होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार ९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्नेछन् । अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम […]
काठमाडौं । गायक शिव परियारले समाजको चेतनास्तर उल्टो दिशामा जान थालेको महसुस हुन थालेको बताएका छन् । मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दलित भएकै काण एउटी नाबालिकामाथि अमानीय व्यवहारका घटना देख्दा समाजको चेतनाको तह गिरेको महसुस हुने बताएका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक परियारले समाजको चेतनास्तर बढ्नुपर्नेमा टाउकोदेखि कम्मर हुँदै […]
रामेछाप: रामेछापको मन्थली नगरपालिका–६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ। घरभित्र पसेर दही चोरी गरेको आरोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन्। मंगलबार दिउँसो बालिकाको उद्दार गरिएको रामेछापका डिएसपी राजकुमार थिङले बताए। बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। पीडित परिवारले श्रेष्ठविरुद्ध […]
काठमाडौं, २ चैत्र । भोलि हिन्दुहरुको होली पर्व हो । एकअर्कालाई रंग दलेर होली पर्व मनाउने गर्छन् । होली लक्षित गरी महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना बनाएको छ ।होलीको दिन उछ्ृंखल गतिविधि हुनसक्ने भन्दै सामान्य दिनमा भन्दा धेरै प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौमा होलीको दिनमा धेरै स्थानमा कार्यक्रमको आयोजना हुँदैछन् । प्रहरीले […]
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निकालेका छन् ।भोजपुरको भोजपुर नगरपालिका-१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बकल निकालिएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका थिए । सिक्री […]
काठमाडौँ — सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । नेपाल प्रहरीले माग गरेभन्दा १८ हजार कम गरेर एक लाख मात्रै भर्ना आवेदन खुलाइएको हो । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी भर्ना गर्न प्रस्ताव गरेको थियो । तर, अर्थबाट स्वीकृत दरबन्दीअनुसार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट […]
धनगढीः अछामका पञ्चायतकालीन नेता स्वः हरिप्रसाद भण्डारीले २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मंगलसेनसम्म जीप पुर्याए। उनले चिसापानी–जंगलघाट–मंगलसेन सडक मार्गहुँदै जीप अछामसम्म पुर्याएका थिए।श्रमदानमा अछाम सदरमुकाम मंगलसेनमा जीप पुगेको ५४ वर्षपछि सडकको ट्र्याक निर्माणको काम पूरा भएको छ। २०२८ सालबाट सुरु भएको सडक निर्माणको काम चालु आर्थिक वर्षमा सकिएको हो। ५० वर्षमा एक सय १० […]
लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, […]
१८ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको विरुद्धमा सर्वसाधारणले चक्काजाम गरेको भिडियो खिच्ने एकजना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबार पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । चक्काजामका क्रममा सञ्चारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन । मोरङको सुन्दरहरैचा नगरपालिका–७ […]
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने रातोपाटीलाई जानकारी दिए । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेम्वाङले भने, ‘अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको […]
सुख्खा मौसम र हावाहुरी चल्ने हुनाले चैत, वैशाख र जेठमा आगलागी हुनसक्ने भन्दै प्रहरीले सचेतना अपनाउन आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ११ बुँदे सूचना जारी गर्दैै सचेतना अपनाउन र आगो लागि हालेमा प्रहरी कन्ट्रोल– १०० र दमकल सेवाको नम्बर–१०१ मा खबर गर्न आग्रह गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले […]
काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना […]
काठमाडौँ — स्थानीय चुनावको मिति नजिकिँदै गर्दा सत्तारूढ दल नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई मतदातासँग सम्पर्क बढाउन निर्देशन गरेको छ । केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् ६७४३ वडालाई पत्राचार गर्दै टोल कार्यसमितिको एक सदस्यले कम्तीमा १० घर या ५० मतदातासँग नियमित सम्पर्कमा बस्न परिपत्र गरेको हो । कांग्रेसले वडा कार्यसमितिमा १५ प्रतिशत युवा प्रतिनिधित्व […]
धनगढीः यो वर्ष धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले चैत १० देखि महोत्सव लगाउने तयारी थालेको छ। हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गएका २ वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन। तर यो वर्ष कोरोना संक्रमण घटेको भन्दै चैत १० देखि २० गतेसम्म महोत्सव आयोजना गर्ने कैलाली […]
काठमाडौं । सिरो इम्मोबाइलले लाजियोका लागि सिरी ए मा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । सोमबार राति रेलिगेसन जोनमा संघर्षरत भेनेजियामाथि १–० को जितमा निर्णायक गोल गरेपछि लाजियो पाँचौं स्थानमा पुगेको छ ।टिमको कप्तानसमेत रहेका इम्मोबाइलले दोस्रो हाफको सुरुमै गरेको गोल अफसाइड भएको थियो । तर, ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी सिरी ए मा […]
डोटीः डोटीको पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्कामाथि हातपात भएको छ। मंगलबार बिहान वडा नम्बर ५ निवासी भुवन कठायतले कार्यकक्षमै गालीगलौच गर्दै उनीमाथि हातपात गरेको जनाइएको छ। उनले प्रशासकीय अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ। हातपातबाट अधिकृत खड्काको शरीरमा चोटपटक समेत लागेको छ। हातपातपछि कठायत फरार रहेका छन्। दोषिमाथि कडा […]
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा (साउन–फागुन) पूँजीगत खर्च २० प्रतिशत मात्रै भएको छ । फागुन मसान्तसम्म पूँजीगत खर्च मात्र ७७ अर्ब १४ करोड रुपैयाँ भएको छ । यो कुल लक्ष्यको २०.४ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको […]
काठमाडौं । दुई दिने औपचारिक भ्रमणका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भउको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयका […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको बताए ।‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो […]
संखुवासभा : मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ। यस्तै‚ घाइतेलाई जनही ५० हजार रूपैयाँ उपचार खर्च दिने उपलब्ध गराउने भएको छ।सोमबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए। गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना भएको थियो। दुर्घटनाका मृतकको मृतक […]