होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ४ चैत्र। प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय तथा न्यनतम रोजगार सम्वन्धि जनप्रतिनिधि र १८ देखि ४९ वर्ष उमेर समूहका वेरोजगार व्यक्तिहरुसंगको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम आज सम्पन्न गरिएको हो ।नगरपालिकाका जनप्रतिनिधि र वेरोजगार व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र न्युनतम रोजगार बारे […]
काठमाडौं । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ ।सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो । सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि […]
नागरिक रैबार/बाजुरा ३ पु्स । बडीमालिका नगरपालिका वडा नम्वर ९ का १० जना दलित महिलालाई आत्मनिर्भर बनाउन ३ महिने सिलाई कटाई तालिम दिईएको छ । लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोग तथा गिफ्ट नेपालको आयोजनामा असोज १ गतेबाट मंसिर ३० गतेसम्म संचालन भएको ३ महिने सिलाई कटाई तालिमको आज एक औपचारिक कार्यक्रमका विच सम्पन्न गरिएको […]
नागरिक रैबार/बाजुरा ३ पुस। बाजुराको बडीमालिका नगरपालिकामा पुस १ गतेबाट जारी नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज तेस्रो दिनसम्म आइपुग्दा १४ मध्ये ७ वटा खेलहरु सम्पन्न भएको आयोजकले बताएको छ । मालिका माविको खेलमैदानमा ३ दिनदेखि संचालन भईरहेको प्रतियोगितामा आज सम्म ७ वटा खेलहरु सम्पन्न भएका छन् । जसमध्ये सटफुट, ज्याप्लिङ थ्रो, ३०००, […]
काठमाडौं । २७ मंसिरमा बाराको सिम्रौनगढ नगरपालिकामा रञ्जित अधिकारी प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर हुन पुग्दा भएको झडपमा एक जनाको ज्यान गयो । मेयर किशोरी साह कलवारले उपराष्ट्रपति रामसहायप्रसाद यादवसम्म भनसुन गराएर उपराष्ट्रपति कार्यालयमा रहेका अधिकारीलाई नगरपालिकामा लगेका थिए । तर, तलब नपाएको भन्दै आन्दोलनरत शिक्षक–कर्मचारीहरुले रोक्न खोज्दा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय २५ […]
मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। त्यसैगरी, कुलो, पैनी वा पोखरीको मर्मतसम्भार तथा स्तरोन्नति, पोखरी तथा पानीको मूल संरक्षण, सार्वजनिक स्थलमा फलफूल बगैंचा निर्माण, कृषि तथा पशुपक्षी उत्पादनको भण्डारण तथा बिक्री वितरणमा आवश्यक […]
सुर्खेत । सुर्खेतमा ०७३ सालदेखिनै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु छ । विशेषगरि यो परियोजनाले परम्परागत रुपमा खेती गर्दै आएका कृषकहरुलाई व्यवसायिक खेतीतर्फ अग्रसर गराउनका साथै आर्थिक अवस्थामा समेत सुधार ल्याउने प्रयत्न गरिरहेको छ । परियोजना कार्यान्वयन एकाइ, सुर्खेतले जिल्लामा अदुवा/बेसार, तरकारी र मकै गरी ३ वटा जाने कार्यक्रम सञ्चालन गरिरहेको छ । कुनै समय […]
काठमाडौँ । सरकारले आागामी २ वर्षमा ५ लाख नया रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । निजी क्षेत्रको सहकार्यमा सरकारले थप ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको हो । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्रसँगको साझेदारीमा सरकारले राष्ट्रिय सीप तथा रोजगार कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका हुन् ।
लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो ।जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण दिइएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी […]
धनगढी : स्थानीय तह निर्वाचन घोषणा भएसंगै सुदूरपश्चिममा पनि चुनावी सरगर्मी बढेको छ। विभिन्न राजनितिक दलका नेताहरु गाउँगाउँ पुग्न थालेका छन्। विभिन्न एजेण्डा लिएर उनीहरु गाउँ बस्ती पस्ने क्रम सुरु हुँदा गाउँका अधिकांश युवा मतदाताहरु रोजगारीका लागि भारत पसिरहेका छन्। भोटभन्दा भोक ठुलो भएको त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका तुलाराम सार्कीले बताए। उनले भने, ‘यो हाम्रो बाध्यता […]
काठमाडौँ — स्थानीय तहको निर्वाचन सुरक्षामा १ लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन मागिएकामा करिब ३ लाखको दरखास्त परेको छ । सबैभन्दा बढी आवेदन १८ देखि ३० वर्ष उमेर समूहको छ । प्रहरीका अनुसार २ लाख २३ हजार ६ सय ३२ पुरुष, ६९ हजार ६ सय ८० महिला र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले म्यादी प्रहरी […]
लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, […]
नागरिक रैबार/बाजुरा २० फागुन। बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् ।प्रधानमन्त्री रोजगार छनोटमा वास्तविक गरिवहरुलाई छनोट नगरेको भन्दै बडीमालिका ९ का स्थानीयहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन् । यस वर्ष बडीमालिका नगरपालिका वडा नं. ९ मा १ सय ३३ जना रोजगार कार्यक्रमका लागि छनोट गरिएका छन् । तिमध्ये जनप्रतिनिधिहरुका […]
काठमाडौँ — कतारमा पाइला राखेयता पोखराका बिल गुरुङले कुनै पनि निर्वाचनमा मत दिन पाएका छैनन् । मुलुकको निर्वाचनमा भाग लिई राज्यको नीति, निर्माण र शासन व्यवस्थामा मत जाहेर गर्ने अधिकारबाट उनी वञ्चित हुँदै आएका छन् । ‘माघ १९ मा रोजगारीका लागि कतार बस्न थालेको २० वर्ष पुग्यो, यसबीच कुनै निर्वाचनमा सहभागी हुन पाइनँ,’ गुरुङले भने, […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका-२०७५ संशोधन गरेको छ । कार्यक्रम अन्तरगत सञ्चालित आयोजनामा काम गर्नेहरूको ज्यालालाई समायानुकुल बनाउन र श्रमिकको बिमा अनिवार्य गर्ने गरी निर्देशिका संशोधन भएको हो । यसअघि मासिक १३ हजार रुपैयाँ न्युनतम् ज्यालाका आधारमा ज्यालादर तय भएकोमा अहिले गत साउनबाट न्युनतम् १५ हजार पुगेअनुसार थोरै ज्याला रकम बढेको […]
गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । “नयाँ […]
वीरेन्द्रनगर — ‘ए परदेशी पर्खी आऊ भो घर सुखदुःख यहीं गाउँमा बिताउँला परदेशमा नगए हुन्न र ?’ पानीपँधेरो र वनपाखा गर्दा जाजरकोटको कुशे गाउँपालिकाकी वसन्ती परियारले यस्तै गीत गुन्गुनाउँछिन् । परदेशिएर बेखबर बनेका श्रीमान् खगेन्द्रलाई पर्खिएको ८ वर्ष बित्यो । ‘जिउँदै छन् कि कस्तो छन् केही अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘कोही परदेशी फर्किएको खबर सुने उनी पो घर […]
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
रोजगारी सिर्जनाका लागि भन्दै विश्व बैंकसम्मको ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको तीन वर्ष बित्यो । तर, पाँच वर्षका लागि तय गरिएको लक्ष्यको तुलनामा कार्यक्रमले हालसम्म ५.४१ प्रतिशत मात्र प्रगति हात पारेको छ । कार्यक्रमको दीर्घकालीन योजना (पाँचवर्षे कार्यक्रम दस्तावेज)ले कार्यक्रमको लक्ष्य, रणनीति, कार्यनीति तथा क्षेत्रका आधारमा पाँच वर्षमा हासिल गर्नुपर्ने अपेक्षित प्रतिफललाई नतिजा […]
नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो । बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम […]