होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ फागुन । बुढिगंगा नगरपालिकामा स्थानीयले लगाएको ताला ४ दिन पछि आज खुलेको छ । नगर कार्यपालिकाका पदाधिकारी र स्थानीय बिचको सहमती पछि चारदिनपछि ताला खोलेको स्थानीय हिक्मत थापाले बताएका छन् । चार दिन अगाडीदेखी स्थानीयहरुले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै तालाबन्दी गरेका थिए । नगरपालिकाको आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृत […]
काठमाडौं, ५ फागुन । कक्षा १० सम्मका सबै प्रकारका परीक्षा र नतिजा प्रकाशन आगामी २०७९ बैशाख भित्रै गर्न पर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई यही कार्यतालिका अनुसार काम अघि बढाउन निर्देशन दिएको हो । मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालयको २०७८ को […]
काठमाडौं, ५ फागुन । कुनै चमत्कार भएमात्र सत्ता गठबन्धन जोगिने भएको छ । आज साँझ ५ बजे गठबन्धनको बैठक राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले कठोर निर्णय लिने बुझिएको छ । देउवाले एमसीसी पारित गर्न साथ दिने या नदिने भनेर गठबन्धनका नेताहरुसँग छलफल गरेपछि कदम चाल्ने बुझिएको छ । उनले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]
बागलुङ–ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ताराखोला गाउँपालिकाले ८५ वर्ष नाघेका सबैलाई फाइबर सिरक र टर्च लाइट प्रदान गरेको छ । पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानार्थ गाउँपालिकाले चालु आवमा रु दुई लाख ५० हजार बजेट छुट्टयाएको थियो । सोही बजेटबाट ८५ वर्षमाथिका सबै नागरिलाई […]
बैतडी: प्रतिकूल मौसमको कारण देखाउदै बन्द भएको धनगढी–पाटन उडान पुनः सुरु हुने भएको छ। शुक्रबारदेखि समिट एयरले उडान गर्ने भएको हो। गत पुस १६ गतेबाट बन्द भएको उडान भोलि फागुन ६ गतेबाट नियमित रुपमा सञ्चालन हुने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण भट्टले बताए। मौसममा सुधार आएसँगै अब नियमित उडान गर्न लागिएको उनले बताए। हरेक […]
डोटी । नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेको चार वर्ष पूरा भयो । २०७४ साल फागुन ५ गते उनले पदभार ग्रहण गरेका थिए । मुख्यमन्त्रीको हैसियतले उनले चार वर्षको अवधीमा बाचा त धेरै गरे तर पूरा गर्नेतर्फ भने सक्रिय देखिएनन् । उनले गरेका धेरैजसो वाचा पूरा भएका छैनन् । उनको […]
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि ३ बजे बस्ने भनिएको थियो सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा निर्णायक छलफल हुने नेताहरूले […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताएका छन् । ‘पास हुन्छ कि फेल हुन्छ ? थाहा छैन । हामीले पार्टी र संसदीय दलबाट सर्वसम्मतरुपमा पास गर्ने निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,’ देउवाले भने, […]
वीरेन्द्र भट्ट, धनगढीः दिगो विकासका तत्कालीन, मध्यकालिन र दीर्घकालीन गरेर योजना बनाउनु आवश्यक हुन्छ। छरपष्ट रुपमा गरिएका विकासका कामले लगानी देखिँदैन। कुल १९ वडा रहेको धनगढी उपमहानगरपालिकाको चौतर्फी विकासका लागि योजनाको प्राथमिकरण गर्न सकिएको छैन। उपमहानगरपालिकाले धनगढीलाई स्मार्ट सिटी बनाउन योजना बैंकको स्थापनाको व्यापक प्रचार गरेको थियो। योजना बैंकमा आएका योजनाहरूलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिने […]
बैतडीको पाटनमा खुल्ला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि पाटन प्रिमियर लिग (पीपीएल) आयोजना हुन लागेको हो। प्रतियोगिताको प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यसैगरी दितिय पुरस्कार २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले […]
सुर्खेत‚ मुगु‚ कालीकोट — कहिले कोरोना महामारी त कहिले हिमपात । हिमाली जिल्लामा यो वर्ष मुस्किलले दुई महिना मात्र पढाइ भएको छ । हुम्लाको नाम्खा, मुगुको मुगमकार्मारोङ, डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे-फोक्सुन्डोका अधिकांश विद्यालयका बालबालिकाले खासै पढ्न पाएनन् । गत वर्ष र अघिल्लो वर्ष पनि कर्णालीका हिमाली जिल्लामा शैक्षिक अवस्था यस्तै थियो । यहाँ बर्सेनि फागुनबाट शैक्षिक सत्र सुरु […]
कञ्चनपुर — महाकाली नदी किनारमै बसोबास छ । एकातिर महाकाली नदीमा आउने बाढीको त्रास । अर्कोतिर घरजग्गा दर्ता नभएको वनजंगल क्षेत्रबाट कतिबेला उठिबास हुने हो भन्ने त्रास । कञ्चनपुरको भीमदत्त नगरपालिका— ९ खल्लाकी ममता रावललाई यही चिन्ता छ । पछिल्लो पटक कात्तिक पहिलो साता महाकाली नदीमा आएको भीषण बाढीले उनको होसहवास नै उडाएको छ । तीन दशकदेखि खेतीपाती गर्दै आएको […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन […]
काठमाडौं । इन्टर मिलानलाई उसकै मैदानमा २–० गोलले पराजित गरी लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । प्रि–क्वाटरफाइनल चरणअन्तर्गत सान सिरोमा लिभरपुलका सब्स्टिच्युड रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले खेलको अन्त्यतिर गोल गरे । गोलरहित बराबरीतर्फ उन्मुख रहँदा ७५औं मिनेटमा फिर्मिनोले एन्ड्रयू रोबर्टसनको कर्नरमा हेड गोल गरे । त्यसको १० मिनेटपछि सलाहले बक्स भित्रबाट गोल […]
विराटनगर । धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको […]
हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक(दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी भूभागमा मौसम सामान्य रहनेछ । शुक्रबार देशभर आंशिक बदलीदेखि […]
एजेन्सी : ह्युमन इम्युनोडेफिसियन्सी भाइरस (एचआईभी) बाट लाग्ने रोगलाई निको नहुने मानिन्छ तर क्रमशः अवस्था परिवर्तन हुँदै गइरहेको छ। हालै अमेरिकी वैज्ञानिकहरूले एचआईभी संक्रमित एक महिलालाई निको पारेका छन्। यो एचआईभी ठीक भएको विश्वको तेस्रो घटना हो। यसअघि दुई पुरुषलाई यो घातक रोगको चंगुलबाट बाहिर ल्याइएको थियो। कसरी गरियो उपचार ? वैज्ञानिकहरूले नयाँ स्टेम सेल […]
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरू पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचारसंहितामा पनि समावेश गरेको हो । आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरू स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । ‘अहिलेका जनप्रतिनिधि पदमा […]
सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट […]
नागरिक रैबार/बाजुरा ५ फागुन। जिल्लाको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधिहरुको लापरवाहीका कारण नगरबासी हैरान बनेका छन् । नगरपालिकाका नगरप्रमुख दिपक विक्रम शाह र उपप्रमुख तारा खातिको लापरवाहीका कारण नगरपालिकामा ३ महिना वित्न लाग्दा समेत प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको भन्दै नगरबासी आक्रोसित बनेका छन् । नगर सरकार गठन भएको सूरुदेखि नै विवादित बन्दै आएको बुढीगंगामा स्थानीयहरुले कार्यकारीको […]