होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । बलिउड नायिका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम एकाउन्टको बायोबाट पति निकको थर जोनस हटाएकी छन् । विवाहपछि प्रियंकाले आफ्नो एकाउन्टमा प्रियंका चोपडा जोनस राख्दै आएकी थिइन् । अब प्रियंकाको नाममा चोपडा मात्र जोडिएको छ । यसअघि पनि कैयौं अभिनेत्रीहरुले आफ्नो सामाजिक सञ्जालमा श्रीमानको थर हटाएर डिभोर्स गरेका छन् । योसँगै प्रियंकाले पनि पति निकसँग […]
काठमाडौं । केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक आशिष सचिनले नायिका आँचल शर्मासँग चलचित्रमा अभिनय गर्न चाहेको बताए । आँचलसँग केही भिडियोमा काम गरेका आशिष उनको काम गर्ने शैलीबाट प्रभावित भएको बताउँछन् । म्युजिक भिडियोमा महंगो लगानी गर्दै आएका आशिषले आफ्नो चलचित्रमा आँचल नै नायिका हुने बताएका छन् । आशिषले नयाँ चलचित्र कहिलेबाट शुरु […]
काठमाडौं । गायिका प्रविशा अधिकारी बेहुली बनेकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको […]
आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी लागेको […]
काठमाडौं । नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्रको सहारा लिनुपरेको सुन्दा दुःख लाग्ने बताएकी छन् । पुस २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै स्वस्तिमाले भनिन्, ‘पक्कै पनि एउटा कलाकार भएको नाताले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्र पर्खिनुपरेको देख्दा नरमाइलो लागेको छ । […]
काठमाडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भएको ‘प्रेमगीत–३’को भारतको प्रदर्शन राइट ४ करोड भारुमा विक्री भएको छ । निर्माण पक्षका अनुसार भारतको फिल्म वितरण कम्पनी ‘इम्पोसिबल फिल्म’ले ‘प्रेमगीत–३’को हिन्दी संस्करण ४ करोड भारुमा किनेकोे हो । ‘प्रेमगीत–३’लाई नेपाल र भारत दुवै देशमा एकै मितिमा रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले बताइएको छ । […]
स्वर्गीय गायक राम थापाको स्वर रहेको गीत ‘कति बस्छौ माइतीकै कौसीमा’ को नयाँ भर्सन समेत बनाइएको छ । मुरारी प्रसाद लामिछानेको शब्द, संगीत रहेको गीतको अहिलेको भर्सनमा अन्जु पन्त र मिलाम श्रेष्ठको स्वर छ । गीतको संगीत र शब्दमा भीम विष्टले पहिलेभन्दा केही नयाँ दिने कोसिस गरेका छन् । ‘छक्का पन्जा’ टिमको निर्देशनमा तयार भएको […]
काठमाडौं । बलिउड नायक सिद्धार्थ मल्होत्रा आफू अभिनित केही चलचित्र लगातार असफल भएपछि चिन्तित थिए । बलिउडमा उनको करिअर नै संकटमा परेको विश्लेषण समेत नभएको होइन । तर, चलचित्र ‘शेरशाह’ले उनको करिअर नै बदलिदिएको छ । यो चलचित्रले ओटीटी प्लेटफर्ममा आक्रामक कमाइ मात्र गरेन, दर्शकले पनि निक्कै रुचाए । समीक्षकले पनि निक्कै तारिफ गरेको यो […]
काठमाडौं । तमिल भाषामा बनेको चलचित्र ‘जय भीम’ले चलचित्रसँग जोडिएको आँकडा बताउने वेबसाइट आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाएको छ । यो चलचित्रलाई दर्शकले ‘द सशांक रिडेप्सन’ र ‘द गडफादर’ जस्ता क्लासिक चलचित्रसँग तुलना गरेका छन् । ‘जय भीम’को शुरुवातमा देखाइएका केही दृश्यमा प्रहरी अधिकारीहरु जातीयताको आधारमा मानिसलाई अलग गराइरहेका छन् । यो दृश्यमा जो मानिसहरु […]
काठमाडौं । नायिका रिस्ता बस्नेत केही समय ठूलो पर्दाबाट हराएकी थिइन् । उनले अभिनय गरेका पछिल्ला केही चलचित्र व्यावसायिक रुपमा सफल हुन नसकेपछि रिस्ताले आफूलाई नयाँ स्वरुपमा ढाल्नका लागि समय लिएको बताउँदै आएकी थिइन् । अब रिस्ता फरक अवतारमा दर्शकमाझ आउँदैछिन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘पासो’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । […]
बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् । प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर यसबारे जानकारी दिएकी हुन् । प्रितिले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म आज […]
धनगढी : उनले ३ वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थाले। आमाबुवाले पनि उनको गीत गाउने कलाबारे खबर पाए। परिवारबाट संगीत सिकाउने प्रयत्न त भएन। तर उनको गायन कला परिपक्क बनाउन सघाउन थाले। गाउँमा सास्कृतिक कार्यक्रम आयोजना हुन्थे। ती कार्यक्रममा उनको गायन कला खुलेरै प्रस्फुटन हुन्थ्यो। उनी अर्थात बाजुराका ९ वर्षीय सुप्रिम मल्ल ठकुरी। सुप्रिमकी आमा […]
६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को प्रसारण शुरु भएको छ । शुक्रबार र शनिबार बेलुका ८ बजेदेखि हिमालय टीभीमा प्रसारण हुने शोको अहिले ‘ब्लाइन्ड अडिसन’ भइरहेको छ । ‘ब्लाइन्ड अडिसन’को दुई भागमा १३ जना बालप्रतिभाले आफ्नो प्रस्तुति दिएका छन् । जसमध्ये दुई जना सहभागी बाहिरिएका छन् […]
नेपाली चलचित्र ‘यात्रा’ युट्युबमा सार्वजनिक गरिएको छ । सिनेमा हलमा प्रदर्शन गरिएको झण्डै साढे दुई वर्षपछि चलचित्रलाई युट्युबमा सार्वजनिक गरिएको हो । सम्राट शाक्यको कथा एवं निर्देशन रहेको चलचित्र ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । सुशील पोखरेल निर्माता रहेको चलचित्रमा सलिनमान बनियाँ र मलिका महत मुख्य भूमिकामा छन् । अहिले म्युजिक भिडियोमा निकै […]
६ देखि १४ वर्षका बच्चाहरुको सहभागिता रहेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ आज शुक्रबारबाट प्रसारणमा आउने भएको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि हिमालय टीभी एचडीमा प्रशारण हुने शोमा बच्चाहरुको गायन कलाको साथमा उनीहरुको रमाइलो प्रस्तुति हेर्न पाइने शोका कोच प्रमोद खरेलले बताए । प्रमोदका अनुसार, शोको सबैभन्दा रोचक राउन्ड नै ‘ब्लाइन्ड […]
धनगढीः सल्यानको बाघचौर नगरपालिकाका वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटेराजा’ लेखेको भन्दै स्थानीय दिल केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने विज्ञप्ति टँसाएका छन्। वडाअध्यक्ष पुनले कुनै कानूनी कारबाहीका लागि प्रक्रिया नगरी सोझै सेवाबाट बञ्चित गरेका हुन्। उनको उक्त विज्ञप्ती सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। केसीले सामाजिक सञ्जालमा वडाअध्यक्षमाथि विभिन्न टिकाटिप्पणी लेख्ने गरेका थिए। केसीले […]
दसैं-तिहारजस्तो दर्शक तान्ने बेलामा पनि नेपाली निर्माता फिल्म रिलिज गर्न हच्किएको भन्दै आलोचना भएको थियो। दसैं फूलपातीको समयमा सोभित बस्नेतको ‘डाँडाको वर पीपल’ले दर्शक नपाएपछि निर्माताहरु हच्किएका थिए। तिहारमा बलिउड फिल्म ‘सूर्यवंशी’ले नेपाली दर्शकसमेत तानेपछि उनीहरुमा उत्साह बढेको छ। अहिलेसम्मको अवस्थामा सबैभन्दा पहिला पुस २ मा निर्देशक निकेश खड्काको ‘चपली हाइट ३’ सार्वजनिक हुनेछ। त्यसपछि […]
हिमालय टीभीमा प्रसारण हुन लागेको बालबालिकाहरुको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहीबार बेलुका काठमाडौंको चावहिलस्थित एफक्यूब हलमा प्रिमियर गरिएको छ । शुक्रबार बेलुका ८ बजेबाट प्रसारण हुने कार्यक्रम पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बिहीबार नै देखाइएको हो । ६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुले सहभागिता जनाएको यो कार्यक्रमको ‘ब्लाइण्ड अडिसन’ आजबाट प्रसारण […]
नायिका रचिता रामले हालै एक पत्रकारको प्रश्नको जवाफको कडा जवाफ फर्काउँदै उनलाई नै मुश्किलमा पारिदिएकी छिन् । वास्तवमा डिम्पल क्विनको नामले चर्चित रचितालाई पत्रकारले फिल्ममा बोल्ड सीन दिनुपरेको कारणबारे सोधे । तर रचिताले ‘विवाहको पहिलो रात के गर्नुभएको थियो ?’ भनेर प्रश्न सोधिन् । पक्कै पनि यो निकै नीजि र सोध्नका लागि निकै भयानक प्रश्न […]
काठमाडौँ — अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शक फर्काएसँगै नेपाली फिल्मकर्मीहरुले फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । कोरोना महामारीका कारण झन्डै दुई वर्षदेखि प्रदर्शन स्थगन गरिएका फिल्मको प्रदर्शन तयारी थालिएको हो । ‘फास्ट एन्ड फ्युरियस–९’ लगाउँदै दसैंदेखि हल संचालनमा आएपनि हलमा नेपाली फिल्म प्रदर्शनमा आइरहेको थिएन । निर्माताहरु हलमा दर्शक नआउने डरले फिल्मको […]