होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रसुवाको आमाछोदिङ्मो–१ मा एमालेको प्यानलै विजयी
समाचार

रसुवाको आमाछोदिङ्मो–१ मा एमालेको प्यानलै विजयी

  • नागरिक रैबार
रसुवाको आमाछोदिङ्मो–१ मा एमालेको प्यानलै विजयी

रसुवा : रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो।

नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २ सय ४८ मत ल्याए भने नेपाली कांग्रेसका देवि तामाङले २ सय ४१ मत ल्याए।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजयी हासिल गरेको थियो। यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार