होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी
सूचना-प्रविधि

नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी

  • नागरिक रैबार
नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी

काठमाडौं, ३ मंसिर । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले रिक्त रहेका पदमा लोकसेवा आयोगको सहमति पश्चात २७० जना कर्मचारीको दरखास्त आहवान गरेको हो ।

एसएलसी देखि माथी शैक्षिक योग्यता हुने नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । आवेदन फर्म भर्नको लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
देश/प्रदेश
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि