होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगा नदिको छेउमा अचेत अवस्थामा भेटियो पाटेबाघ
समाचार

बुढिगंगा नदिको छेउमा अचेत अवस्थामा भेटियो पाटेबाघ

  • नागरिक रैबार
बुढिगंगा नदिको छेउमा अचेत अवस्थामा भेटियो पाटेबाघ

नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्लाको बुढिगंगा नगर पालिका र त्रिबेणी नगर पालिकाको बिचमा पर्ने फालासैन नजिकैको नदिको किनारामा पाटे बाघ भेटिएको हो । बाघ बिहान ८ बजेको समयमा देखा परेको भए पनी अहिले सम्म सोही स्थानमा रहेको स्थानिय मानबहादुर बोहराले जानकारी दिए ।

बोहराका अनुसार बाघ बसिरहेको र उठ्न नसकेको अबस्थामा बाघ फेला परेको बताए । स्थानियका अनुसार बाघ अचेत अबस्थामा फेला परेको बिरामी भएर हो या चोटपटक लागेर हो अहिले सम्म बाघ नदिको किनारमै हिड्न प्रयास मात्रै गरीरहेकाको बताएका छन् । उक्त बाघ  जिल्ला प्रहरी कार्यालयमा खबर भएको र प्रहरीको सक्रियतामा बाघलाई नियन्त्रणमा लिने कुरा भइरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार