होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा बैशाख ३० बाजुरा। जिल्लाको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । बुढीगंगा नगरपालिकामा निर्वाचन अधिकृतका रुपमा खटिएका निर्वाचन अधिकृत कृष्ण साप्कोटाले निर्वाचनमा तोकिएको जिम्मेवारीबाट राजिनामा दिएका हुन् । बुढीगंगा नगरपालिकामा आफु असुरक्षित रहेको भन्दै मतदानको दिन अधिकांश मतदान केन्द्रमा तनाव तथा स्वतन्त्र र निष्पक्ष मतदान प्रभावित भएको भन्दै राजिनामा दिएको बुझिएको […]
स्वामीकार्तिक खा गा पा ८०० गणना #काँग्रेस अध्यक्ष: ३३५ उपाध्यक्ष: २०० #समाजवादी/माओवादी अध्यक्ष: २२८ उपाध्यक्ष: २१३ #एमाले अध्यक्ष: २०१ उपाध्यक्ष: २८४
डडेल्धुरा, ३१ बैशाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली काँग्रेस (बीपी)का उम्मेदवार नरेश भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ६७३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका चन्द्र देउवाले ५४४ मत प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख। बाजुराका खप्तड छेडेदह–१ काँडाको वडाध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर रावल प्यानलसहित विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दानबहादुर रोकायालाई ४१ मतले हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । रावल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । उनी यस पाली […]
हिमाली गाउँपालिकामा एमाले र कांग्रेस कार्यकर्ताविच दाेहाेराे झडप भएकाे छ । शनिवार दिउसाे पालिकाकाे केन्द्र धुलाचाैरमा एमाले र काँग्रेसका कार्यक्रता विच दाेहाेराे झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फाएर गरेकाे छ ।
स्वामीकार्तिक खापर गाउँपालिका २०० गणना काँग्रेस अध्यक्ष: ९१ उपाध्यक्ष: ४७ समाजवादी /माओवादी अध्यक्ष: ४५ उपाध्यक्ष: ७९ एमाले अध्यक्ष: ३८ उपाध्यक्ष: ४५
नागरिक रैबार/बाजुरा ३१ बैशाख। बाजुरा ३१ बैशाख । बाजुराको बडीमालिका नगपालिकाको मतगणना अझै हुन सकेको छैन् । मतदान सम्पन्न भएर पालिकाका ९ वटै वडाका मतपेटीकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हिजो साँझ नै पुगेको भएपनि मतगणना भने अझै सूरु हुन नसकेको हो । यता मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले मतगणना सम्वन्धि सर्वदलीय बैठक बसिरहेकोले केही […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा मतगणना सूरु भएको छ । पालिकाको केन्द्र सुइजिउलामा १ नम्बर वडाबाट मतगणना सूरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खप्तड छेडेदह गाउँपालिकामा ८ सय मत गणनाहुँदा नेकपा एमाले अध्यक्ष ३८७ उपा अध्यक्ष ३८० वडा अध्यक्ष ३९७ नेपाली काँग्रेस अध्यक्ष ३९९ उपा अध्यक्ष ४०२ वडा अध्यक्ष ४०९ नेकपा माओबादी केन्द्र अध्यक्ष २ उपा अध्यक्ष वडा अध्यक्ष
हुम्ला । हुम्लामा मतपेटिका संकलन गर्ने कठिन भएको छ । ४८०० मिटरको लेक पार गरेर मतपेटिका ल्याउनुपर्ने भएकोले कठिन भएको निर्वाचन आयोगले जनाएको छ । नाम्खा गाउँपालिका-६ लिमीका भृकृटी आधारभूत विद्यालय, सुनखानी आधारभूत विद्यालय र हल्जी हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतपेटिका याल्वाङ्ग ल्याउन समस्या भएको हो । यस्तै, चंखेली गाउँपालिका डाँफे आधारभूत विद्यालय नेप्का […]
बझाङः छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेले मतगणना रोकेर विवाद भएको स्थानको मतदान फेरि गर्नुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्। शुक्रवार भएको निर्वाचनमा छविस पाथिभेरा गाउँपालिका वडा नं ६ को वाटपाली माविको मतदान केन्द्रमा माओवादीका कार्यकर्ताहरूले फर्जी मत हालेको र भारतमा रहेका व्यक्तिको समेत मत हालिदिएको भन्दै एमालेले निर्वाचन बहिष्कार गरेको थियो। उक्त स्थानमा फेरी मतदान […]
नेकपा एमाले गाउँपालिका अध्यक्ष २९८ गाउँपालिका उपाअध्यक्ष २९७ वडा अध्यक्ष २९४ नेपाली काँग्रेस अध्यक्ष २९३ उपा अध्यक्ष २९५ वडा अध्यक्ष २९७
काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले देशभर एकैपटक निर्वाचन हुँदा पनि छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् । उनले सरकारले सीमित स्रोत र साधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धताका साथ एकै पटक निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखहरूलाई धन्यवाद दिएका हुन् । मन्त्री खाँणले सबै सुरक्षा निकायका […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख । मतदानका क्रममा झडप, उम्मेदवार घाइते, बुथ कब्जा, सुरक्षाकर्मीले मतेपटिका छाडेर मतदान केन्द्रबाट हिँडेको लगायतका घटना भएको बाजुराको बुढीगंगा नगरपालिकाका धेरैजसो वडाहरुमा शनिबार बिहानसम्म मतगणना नै अन्योलमा परेको छ । पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकाहरु बुझेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा, सुरक्षा संयन्त्रको स्रोत अनुसार बुढीगंगाका अधिकांश मतदान केन्द्र […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ भएको छ । मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ ।निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ । महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका […]
रसुवा : रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो। नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २ सय ४८ मत ल्याए भने नेपाली कांग्रेसका देवि तामाङले २ सय ४१ […]
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन। वडाध्यक्षका उम्मेदवार सवार गाडीको ठक्करबाट मतदाताको मृत्यु भएपछि उम्मेदवार जनककुमार बाँठा मगर प्रहरीको नियन्त्रणमा छन्। प्रहरीको नियन्त्रणमा रहेको उम्मेदवार नछुटेसम्म मतगणना नहुने भएको छ। बाँफिकोट गाउँपालिका–७ मा नेपाली काँग्रेसका उम्मेदवार बाठामगर सवार लु ३ च ३३१० नम्बरको गाडीले ठक्कर दिँदा ७० बर्षीय प्रवीण खत्रीको शुक्रबार मृत्यु […]
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ ।विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा […]
दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकोप्टरबाट ल्याइँदैछ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छांगरु तिंकरको मत पेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छांगरु प्रस्थान गरेको छ । दुई वटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख […]
जुम्ला । गुठिचौर गाउँपालिका-३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुन: मतदान हुने भएको छ ।प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते निर्वाचन गर्ने निर्णय गरेको हो । मतदानस्थलमा ढुंगामुढा भएपछि सर्वदलीय वैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । १००७ मतदात रहेको […]