होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी […]
तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अरब सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे । यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन । अब कहिलेबाट माैसममा सुधार हुन्छ ? भन्ने प्रश्नमा वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरले भनिन्, […]
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरूमा सामान्य बदली रही […]
दार्चुला — सजिलो बाटो भएर भारतले जाने अनुमति नदिएपछि व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँमा जनगणनाका लागि स्वदेशी बाटोबाटै हिँडेको कर्मचारीको टोली दुम्लिङ पुगेको छ । जनगणनाका लागि व्यासको छाङरु र टिंकर गाउँमा जान खोजेको टोलीलाई भारतले अनुमति नदिएपछि स्वदेशी बाटोबाटै हिँडेको हो । कात्तिक २५ बाट सबै गाउँमा गणकहरू खटिए पनि छाङरु र टिंकरमा पुग्न सकेका […]
बुटवल । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन् । प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा शैलेश पन्त घाइते भएका हुन् । उनको नाकको हड्डी फ्याक्चर भएको छ […]
नागरिक रैबार बाजुरा ४ मंसिर जिल्लाकाे बुढीगंगा नगरपालिकाकाे वडा नम्बर ९ स्थित जुवापानीमा रहेकाे दुधिर आधारभुत विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे छ । बडीमालिका मिडिया हाउसकाे पहल तथा राईजिङ नेपालकाे आर्थिक सहयाेगमा उक्त विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे हाे । शुक्रबार एक कार्यक्रममका विच विद्यालयमा रहेका गरिव तथा जेहेन्दार […]
काठमाडौं । भोलि (शनिबार) नेकपा माओवादी केन्द्रको देशभर वडा सम्मेलन हुँदैछ ।शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठले वडा सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । देशभर ६ हजार ७४३ वटा वडा छन । माओवादी केन्द्रले सबै वडामा एकैदिन नेतृत्व चयन गर्न लागेको हो । यसैसन्दर्भमा शुक्रबार प्रेस विज्ञप्ति निकालेर […]
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन् । बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो । बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए । बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको […]
नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्ला प्रहरी कार्यालय बाजुरामा सरुवा भई आएका प्रहरी नायव उपरिक्षक (डिएसपी) चर्तुभुज ओझाले शुक्रबार पत्रकारसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । उहाँले पत्रकारहरुसँग बाजुरामा देखिएका मुख्य समस्या र चुनौतीका बिषयमा जानकारी लिएका छन् । उपस्थित पत्रकारहरुले बाजुरामा बढिरहेको लागु औषध कारोबार, बाल विवाह, सडक दुर्घटनाका र चाेरी सिकारीका बिषयमा प्रभावकारी रुपमा […]
काठमाडौं, ३ मंसिर । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १२ वटा महत्वपुर्ण निर्णय गरको छ । आगामी माघ १२ गते राष्ट्रिय सभाको सदस्य निर्वाचन मिति तोक्नेलगायतका निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन् । आगामी माघ १२ गते राष्ट्रिय सभाको सदस्य निर्वाचन मिति तोक्ने, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रिय संघिय महासन्धिको […]
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत छोरा प्रकाश दाहालप्रति श्रदाञ्जली अर्पण गरेका छन्। प्रचण्ड निवास खुमलटारमा आयोजित श्रदाञ्जली सभामा उनले दिवंगत छोराको तस्बिरमा माल्यार्पण गर्दै श्रदाञ्जली अर्पण गरेका हुन्। माल्यार्पण गर्ने क्रममा उनी भावुक बनेका थिए। प्रचण्डसँगै छोरी गंगा दाहाल र अन्य नेता कार्यकर्ताहरुले पनि श्रदाञ्जली अर्पण गरेका थिए। युवा नेता […]
काठमाडौं, ३ मंसिर । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे शिर्ष नेताहरुलाई भेटेर स्पष्ट जवाफ मागेको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेताहरुसँगको भेटमा एमसीसीबारे के गर्ने भनी प्रश्न गरेका हुन् । लूले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा […]
धनगढीः ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै धनगढी–अत्तरियाका अटोरिक्सा चालक आन्दोलित भएका छन्। जथाभावी रुपमा ट्राफिकले रकम असुल्ने गरेको भन्दै सो क्षेत्रमा अटोरिक्सा चलाउँदै आएका चालकहरुले विरोधस्वरुप धनगढी उपमहानगरपालिका घेराउ गरेका हुन्। प्रत्येक अटोरिक्सा चालकबाट आफूअनुकुल रकम असुल्न खोज्ने र दिन नमाने चल्नै नदिने ट्राफिक प्रहरीको ज्यादती सहन नसकेर धनगढी–अत्तरिया सडक खण्डमा चल्ने अटोरिक्सा चालकले सम्पूर्ण […]
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गरेको छन् । आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गरेका हुन् । समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताए । उनले भने, […]
काठमाडौँ — वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध भइरहेको आन्दोलनका र उनीमाथिका आरोपप्रति दलहरूले मौनता साँधेकोमा आपत्ति जनाएका छन् । उनले प्रधानन्यायाधीशले नेताहरूलाई विचाराधीन मुद्दा देखाएर खबरदारी गरेको बताए । ‘अहिले न्यायालयमा बाहिरको हस्तक्षेप हुनु हुँदैन भन्ने लागिरहेको थियो । यो त जनआन्दोलन, जनयुद्धभन्दा पनि धनसँगको युद्ध पावरफुल रहेछ । प्रहरीलाई लाठी हान्न लगाउने रहेछ । हर तहमा यसको […]
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै ३ वटा विवादित कृषि कानुन फिर्ता लिएका छन् । आफ्नो सम्बोधनमा मोदीले असल नियतका साथ र किसानलाई हित हुने गरी नै कृषि कानुन ल्याएको तर किसानलाई सम्झाउन नसकेको पनि बताए । एक वर्षदेखि किसानले गरिरहेको आन्दोलनपछि मोदीले कृषि कानुन फिर्ता गर्ने घोषणा गरेका […]
धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाले नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्नुपर्ने भन्दै जिल्ला सदरमुकाममा रहेका ४ विद्यालयलाई ३ दिन पठनपाठन बन्द गर्न पत्राचार गरेको छ। नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई जिल्ला अधिवेशनका लागि विद्यालयमा विदा गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको […]
काठमाडौं, ३ मंसिर । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले रिक्त रहेका पदमा लोकसेवा आयोगको सहमति पश्चात २७० जना कर्मचारीको दरखास्त आहवान गरेको हो । एसएलसी देखि माथी शैक्षिक योग्यता हुने नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । आवेदन फर्म भर्नको लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था कम्पनीले […]
नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्लाको बुढिगंगा नगर पालिका र त्रिबेणी नगर पालिकाको बिचमा पर्ने फालासैन नजिकैको नदिको किनारामा पाटे बाघ भेटिएको हो । बाघ बिहान ८ बजेको समयमा देखा परेको भए पनी अहिले सम्म सोही स्थानमा रहेको स्थानिय मानबहादुर बोहराले जानकारी दिए । बोहराका अनुसार बाघ बसिरहेको र उठ्न नसकेको अबस्थामा बाघ फेला परेको बताए […]
धनगढी : शुक्रबार (आज) ७४ जिल्लामा नेपाली कांग्रेसले प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने भएको छ। वडा र पालिका अधिवेशन सकेर थप संरचनामा अधिवेशन हुन नसकेका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। रसुवा, सिन्धुपाल्चोक र सर्लाहीमा वडा अधिवेशन हुन नसकेको काग्रेसले जनाएको छ। सन्धुपाल्चोकमा तीन वडामा अधिवेशन बाँकी छ। तीन जिल्लाबाहेक अन्यमा प्रदेश सभा […]