होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • यौन स्वास्थ्य
  • कन्डम फुटे के गर्ने ?
यौन स्वास्थ्य

कन्डम फुटे के गर्ने ?

  • नागरिक रैबार
कन्डम फुटे के गर्ने ?

काठमाडौं । पुरुषको सन्दर्भमा वी’र्य स्खलन हुने हाराहारीमा उसले च’रमसुख प्राप्त गर्छ, तर महिलाको सन्दर्भमा उनले यौ’न च’रमसुख प्राप्त नगरे पनि ग’र्भ रहन सक्छ। तपाईंले पत्रमा रगत आएको कुरा गर्नुभएको छ। यदि त्यो पहिलो यौ’नसम्पर्क थियो भने यो’निच्छद च्यातिएर रगत आएको हुन सक्छ। महिनावारीमा पनि रगत आउने भएकाले त्यस्तो बेला परेको हो-होइन, पक्का हुनुहोस्।

कन्डम फुटे के गर्ने ?

विवाहपूर्व यौ’नसम्पर्क भएर गर्भ रहँदा त्यस्तो ग’र्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ। युवावस्थामा यौ’नइच्छा एकदमै तीव्र हुने भए पनि यौ’नसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा तयार हुँदैनौं। केही जानकारी भए पनि आवश्यक सीप नहुन सक्छ। त्यसैले आइपर्न सक्ने स्थितिका लागि तयार नहुँदा नै प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना घट्छ। क’न्डम प्रयोग गरिएकाले तपाईं तथा तपाइर्ंको साथीमा केही सजगता देखिन्छ। क’न्डम फुटेको स्थितिमा क’न्डमले काम गर्ने कुरा भएन, अर्थात् यौ’नरोगको सं’क्रमण हुने वा ग’र्भ रहने सम्भावना हुन्छ।

विज्ञापन

सुरक्षित यौ’नसम्पर्कका लागि क’न्डमको सही तथा नियमित प्रयोग गर्नुुपर्छ। कतिपय स्थितिमा क’न्डम फुट्न सक्छ। क’न्डम नफुटोस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा तपाईंलाई थाहै होला। क’न्डम फुट्दा दुवै व्यक्तिमा चिन्ता हुनसक्छ। त्यस्तो स्थिति उत्पन्न भए के गर्ने ? केही चर्चा गरौं।

क’न्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ। यौ’नसम्पर्क गर्दागर्दै वी’र्य स्खलन हुनुभन्दा पहिले नै क’न्डम फुटे यौ’नसम्पर्कलाई तुरुन्त रोकेर लि’ङ्ग निकाल्नुपर्छ र नयाँ क’न्डम लगाएर मात्र यौ’नसम्पर्कलाई निरन्तरता दिनुपर्छ।

वी’र्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लि’ङ्गलाई बाहिर झिक्नुपर्छ। त्यसपछि लि’ङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ।

क’न्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ। आवश्यक लागे आकस्मिक ग’र्भनिरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ।

के केटी साथी ग’र्भवती छिन् ?

ग’र्भ रहन १. डि’म्ब निष्कासन, २. यौ’नसम्पर्क, ३. वी’र्य स्खलन, ४. डि’म्ब निषेचन तथा ५. डि’म्बरोपणजस्ता कुरा आवश्यक छ। सामान्यत महिनावारीको ठीक अघि तथा पछिका केही दिनमा ग’र्भ रहने स’म्भावना कम हुन्छ भने डि’म्ब निस्कने बेलातिर ग’र्भ रहने सम्भावना सबैभन्दा बढी हुन्छ। डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी प्रारम्भ हुन्छ। यदि महिनावारी ढिलो-चाँडो भए यी दिनहरू पनि फरक पर्न सक्छन्। यदि कुनै महिलाको महिनावारी चाँडोमा २८ दिनको र ढिलोमा ३० दिनको छ भने, २८(१८ । १० हुन्छ, अर्थात् दसौं दिनदेखि यौ’नसम्पर्क गर्दा ग’र्भ रहन सक्छ। ३०(११ । १९ हुन्छ, अर्थात् १९ औं दिनभन्दा पहिले यौ’नसम्पर्क गर्दा गर्भ रहन सक्छ। तपाईंले आफ्नी साथीको महिनावारीको कतियौं दिनमा क’ण्डम फुट्ने उक्त घ’टना भयो पत्रमा उल्लेख गर्नुभएको छैन। जे होस्, तपाईंले स्थिति बुझ्नु नै भयो होला।

अब के गर्नुपर्ला ?

सर्वप्रथम यौ’नसम्पर्क असुरक्षित भएको स्थितिमा ग’र्भ रहनबाट जोगिन आकस्मिक ग’र्भनिरोधको उपाय अवलम्बन गर्नु बुद्धिमानी हुन्छ।

ग’र्भ नरहोस् भनेर निलोकन चक्की आपत्कालीन ग’र्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ। ४ च’क्कीको पहिलो मात्रा यौ’नसम्पर्क भएको १ सय २० घण्टा (५ दिन भित्र) खाइसक्नुपर्छ र दोस्रो मात्रा पहिलो मात्रा खाएको १२ घण्टामा खानुपर्छ। अचेल आकस्मिक ग’र्भनिरोधका लागि प्रोजेस्टेनरोनयुक्त औषधी ओके र इकोन पनि उपलब्ध हुन थालेको छ। त्यसैगरी कपर टीको प्रयोग यौ’नसम्पर्क भएको ५ दिन सम्ममा आपत्कालीन ग’र्भनिरोधका रूपमा गर्न सकिन्छ।

सम्भावना थोरै वा धेरै जे भए पनि गर्भ रहे-नरहेको पक्का गर्नु नै महत्त्वपूर्ण हुन्छ। तपाईंकी प्रेमिका ग’र्भवती छिन्- छैनन्, पक्का गर्ने भरपर्दो उपाय पिसाब परीक्षण गराउनु हो। यदि ग’र्भ नरहेको स्थिति हो भने ग’र्भलाई निरन्तरता नदिने विषयमा पीर गर्नैपरेन। ग’र्भ रहेको स्थितिमा त्यसलाई निरन्तरता नदिने हो भने तपाईंहरू दुवैले राम्रोसँग सल्लाह गरी निर्णय लिनुपर्छ। त्यसपछि नेपाल सरकारको सुरक्षित ग’र्भपतन सेवा केन्द्रमा गै सेवा लिन सकिन्छ।

रोकथाम किन नगर्ने ?

तपाईंलाई थाहै हुनुपर्छ, अहिले नेपालमा सुरक्षित ग’र्भपतनको कुरा निकै चर्चामा छ। मुख्य कुरा त अनिच्छित गर्भ रहेर ग’र्भपतन गराउनुपर्ने स्थितिमा पुग्नुभन्दा पहिले नै ग’र्भनिरोधका साधनको समुचित प्रयोगले त्यस्तो अवस्थासम्म पुग्नबाट रोक्न सकिन्छ। गर्भपतनको तुलनामा ग’र्भनिरोधका साधनका कुअसर नगण्य छन्, तर कहिलेकाहीं थोरै नै भए पनि ग’र्भनिरोधका साधनको नकारात्मक प्रभावलाई आवश्यकताभन्दा बढी चर्चा गरिन्छ जुन दुस्खलाग्दो छ। तपाईंहरूबीच नियमित रूपमा यौ’नसम्पर्क हुन्छ भने आफूहरूलाई मिल्दो ग’र्भनिरोधको साधन प्रयोग गर्न सक्नु हुन्छ।विसिएम नेपालबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार