपालिका १ बस्ने २६ बजरंग प्रसाद जयसवालकी पत्नी २६ वर्षीया अनिषाले आज तिम्ल्याहा बच्चा जन्माएकी हुन् ।स्थानीय धनुषा अस्पतालमा बुधबार भर्ना भएकी अनिषाले शल्यक्रिया पश्चात एक छोरा र दुई छोरीलाई जन्म दिएकी हुन् । छोराको तौल २ किलो रहेको छ […]
दयाराम पण्डित/ बाजुरा ३ मंसिर । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न. १० निवासी १४ वर्षिया तारा थापा सोमवार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन् । सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो,एक किशोरी अत्यधिक रक्क्त स्रावले छट्पटाई रहेकी छन् सर तपाईसंग कोही ब्लड ग्रुप मिल्ने आर्मी भए सहयोग गर्नु न ! हत्तपत्त […]
रुपन्देही, १ मंसिर । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २३ औँ नाम दर्ता (लाईसेन्स) परीक्षाको नतिजा सार्बजनिक गरेको छ । उक्त नतिजा अनुसार कुल १ हजार ६७१ विद्यार्थी सहभागी भएकोमा ८ सय ७१ जना(५२.१२) प्रतिशत विद्यार्थी मात्र सफल भएका हुन् । जसमध्ये ८ सय बिद्यार्थीअसफल भएको काउन्सिलकी रजिष्टार विन्दा घिमिरेले बताइन। त्यस्तै गत असारमा भएको २२औँ नाम […]
बिन्दु भट्टराई .स्वास्थ्यसमाचार /आधारभूत तहका स्वास्थ्य जानकारी समाजमा फैलाउने काममा खट्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुका सुविधा खासै ठूला हुँदैनन् । अरुको उपचारमा खटिने, तर आफ्नै औषधी उपचारको लागि आफैले रकम खर्च गर्नुपर्ने पीडाबाट उनीहरु गुज्रिएका छन् । बिना सुविधा काममा खटिंदा आफूहरुको निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । रुपन्देहीको तिलोत्तमा ८ मणिग्रामकि राधिका […]
डोटीका विभिन्न स्थानीय तह अन्तर्गतका १० वडा कार्यालय स्वास्थ्य संस्था विहीन रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम जिल्लाका नौ स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच स्थानीय तहका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए। […]
डडेल्धुरा , २४ कार्तिक । चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्रा।डा। गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गर्ने तयारी गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गर्ने तयारी अस्पतालले गरेको हो। उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको […]
डोटी । कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा एक सय ४ चिकित्सकको अभाव छ । अधिकांश चिकित्सकले समायोजनमा सङ्घ रोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको अभाव देखिएको हो । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि मेडिकलसुपरिटेन्डेन्ट […]
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स बुधवार वितरण गरिएको छ । सवा ६ करोड बजेटमा प्रदेश सरकारले १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो।गत साउनको अन्तिम साता खरिद गरिएको एम्बुलेन्स झन्डै तीन महिना पछि बुधवार वितरण गरिएको हो ।कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताल लगाएत पहाडी अन्य जिल्लाहरूमा ४ वटा सम्म […]
काठमाडौं : तपाईं धर्म-कर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ? भनिन्छ महिला घरकी लक्ष्मी हुन् । महिलालाई सम्मान गर्नुपर्छ । कुनै पनि घरमा सुख शान्ति र समृद्धि ल्याउनु छ भने महिलालाई सत्कार गर्नु आवश्य हुन्छ । साधारणतया बोली चालीको भाषामा भन्ने गरिन्छ की जुन घरमा महिलाको सम्मान हुन्छ त्यो घर सधै सुख र शान्तिमय हुन्छ । यदि […]
नागरिक रैबार/बाजुरा १६ कार्तिक। त्रिवेणी नगरपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका वडा नं. १ छतारा निवासी सुनिल नेपालीकि श्रीमति रजिया नेपाली रहेकी छन् । रजियालाई सुत्केरी वेथा लागेपछि शुक्रबार साँझ आफन्तहरुले नजिकैको छतारा स्वास्थ्य चौकीमा ल्याएका थिए । स्वास्थ्य चौकीमा रजियाले शिशुलाई जिवितै जन्मदिएकि थिईन् । शिशुलाई जन्मदिएको केही […]
ॐ ह्रीं श्रीं लक्ष्मीभ्यो नमः।। जीवनमा समृद्धिको कुनै कमी नहोस्। जीवनमा कुनै दुःख, कष्ट नआओस् र ऋणमुक्त भएर जीवन सुखपूर्वक बितोस् यो सबै मानिसको चाहना हो। जीवनमा लक्ष्मी प्राप्त भएपछि सबै समस्या समाधान हुन्छन् भन्ने आशा र भरोसा पनि हामी सबै नेपालीलाई छ। तर त्यो लक्ष्मी स्वरूप के हो त जान्न जरुरी छ। एउटा जागृत […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। पछिल्लो समयमा बाजुरामा दमाह बाजा लोप हुदैँ गएकाे छ । विशेष गरी यी बाजाहरु दशै तिहार छट, विवाहमा मेला र पर्वहरुमा बजाइने यो बाजा सुदूरपश्चिम तथा मध्यपश्मिमा बजाइने लोकप्रिय बाजा हो । बाजुराका ग्रामिण क्षेत्रका गाउँघरमा लोकप्रिय बाजा दमाह अहिले काँहीकतै गाउँघरमा फाडफुट देख्न तथा बजेको सुन्न पाइन्छ । दमाह बाजा […]
मदन विक/बाजुरा ६ कार्तिक। जिल्ला अस्पताल बाजुरामा कार्यरत सर्जरी तथा प्रसूति चिकित्सक डा. टिकाराम राईको बाजुराबाट विदाई गरिएको छ । यहाँका गरिव, दीनः दुखी र निमुखा जनताहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरि बाजुरा जस्तो दुर्गम ठाउँमा आएर हजाराै विरामीहरुको ज्यान बचाएका डाक्टर राईको बाजुराबाट भव्य रुपमा विदाई गरिएको छ । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि […]
मस्तिष्कमा रहेका धमनी फुटेर रक्तश्राव हुनु वा रगत जमेर रक्तनली थुनिई पोषक तत्व र अक्सिजन आपूर्ति रोकिँदा स्नायु तन्तु मर्नु मस्तिष्कघात हो । यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो, जसले अधिकांशमा पक्षाघात निम्त्याउँछ । मस्तिष्कघात धरै किसिमका हुन्छन् । स्केमिक स्ट्रोक, हेमोह्र्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक (टिआइए) र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन् । प्रभाव टिआइए मस्तिष्कघात भएमा तत्कालै […]
अब डाक्टर पढ्न झन् महँगो हुने भएको छ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको लागि शुल्क बढाएको हो । आयोगले एमबिबिएस/बिडिएस कार्यक्रमका लागि नयाँ शूल्क निर्धारण गरेको हो।जस अनुसार आयोगले शैक्षिक सत्र २०७६/०७७ का लागि उपत्यकामा एमबिबिएस अ’ध्ययन गर्न ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिरका कलेजमा अध्ययन गर्न ४४ […]
कात्तिक २ – काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा […]
उपचार गर्न लाखौं रकम लाग्ने रोगबाट जोगिन समय-समयमा होल बडी चेक गराउन जरूरी छ। त्यसैगरी जान्न जरुरी छ– होलबडी चेकअप कसरी गर्ने। खानपानको पर्व दशैंपछि यो झन् जरुरी छ। नेपालीको ठूलो चाड बडादशैं विदा हुने क्रममा छ । दशैंको औपचारिक रौनक सकिए पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने समय भने केही दिन बाँकी छ । […]
१६ असोज, काठमाडौं । आज बडादशैंको पाँचौं दिन । हिन्दूधर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छन् । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता […]
थाइराइड ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् ।बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । थाइराइड हुन नदिन घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत् महसुस गर्न सकिन्छ । तर अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । केही टिप्सः १. थाइराइडलाई नियन्त्रण […]