होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी […]
नागरिक रैबार/बाजुरा २१ असाेज।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि बाजुरामा एमालेबाट ३ जनाकाे उम्मेदवारी रहने भएकाे छ । जसमा प्रतिनिधि सभाकाे प्रत्येक्ष तर्फ एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा उम्मेदवार बनेका छन् । उनी ०७० मा भएकाे संविधानसभाकाे दाेस्राे निर्वाचनमा विजयी भएका थिए । प्रदेश सभा तर्फका २ वटा […]
काठमाडौँको चन्द्रागिरि नगरपालिका २ तल्लो मसिनेमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे एक बजे चन्द्रागिरि मसिने स्थित ध्यानकेन्द्र पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो। मृतकहरूमा श्रीमान-श्रीमती र छोरी छन्। मृतक काभ्रे धुलिखेल नगरपालिका-१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीय रेखा र डेढ […]
काठमाडौंः पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तर बागमती प्रदेशदेखि पूर्वतिर […]
निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र मनोनयन पत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ । यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने […]
लमजुङ– हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ । […]
(बर्दिया)- मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा आएको बाढीका कारण सदरमुकाम गुलरिया—५ वालापुर डुबानमा परेको छ । बिहान साढे ११ बजेसम्म करिब ५० घर डुबानमा परिसकेका छन् । बबईमा जलस्तर बढ्दै गएपछि स्थानीयहरुले सुरक्षित स्थानमा रहेको विद्यालयमा आश्रय लिएका छन् । डुबान बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर उद्दार कार्य […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको पाँच वर्षको कार्यकाल सकिएको छ। पाँच वर्षमा सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले मात्र तीन लाख ११ हजार चाँडपर्व खर्च बुझेका छन्। सभामुख थापाले आर्थिक वर्ष २०७५/०७६ मा ५५ हजार चाँडपर्व खर्च बुझेकामा पछिल्ला चार वर्षमा ६४ हजारका दरले रकम बुझेका हुन्। उप–सभामुख निर्मला बडाल जोशीले २ लाख ७९ हजार रुपैयाँ पाँच वर्षमा […]
यहीँ ११ गते तस्वीरमा देखिएका दायाँबाट २ जना त्रिवेणी नगरपालिका ७ का वडाध्यक्ष जुद्व बहादुर अयडी, स्थानीय विनोद अयडी र पुजारी रंगप्रसाद पाध्यायलाई विपक्षी बनाएर टेकेन्द्र सुनारले आफूलाई निज विपक्षीहरूले जात, जाति, वंश, समुदाय वा पेशाकै आधारमा धार्मिक कार्य गर्नबाट वञ्चित गरियो भनेर छुवाछूत तथा भेदभाव शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरे । प्रहरीले […]
बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार मृतकको सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए दुर्घटना लगत्तै […]
बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए । उनी विदेशमै रहेको बेला गत […]
नागरिक रैबार/बाजुरा १४ असोज।बडीमालिका नगरपालिका वडा नम्वर ७ ले वडामा रहेका विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको छ । वडा दशैंको अवसरमा वडा नम्बर ७ ले आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडा भित्र रहेका १५ जना विपन्न समुदायका परिवारलाई खाद्यन्न वितरण गरेको हो । वडाभित्र चाडपर्वको समयमा खाद्यन्नको समस्या भएका विपन्न परिवारलाई सहयोग पुगोस भन्ने […]
नागरिक रैबार/बाजुरा १४ असोज।नेकपा एमाले त्रिवेणी नगरपालिका ४ नम्वर वडा कमिटीले बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । वडा कमिटीले आज तोलीमा एक औपचारिक कार्यक्रमका विच वडा संगठनमा रहेका नेता कार्यकर्ताविच शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । वडा नम्वर ४ का वडा कमिटी अध्यक्ष कृष्ण साउँदको अध्यक्षतामा वडा कमिटीको बैठक बसेर विजया दशमी […]
नागरिक रैबार/बाजुरा १४ असोज।विजया दशमी तथा शुभदिपावलीको अवसरमा जिल्ला कारागार बाजुरामा बन्दी जीवन बिताइरहेका कैदीबन्दीलाई बुढीगंगा नगरपालिकाले दसैं मनाउन खसी उपहार दिएको छ । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै खेलकुद सामाग्रीहरु पनि उपलब्ध गराइएको छ । शुक्रबार कारागारमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले कारागारका जेलर हंस बोहरा, चौकीदार रुपेश रावत […]
नागरिक रैबार/बाजुरा १४ असोज।बडा दशैं सूरु भएसंगै बजार अनुगमनलाई तिव्र पारिएको छ । चाडपर्वका बेला बजारमा देनिक उपभोग्य बस्तुमा कालोबजारी बढ्न सक्ने भन्दै बडीमालिका नगरपालिकाले सदरमुकामको माथिल्लो बजार र दुनीहाटबजारमा रहेका पसलहरुको अनुगमन गरेको हो । बडा दशैं र तिहारलाई लक्षित गरि बजारमा हुने कालोबजारी, अखाद्या बस्तुको मिसावट, कृतिम अभाव एंव अस्वभाविक मुल्यवृद्धि नियन्त्रण गरी […]
नागरिक रैबार/बाजुरा १३ असोज। बाजुराको सदरमुकाम मार्तडीबाट संचालित रेडियो पौरखीले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापनाकाे १० वर्ष पुरा गरेको अवसरमा रेडियोले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफूल वितरण र रेडियोका पुर्व कर्मचारीलाई सम्मान र औपचारिक कार्यक्रम गरि मनाएको स्टेशन म्यानेजर रामबहादुर दानीले बताएका छन् । रेडियो […]
नागरिक रैबार/बाजुरा १३ असोज ।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसहितका ३ जनाले दलित समुदायका टेकेन्द्रसिंह सुनारमाथि भएको कुटपिटको घटनाप्रति नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको गम्भिर ध्यानाकर्षण भएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ७ का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाको समूहले दलित समुदायका सुनारमाथि नाटेश्वरी मन्दिरमा जातीय […]
नागरिक रैबार/बाजुरा १३ असोज।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुत सम्वन्धिको मुद्धा दर्ता भएको छ । विहिबार वडा अध्यक्षसहितका ३ जना विरुद्ध पिडित टेकेन्द्रसिंह सुनारले जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुत […]
राजेन्द्र विक असोज १२ बाजुरा। बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलित निर्घात रुपमा कुटिएका छन्। नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडीको समुहले आफूहरु पुजा गरिरहेको स्थलमै आुउन […]
धनगढी: बडादसैं सुरु भएसँगै पर्याप्त संख्यामा यात्रुवाहक सवारीसाधन सञ्चालनमा ल्याएको सुदूरपश्चिमका यातायात व्यवसायीले दाबी गरेका छन्। चाडपर्वलाई लक्षित गरी लामो तथा छोटो दूरीका सवारीसाधन पर्याप्त संख्यामा सञ्चालनमा ल्याएको उनीहरुको दाबी छ। कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा प्रधान कार्यालय रहेका एक दर्जन बढी यातायात व्यवसायी समिति छन्। धनगढी र महेन्द्रनगरबाट सुदूरपश्चिमका सबै जिल्लासहित देशभरका प्रमुख सहरमा […]