होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • नयाँ वर्षमा आमिरको ‘लाल सिंह चड्ढा’
मनोरञ्जन

नयाँ वर्षमा आमिरको ‘लाल सिंह चड्ढा’

  • नागरिक रैबार
नयाँ वर्षमा आमिरको ‘लाल सिंह चड्ढा’

आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी लागेको छ’ पोष्टर सार्वजनिक गर्दै करिनाले लेखेकी छन् ।

अद्वैत चन्दनको निर्देशन रहेको फिल्म यस अगाडि क्रिसमसको अवसरमा रिलिज गर्ने बताइएको थियो । तर अहिले फिल्मको रिलिज मिति परिवर्तन गरिएको छ । यसै फिल्म मार्फत तेलुगू स्टार नागा चैतन्य बलिउड डेब्यु गर्दैछन् । फिल्ममा मोहना सिंह पनि एक महत्वपुर्ण भूमिकामा देखिँदैछिन्

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार