होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी
सूचना-प्रविधि

नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी

  • नागरिक रैबार
नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी

काठमाडौं, ३ मंसिर । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले रिक्त रहेका पदमा लोकसेवा आयोगको सहमति पश्चात २७० जना कर्मचारीको दरखास्त आहवान गरेको हो ।

एसएलसी देखि माथी शैक्षिक योग्यता हुने नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । आवेदन फर्म भर्नको लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै