होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा म्यादी प्रहरीमा १६ सय बढीको आवेदन दर्ता
समाचार

बाजुरामा म्यादी प्रहरीमा १६ सय बढीको आवेदन दर्ता

  • नागरिक रैबार
बाजुरामा म्यादी प्रहरीमा १६ सय बढीको आवेदन दर्ता

नागरिक रैबार/बाजुरा १३ चैत्र। बाजुरामा म्यादी प्रहरीका भर्ना हुनका लागि लागि १६ सय ४७ जनाले आवेदन दिएका छन् । बाजुरामा ६ सय ६७ जनाको कोटामा १६ सय ४७ जनाले आवेदन दिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदन दिएका छन् । म्यादी प्रहरीको छनोट चैत्र १५ गते विहानदेखि सुरु गरिने भएको छ । म्यादी प्रहरीको लागि छनौट भएकाहरुलाई एक हप्ताको तालिम पछि बैसाख ३० गते हुने स्थानीय निर्वाचनको सुरक्षा लागि खटाइने छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार