होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरी र पत्रकार बीच परिचयात्मक कार्यक्रम सम्पन्न
समाचार

प्रहरी र पत्रकार बीच परिचयात्मक कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
प्रहरी र पत्रकार बीच परिचयात्मक कार्यक्रम सम्पन्न

नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्ला प्रहरी कार्यालय बाजुरामा सरुवा भई आएका प्रहरी नायव उपरिक्षक (डिएसपी) चर्तुभुज ओझाले शुक्रबार पत्रकारसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।

उहाँले पत्रकारहरुसँग बाजुरामा देखिएका मुख्य समस्या र चुनौतीका बिषयमा जानकारी लिएका छन् । उपस्थित पत्रकारहरुले बाजुरामा बढिरहेको लागु औषध कारोबार, बाल विवाह, सडक दुर्घटनाका र चाेरी सिकारीका बिषयमा प्रभावकारी रुपमा काम गर्न सुझाएका थिए ।

बाजुराको घटनाको सुचना बाहिरबाट नभई जिल्ला प्रहरी कार्यालय बाजुराबाट लिन पाईने व्यवस्था मिलाउन समेत पत्रकारले ओझालाई जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार