होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । बिहीबार बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रीहरूलाई यसअघि बिहीबार साँझ बैठक बस्ने सूचना दिइएको थियो । तर बिहीबार बिहान आजको मन्त्रिपरिषद् बैठक शुक्रबार […]
२५ भदौ, काठमाडौं । सरकारले अस्पतालको सेवा नपुगेका ६४९ वटा स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट बजेट खर्च हुने भएको छ । कोषले प्रतिशैया २ लाख रुपैयाँका दरले तोकिएका स्थानीय तहमा १० लाख रुपैयाँ निकासा दिने निर्णय गरेको छ । यो रकम महालेखा नियन्त्रक […]
२५ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आलोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ । बिहीबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको […]
धनगढी : आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला सुदूरपश्चिमका यातायात व्यवसायीले भने असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालनको तयारी गरेका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले १ गतेदेखि सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गर्ने […]
विवादीत सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकहरु मुक्का र लठ्ठी बर्साउँदै भिडेको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुई देशबीच सीमामा भएको झडपको सम्भवतः पहिलोपटक सार्वजनिक भएको भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेको देख्न सकिन्छ । गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको थियो […]
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को रेकर्डले भनेको छ- कोरोनो भाइरसको असर भारत विश्वको दोस्रो श्रेणीमा छ र महामारीको चपेटामा छ । भारतीय विज्ञहरूले भने डब्ल्युएचओको भनाइ खण्डन गरिसकेका छन् । भारतका सरुवा रोग विशेषज्ञ डा. तरुण कोठारीले भनेका छन्, ‘कोरोना लागेर ज्यान जाँदैन । यो सामान्य भाइरस हो । म आफैँ संक्रमित भएँ, न म […]
२५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संशोधनसहित संसदबाट अनुमोदन गर्न प्रस्ताव गरेका छन् । नेकपा स्थायी कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधनसहित […]
२५ भदौ, पोखरा । श्रीमानको दुर्घटनामा ज्यान गएपछि श्रीमतीले पोखराको हिमालयन आँखा अस्पतालमा जागिर पाइन् । आर्थिक अवस्था कमजोर भएकी ती महिलामाथि सोही अस्पतालका लेखा प्रमुखको आँखा लाग्यो । आर्थिक अभाव हुँदा अस्पतालको लेखा शाखामा ती महिलाले पेश्की माग्थिन् तर प्रमुखले अनेक सर्त राख्न थाले । यौन इच्छा पूरा गर्न दिए अस्पतालबाट पेश्की मिलाइदिने भन्दै […]
२५ भदौ, बुटवल । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि विद्यालयहरू बन्द छन् । यही बेला एक निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् । प्रिन्सिपल […]
रामबहादुर वि.क./बाजुरा २४ भदौ।नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको १०७ औं स्मृति दिवसको अवसरमा आयोजित नेपाल विद्यार्थी संघ बाजुराको विचार गोष्ठि सम्पन भएको छ । विपी जन्मजयन्तिको अवसरमा सदरमुकाम मार्तडीमा आयोजित नेविसंघको विचार गोष्ठी सम्पन्न भएको हो बिपी कोईराला जन्मेको दिनलाई सम्झेर प्रत्येक वर्ष आजकै दिनलाई नेपाली काँग्रेसले विपि स्मृति दिवस मनाउँदै आएको छ । […]
नागरिक रैबार/बाजुरा २४ भदौ। बाजुरा जिल्लाको एक सरकारी कार्यालयमा कार्यरत एक जना ३१ वर्षिया पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय बाजुराले गत आईतबार सदरमुकाम मार्तडीमा जिल्लाका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी राजनीतिक दल र नागरिक समाजका गरी २ सय ५६ जनाको स्वाव सकलन गरेको गरेर धनगढीको प्रयोगशालामा पठाएको थियो । बुधबार धनगढीको प्रयोगशालाबाट आएको रिपोट […]
२४ भदौ, काठमाडौं । रुसको सोभरेन वेल्थ फण्डले मेक्सिकोको फर्मा कम्पनीलाईलाई कोराना भाइरस (कोभिड-१९) को सम्भावित खोप (स्पुतनिक भी)को तीन करोड २० लाख डोज बिक्री गर्ने भएको छ । यो सम्झौतासँग नजिक रहेको स्रोतलाई उद्धृत गर्द रोयटर्सले बुधबार यस्तो जानकारी दिएको हो । गामालेया इस्टिच्युटले निर्माण गरेको कोरोना भाइरससविरुद्धको खोपलाई रुसले यसअघि नै कोरोना भाइरसविरुद्धको […]
२४ भदौ, काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरे । […]
२४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको टिप्पणी गरेका छन् । १०७ औं बीपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा देउवाले कोरोना संक्रमण डरलाग्दो गरी बढेको बताए । उनले भने, सरकारले कुनै चिन्ता गरेको छैन । कोरोना नाममा पैसा उठाउने, भ्रष्टाचार गर्ने बाहेक […]
२४ भदौ, काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ४८ मिनेटमा नीलकण्ठ नगरपालिका केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ४ रेक्टर स्केलको मापन गरिएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।
२४ भदौ, डोटी । सुदूरपश्चिम विश्वविद्यालयले कोरोना महामारी (कोभिड–१९) का कारण प्रभावित भएका परीक्षा अनलाइन माधयमबाटै सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुने गरी सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान बिषयका पहिलो र तेस्रो शत्रका परीक्षा […]
काठमाडौं । दिन प्रतिदिन कोरोनाभाइरस संक्रमित वृद्धि हुन थालेपछि गत भदौ ३ गतेयता काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बुधबार मध्यरातदेखि सकिँदैछ । तीन सातायता लकडाउन जारी गरिएको भएपनि संक्रमण दर घटेको छैन । बरु कोरोना नियन्त्रणका लागि विभिन्न विकल्पमा छलफल हुँदैगर्दा उपत्यका भित्रिने नाकामा सेना परिचालनको समेत आवाज उठ्न थालेको छ । निषेधाज्ञाको ३ साताको अवधिमा […]
२४ भदौ । नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हजार ८१ संक्रमित थपिएसंंगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।
२४ भदौ, पर्सा । गत असार ३१ मा पर्साको छिपहरमाई गाउँपालिका–३ की ४८ वर्षीया एकल महिलालाई सोही गाउँपालिकाका सदस्य सुवास साह कानुसहित आठजनाले बोक्सीको आरोपमा कपाल मुण्डन गरेर गाउँ घुमाए । जनप्रतिनिधिकै संलग्नतामा अर्धनग्न पारेर सार्वजनिकरूपमा कुटपिट गर्नेमा गाउँपालिकाका सदस्य कानुसहित स्थानीय सञ्जय गिरी, मुन्नीलाल परदेशी, सन्ध्या देवी, इन्दु देवी, जितेन्द्र ठाकुर, राहुल ठाकुर र […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ बीचको भेटवार्ता स्थायी कमिटीमा पेश गर्ने एजेण्डा तय गर्दै सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा भएको भेटवार्तामा शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा लैजाने संयुक्त प्रस्तावबारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए […]